१३ माघ काठमाडौं । प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले काठमाडौं उपत्यकाको बाटो फराकिलो पार्ने अभियानले गति लिन नसक्नुको दोष केही मुलुकका दूतावासहरुलाई दिनुभएको छ । अमेरिका, चीन, रसिया र इटालियन दूताबासले सडकको मापदण्डमा परेको पर्खाल नहटाएको सचिव बास्कोटाको गुनासो छ ।
प्रधानमन्त्री कार्यालयको जिम्मेवारी सम्हाल्नुभएका सचिव बास्कोटा यतिबेला काठमाडौंको बाटो, खानेपानीलगायतका विषयमा बढी केन्दि्रत हुनुहन्छ । कतिपय समयमा भत्केको बाटो निरीक्षण गर्न जाने गर्नुभएका बास्कोटाको स्रोत उधृत गर्दै शनिबार राससले लेखेको छ, ‘स्वीस राजदूतावासले आफ्नो जमीन छोडदिएर जहाँ जति सरकारको नीति हो, त्योअनुसार आफ्नो पर्खाल सारिसके पनि अमेरिकन, रसियन, चिनियाँ र इटालियन दूतावासका केही समस्या रहेको सरकारी अधिकारीले स्वीकारेका छन् ।’
सडक विस्तारका क्रममा सम्बन्धित दूतावासलाई पर्खाललगायतका संरचना सार्न ध्यानाकर्षण गरेको भए पनि ती दूतावासले संरचना नहटाइ दिँदा त्यस्ता कूटनीतिक नियोग रहेको ठाउँमा सडक विस्तारमा समस्या देखिएको बासकोटाको गुनासो छ । सरकारले ती दूतावाससँग यस विषयमा छलफल र समन्वय गर्न परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाललाई निर्देशन दिएको सचिव बाँस्कोटाले बताउनुभएको छ ।
बेलायती सहयोग नियोग (डिएफआइडी) ले भने आफ्नो पुरानो पर्खाल भत्काएर सडकलाई जग्गा छाडिसकेको उहाँले जानकारी दिनुभएको छ ।
त्यसैगरी काठमाडौँ उपत्यकाभित्रका सडक विस्तार गर्ने सरकारको नीतिअनुसार हालको चक्रपथलाई स्तरउन्नति गरेर आठ लेन चौडा बनाइने र चिनियाँ सरकारको सहयोगमा पहिलो चरणमा चक्रपथ विस्तारको काम कोटेश्वरदेखि सातदोबाटो हुँदै कलङ्कीसम्म गरिने बास्कोटाको भनाइ छ ।
बालाजु वाईस धारा – वाईपास क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाएको घरहरु भत्काएर सड़क विस्तार गर्न नसक्नेले विदेशीलाई दोस लगाएर पन्छीन खोजेको ?
Well-loved. Like or Dislike:
40
17
[जवाफ फर्काउनुहोस्]
Shivaraj Reply: January 27th, 2013 at 12:12 am
ABA TIMRO PAPA MAMA LAI DOSH DIER BHAENA T???
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
beenod Reply: January 27th, 2013 at 1:45 am
tyo thau ma maobadi samarthak dherai cha re k kaha afno manche bhayeko thau ma jancha ra bhane..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
sarkarko yo yojana ramro6, jaha samasya pareko ho chado kutnitik pahal garera sadak bistar garnu parda6. ramro kam rokinu hudaina…..
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
गरीब जनता र सुकुम्बासी हरु को घर भत्काउदा त बाबुराम ले खुब जुंगा बटारे तर जब विदेशी मालीक को पालो आयो विदेशी दलाल प्रधान्मन्त्री बाबुराम ले दुई शब्द निकाल्ने हिम्मत गरेनन बरु त्यस्को सट्टा एउटा नेपाली बिर सपुत दलाल प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटा ले उठायेका आवाज सराह्नीय छ
Like or Dislike:
10
3
[जवाफ फर्काउनुहोस्]
nepaliko gharma dojar lagyo bhane …uniharuko parkhal pani bhatkaune himmat garna saknu parchha sarkarle
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
bato banauna sakiyena bhane ghus mage bhaigayo ni uni haru ta dherai dhani chan dherai ghus pani dina sakchan hoina ta..
akhira nepali neta ra thula bhanauda le ghus magna janekai chan ta .
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
माओवादी समर्थकका घर त भत्काउन भएन नि हो गाँठे !
Like or Dislike:
2
5
[जवाफ फर्काउनुहोस्]
बीरगंजमा भारतीय महावाणिज्यदूतावासले त सहर्ष आफ्नो पर्खाल सारयो. दूतावासहरु विकासमा बाधक बन्नू हुँदैन.
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
aba nepal ko political parties and governament afno stander ma base po vane ko manxa ta ?/jati khera pani afno domestic problems suddha solve garna lai ta bideshi ko guhar magxa ani??
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
saathi tyo ta Hisila madam ko chunab chhetra ho tyaha kaha testo bhatkaaune kam garna milchha….
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
RAJU Reply: January 27th, 2013 at 5:14 am
thik bhannu bho mitra…Hisila ta sansar kai ghuskhhori ho…yesko kathalo samatera akhtiyaar puraunu parcha…saali chhakka hijada…
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
yo MULA haruko Dutawash DOZZER Lagera turunta Bhatkaidinu parchha. HAAMRO DESHMA AAERA HAMRAI JAMEENMA ATERI GARERA Basna painna ho Gaathye… Natra sampurna BIKAASH PREMI NEPALI haru Aaera timra PARKHAL Matra haina DUTAWAASH nai BhATkaidina Ber chaina HOSH GARA HAI KHAIRE RA CHINESE haru!!! Bikaaash ko KAAM ma AwarOdh Napuryau.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
In this article, italian Embaasy was also mentioned but where is the Italian Embassy located? Italian Mission in Nepal closed long ago.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]