पर्स सायद मानिसको जीवनको सवैभन्दा महत्वपूर्ण बस्तु हो । क्यास होस वा कार्ड अधिकांशले पर्समै बोक्छन । तर, यही पर्स बिर्सदा कहिलेकाहीं निकै दुःख पाइन्छ । इटलीका पर्यटक ग्राजियानोले पैसा बोकेको पर्स बिर्सदा अमेरिकामा जेलको हावा खानु परेको छ ।
न्यूयोर्कमा रहेको स्टीक एण्ड वीलेन्स्की रेष्टुँरामा पुगेर २ सय ८ डलरको खाना अर्डर गरेका थिए । तर जव उनले खल्ती छामे उनी झसङ्ग भए । खल्तीमा पर्स थिएन ।
उनले रेष्टुँराको क्यासियरसँग प्रस्ताव राखे- धरौटीमा आईफोन राख्ने । तर क्यासियरले उनको प्रस्तावलाई अस्वीकार गरे । अपार्टमेन्टबाट अरु कसैलाई पर्स ल्याइदिन भन्न वा क्रेडिट कार्डमार्फत् तिर्न क्यासियरले सर्त राख्यो । ती दुवै काम गर्न नसकेपछि रेष्टुँरा संचालकले प्रहरीलाई खवर गरे । र उनलाई हिरासतमा लगे ।
भोलीपल्ट उनलाई अदालतसामू पेश गरियो । बिचरा ती पर्यटकले आफ्नो कुनै दोष नभएको जिकिर गरे । अदालतले पैसा तिर्ने सर्तमा उनलाई तत्काल रिहा गर्यो ।
ग्राजियानोले रेष्टुँराको त्यो हर्कतप्रति आपत्ति जनाएका छन् । आफ्नो नियत सही भएको भन्दै उनले पर्स बिर्सनुलाई अपराधको रुपमा लिइएकोमा आपत्ति जनाए ।
जे कुरापनि अदालत लैजाने यि पश्चिमाहरुको बानिनै नराम्रो । कति ब्यक्तिबादि र स्वार्थि छन् यिनिहरु ।
जय होस हाम्रो हिन्दु संस्कार यहा त गरिब दुखिलाइ दान गरिन्छ । पाहुना लाइ भगबान मानिन्छ । अभर परेकोलाई सहयोग गरिन्छ । जाबो एकपेट खाना खाएको भुलबस पैसा नहुदा जेल लगिदैन यहा । मानवियता बिहिन पश्चिमाहरु । केहि कुरा सिकुन हामिबाट………
Well-loved. Like or Dislike:
60
3
[जवाफ फर्काउनुहोस्]
deep Reply: January 27th, 2013 at 12:31 pm
hamro hindu sanskaar jyada vayer hola manchhe marne aparadhi lai jail pathauna pardaina jiudai gadne haru satta chalauna pau6an dhanna hami haru
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
ngema lama Reply: January 29th, 2013 at 1:24 pm
hareka kurama political topic kina lyau6u timiharu politication haru lai yaha alowed 6ena yesto kura garna
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Paul Reply: January 27th, 2013 at 2:53 pm
Dear Shishir Ji $ 208.00 not Rs 208.00. Even you convert it to Nepali currency, it is almost Rs 18000.00. I don’t think any Nepalese will come forward to pay this much amount for others. Well, the guests are Gods, it’s an old saying. Not applicable to present day Nepalis society….!!
Like or Dislike:
4
6
[जवाफ फर्काउनुहोस्]
yo manbiy kura hudai bhaena. sansarbat manabta hati sakeko bujhin6. asaile uniharuka lagino anicomment karan yo kura uniharu bujhanai sakdaina.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
hamra nataharu ko bani learn gara bhana ta western country people are also like nepal, very soon,
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]