१३ माघ, काठमाडौं । राष्ट्रिय प्रजतन्त्र पार्टी नेपालले राजतन्त्रको आवश्यकता र औचित्य बढ्दै गरेको बताएको छ ।
शनिबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्षमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिकप्रस्तावमा दलहरुले सहमति पनि नगर्ने र चुनाव पनि नहुने अवस्थामा २०४७ सालकै संविधान ब्यूताउन प्रस्ताव गरिएको छ ।
प्रतिवेदनमा नेपाललाई हिन्द राष्ट्र कायम गरी छाड्ने प्रतिवद्धता जनाइएको छ । बैठकमा नेताहरुले आगामी जेठमा चुनाव गराउन जनदबाव श्रृजना गर्नु पर्नेमा जोड दिएका छन् । ‘जेठमा चुनाव गराउन दबावमुलक कार्यक्रम ल्याउनु पर्छ । यदि जेठमा चुनाव नहुने भो भने संघर्षमा उत्रनु पर्छ भन्ने सबैकेा जोड छ’ सहमहामन्त्री राजाराम श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो ।
बैठकले महाधिवेशन प्रयोजनका निम्ति वैशाख महिनाभित्र गाउँदेखि जिल्लासम्मको अधिवेशन सम्पन्न गरिसक्ने निर्णय पनि गरेको छ । जेठमा संविधानसभाको निर्वाचन भए निर्वाचनमा जाने र निर्वाचन हुन नसके पार्टीको केन्द्रीय महाधिवेशन गर्ने राप्रपा नेपालले बताएको छ ।
yo raja badi lai democracy ramro lagena bhane nagarjuna durbar ma gayera basda bhai halyo ni
चर्को मतभेद । तपाईलाई के लाग्छ?
7
46
[जवाफ फर्काउनुहोस्]
sanjeev sharma Reply: January 27th, 2013 at 7:09 am
kasto “ramro” democracy cha Nepal ma , aaha ! jatatatai bhairaheka loot, aatanka ra bhadbhailo lai nai “democracy” bhanya ho ?
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
सबै कुरा को बेला आउछ थापा ज्यु नेपाली जनता अब लोकतन्त्र भन्ने शब्द बाट आजित भै सके यो अब टाढा छैन राजतन्त्र फेरी पुनर्बहाली हुनेछ तर राजतन्त्र भनेको तानासाह नहोस राजतन्त्र भनेको हाम्रो परम्परा होस् अब को आबश्यकता भनेको राजतन्त्र नै हो देखियो सक्यो जनगडतन्त्र नेपाल को देश लुट्ने मन्त्र
Well-loved. Like or Dislike:
69
7
[जवाफ फर्काउनुहोस्]
kumar Reply: January 27th, 2013 at 12:13 am
maobadi ra raja milera agadi bade hune thiyo yo congresh ra amale lai ta cick out nagare samma des bikas hudaina ni pasupati nath democracy nam ka balatkari hun
Like or Dislike:
6
3
[जवाफ फर्काउनुहोस्]
Sura Sundari Reply: January 27th, 2013 at 2:06 am
चोरले दूख दियो भनेर डाँकानै ठिक भन्नु बुद्दिमानी होईन
Like or Dislike:
4
29
[जवाफ फर्काउनुहोस्]
Anil Reply: January 27th, 2013 at 6:09 am
बिना चोर डाँकाले त हाम्रो देशलाई नेतृत्व नै नदिन सकिने भएपछि; १,००० जना चोरले १,०००/१००० रुपियाँ खानु भन्दा एउटा डाँकाले १०,००० खानु Comparatively राम्रो होईन र साथी?
Like or Dislike:
15
2
[जवाफ फर्काउनुहोस्]
Goodj
Well-loved. Like or Dislike:
23
2
[जवाफ फर्काउनुहोस्]
hindu rasta, ani rajtantra……
Well-loved. Like or Dislike:
36
4
[जवाफ फर्काउनुहोस्]
aaba nepalma rajtantra feri liyaunu par6 ani hindu rajya kayam garaunu par6
Well-loved. Like or Dislike:
32
2
[जवाफ फर्काउनुहोस्]
raja ? ko raja hoo ? kina laaunu laageko ho ?
Like or Dislike:
3
35
[जवाफ फर्काउनुहोस्]
bibek anuraagi Reply: January 26th, 2013 at 7:22 pm
sree 5 gyanendra
Like or Dislike:
14
1
[जवाफ फर्काउनुहोस्]
राजतन्त्र भनेको विनोद चौधरीले भने जस्तै ५१ प्रतिशत राजपरिवारलाई तक्र्याउन??
Like or Dislike:
5
24
[जवाफ फर्काउनुहोस्]
यिनै ले गर्दा आज बाबुराम जस्ता ले तोरी लाई मील मा पेले झैं देश लाई पेलेर लुट्न पाईरखेका छन
Like or Dislike:
22
4
[जवाफ फर्काउनुहोस्]
अरुले तपाई भनोस नभनोस आफै मपाई …. को राजा ? हामी नेपाली लै थछैन को राजा भन्या …
Like or Dislike:
2
17
[जवाफ फर्काउनुहोस्]
राजा र हिन्दू राष्ट्र दुबै भएन भने कुन विकल्प रोज्ने :-
(१) राजा मात्रै ?
(२) हिन्दू राष्ट्र मात्रै ?
Like or Dislike:
6
6
[जवाफ फर्काउनुहोस्]
RPPN ko ramro programme
Like or Dislike:
9
3
[जवाफ फर्काउनुहोस्]
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ ।
नेपालमा राजतन्त्र प्रतिको क्रेज बढेको अबश्य हो ।
Like or Dislike:
19
2
[जवाफ फर्काउनुहोस्]
तानाशाह ज्ञानेंद्र
तिमी फेरी फेरी जुर्मराउन खोज्छौ
तिमी खुशी हुनु पर्छ
नेपाली जनताले तिम्रो
गति
सद्दाम हुसैन
जस्तो गरेन
कदाचित दक्षिण पट्टीको छिमेकीको
आशीर्वादले तिमी बाच्यौ
तानाशाहहरुको सपनामा इन्द्रधनुष हुँदैन
उसले कुर्सीको कालो सपना मात्र हेर्छ
जो दाईको भएन
उ जनताको कसरी हुन्छ
चार वर्ण छतीस जातको
दिब्य उपदेश बिर्सेर
तेरो बाऊले जून दिन
एउटै भाषा एउटै भेषको
नारा दियो
त्यो दिन नै शाह वंशको
अंत भयो.
यो देशमा जनजातीहरु बस्छ्न
मधेसीहरु बस्छ्न.
गरीब बाहुन पनी बस्छ्न
तिमी ५ को राजा हौ
हामीले ९५ को राजा बनाएका छौं
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
espali matt rastriyata ra prjatantra lai..Raprapa Nepal zindabaad
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]