स्टकलाई हराउँदै म्यानचेष्टर सिटी पाँचौ चरणमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

स्टकलाई हराउँदै म्यानचेष्टर सिटी पाँचौ चरणमा

१३ माघ काठमाडौं । म्यानचेष्टर सिटी एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा स्टकलाई १-० गोल अन्तरले पराजित गर्दै पाँचौ चरणमा पराजित गरेको हो ।

स्टकको घरेलु मैदानमा भएको खेलको पहिलो हापमा म्यानचेष्टर सिटीले लगातार दबाव दिएपनि गोल गर्न सकेन । दोस्रो हापमा स्टकले सुधारिएको प्रदर्शन गरेपनि गोल गर्न सकेन । खेलको ८५ औं मिनेटमा जावालेटाले गोल गर्दै म्यानचेष्टर सिटीलाई जित दिलाए ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु