१४ माघ काठमाडौं । नेपाल थाइल्याण्डमा जारी एसीसी महिला च्याम्पियनसिप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार आफ्नो तेस्रो खेलमा मलेशियालाई ७ विकेटले पराजित गरेको नेपाल ३ खेलबाट ६ अंकका साथ समूह ए को शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो । भुटानलार्इ १६ रनले हराउँदै हङकङ पनि अन्तिम चारमा प्रवेश गरेको छ । नेपालको समान ६ अंक जोडेको हङकङ रन रेटमा पछि पर्दै दोस्रो स्थानमा छ ।भोलि नेपाल र हङकङसबीच भोलि हुने खेलले समूह बिजेतोको टुंगो लगाउने छ ।
मलेशियालले प्रस्तुत गरेको ६६ रनको लक्ष्य नेपालले ११ दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा मधु थापाले सर्वाधिक १६ रन बनाइन् । सीता मगर र नेरी थापाले समान १०/१० रन जोड्दा सरीता मगरले ९ रनको योगदान दिइन् । रोशनी बोहोरा भने १ रनमा पभेलियन फर्किइन् ।
यसअघि च्याङमाई रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले निर्धारित २५ ओभरमा ८ विकेट गुमाए ६५ रन बनायो । उसका लागि इमाइलिया रहिमले २१ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
मलेशियालाई सस्तैमा समेट्ने क्रममा नेपाली कप्तान रुबिना क्षेत्रीले ५ ओभरमा ११ रन दिएर २ तथा सरिता मगरले १४ रन दिएर २ विकेट लिएका छन् भने करुणा भण्डारी र निरा राजोपाध्यायले १/१ विकेट लिएका छन् ।
well down Nepali chelilae
Like or Dislike:
9
1
[जवाफ फर्काउनुहोस्]
Navaraj Chapagain Reply: January 27th, 2013 at 12:21 pm
congratulation to Nepali women criketers
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Well Done!! Congrazzz and best of luck for Ahead……… be Champion
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
I would like to congratulate to our team nepal’s player We know you can do it. You are … Wally, Thanks for the team effort. It was a … Good luck to all with your future endeavors. … Everyone on the team was amazing.
Good luck To our team. We Will win championship
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
congratulation good luck and all the best for futere games .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
lagatar jit ko lagi badhai 6 sathai agdi ko khel pani yasari nai jitun bhani mero tarfbat subhkamna 6 hamra nepali cheli haru lai best of lock
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Wao
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Badhai Cha hai Cheli Haru
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
I would like to congratulate to our team nepal’s player We know you can do it. You are … Wally, Thanks for the team effort. It was a … Good luck to all with your future game . … Everyone on the team was amazing.
Good luck To our team. We Will win championship U CAN REALLY DO IT…………………………..ALL THE BEST GOD BLESS U AND YOUR FAMILY……
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Dherai khusi lageko cha. Hamro Nepal pani dherai aagadi jaadai cha. Nepal ma kunai kisimko bebastha nabhayara pani yasari aagadi jaanu Nepal ko lagi Gourav ho. ra Nepal Government le pani kheladi haru lai uchit kura haru uchit samayama upalabdha garauna sake ajha ramro hune thiyo.
Thanks Nepali criket teem. Tapai haru agadi janus hami tapai ko shath ma chau.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Congrulations nepali cheeli successful
in your every step..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
thank u nepali cheli.traffi gitera ghar farkana subhakamana
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Congratulations a lot !
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]