बिजय चालिसे
१४ माघ, बैतडी । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टका नाममा एमालेले जनता र राष्ट्रलाई धोका दिएको आरोप लगाउनु भएको छ ।
पार्टीको बैतडी जिल्ला अधिबेशनलाई आइतबार सदरमुकाम गोठलापानीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुश्मनसंग आत्मसमपर्ण गर्दै एमालेले जनताका ईच्छा र आकांक्षालाई बेवास्ता गरेको बताउनु भयो । उहाँले भन्नुभयो-’नेपालको कम्युनिष्ट आन्दोलनमा एकथरी कम्युनिष्ट नाम गरेका मानिसहरु छन् । ती परिर्वतन, जनताको सवाको निम्ति हैन, वर्गदुश्मनसँग आत्मसर्मपण गर्ने, राष्ट्रिय आत्मसर्मपण गर्ने सम्पुर्ण रुपमा जनताका मुद्धालाई छाडेर जाने कम्युनिष्ट नामधारी समूह पनि छन् । एमाले त्यस्तै नामधारी गुट हो । जसले राष्ट्र र जनतालाई धोका दिएको छ ।’
नेकपा माओवादी क्रान्तिकारी नारा भट्टाएर जडसुत्रबादी सोचमा अघि बढेको र प्रतिक्रान्तिको सेवा गरेको उहाँको आरोप थियो ।
उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दैलेखको घटनालाई लिएर प्रतिपक्षी दलहरुले शान्ति प्रक्रिया भाड्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । पत्रकार डेकेन्द्र थापाको बिषयलाई बङ्गाएर शान्ति प्रक्रिया भाड्न खोजेको भन्दै बिशेष गरी पत्रकारहरुलाई सचेत रहन आग्रह गर्नुभयो । द्वन्द्वकालका घटनाका बिषयमा आफूहरु पनि गम्भीर रहेको भन्दै उहाँले सबै घटनाहरुलाई सत्य निरुपण तथा मेल मिलाप आयोग बनाएर समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री डा. भट्टराईले माओवादीले हत्यारालाई संरक्षण गर्यो भन्ने आरोपको खण्डन गर्दै डलर खेती गर्नेको षड्यन्त्रमा नपर्न आग्रह गर्नुभयो । कुरालाई बंग्याएर माओवादीले हत्यारालाई संरक्षण गर्न खोज्यो भन्ने खालको कोकोहोलो मच्चाइदैछ, त्यो भ्रममा नपर्नुस’ उहाँले भन्नुभयो-’विदेशबाट डलर ल्याएर त्यसको खेती गर्नेहरुको षड्यन्त्रबाट बच्न म तपाईहरुलाई आग्रह गर्न चाहन्छु ।’
अर्का उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले कांग्रेस-एमाले जस्ता पार्टीहरुका कारण मुलुकमा सहमति कायम हुन नसकेको दावी गर्नुभयो । कार्यक्रममा शीर्ष नेताहरुले महाधिवेशनपछि पार्टीलाई एकढिक्का बनाउने प्रतिवद्धता जनाएको छ ।
testai ho berojgar vaya pa6i
Well-loved. Like or Dislike:
30
4
[जवाफ फर्काउनुहोस्]
ramoo Reply: January 27th, 2013 at 1:00 pm
prachanda le bhrastachar ra gaddar garera janatako bhalo gareko 6 re…. hahhaaa.. laj nabhayeko atanakawadi… pakhandi
Like or Dislike:
16
16
[जवाफ फर्काउनुहोस्]
kumar Reply: January 28th, 2013 at 2:07 am
प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका डन रमेश बाहुन -सुजन पौडेल) प्रहरीकै अगाडि शुक्रबार एमाले प्रवेश गरेका छन् । उनलाई एमाले नेता केपी ओलीले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
रामेछापको मन्थलीमा शुक्रबार एमालेको जिल्ला अधिवेशनका अवसरमा ओलीले पौडेललाई पार्टीमा प्रवेश गराएका थिए । सुरुमा एमालेका जिल्ला सचिव शान्तिप्रसाद पौडेलले रमेश बाहुन पार्टीमा प्रवेश गरेको सुनाएका थिए ।
दर्जनौँ व्यापारीलाई धम्क्याएर रकम असुलेको उजुरीका आधारमा पौडेल प्रहरीको मोस्टवान्टेड सूचीमा छन् । तर, ओलीले सहयोगीसहित पौडेललाई पार्टी प्रवेश गराएका हुन् ।
Like or Dislike:
6
5
[जवाफ फर्काउनुहोस्]
O desh ko Dhukuti soha garera country run garne maobadi ko birod garnu bandh garnu Aja ko abasekata ho Dolaikh gayera patrakar lai Bisthapit Garaye .
Aba today taha Gayera K garne sur gare ka E chor Janata killer ka Nike le.
CDO and DSP Saruwa garne asta Bharautelai district Nised Garnu Parchha.
चर्को मतभेद । तपाईलाई के लाग्छ?
24
39
[जवाफ फर्काउनुहोस्]
A Nepali janata ho yee Amale ra Congress ko kasto loktantra ho yar, Afno party ko adhibesan ma pani jana rokna khojne,
चर्को मतभेद । तपाईलाई के लाग्छ?
45
32
[जवाफ फर्काउनुहोस्]
a congress amale ho kursima jana napayar banda ahwana .timi jati chhatapataya pani baburam gle sarkar chhodnuhunna.congress amale derai matiyaka chhan yo tiniharuko nalayaka pan ho.
Like or Dislike:
32
14
[जवाफ फर्काउनुहोस्]
लालध्वज ९उहाँलाई यही नाम प्यारो भएर होला टि्वटरमा प्रयोग गर्नुभएको छ० जीले पार्टीको काममा गएको हेलिकप्टर खर्च पार्टीले वेहोर्छ पार्टीले भर्खरै निर्वाचन आयोगमा बुझाएको हिसाब किताबमा पार्टीसँग १७ लाख रुपैयाँ मात्र छ। दिनदिनै हेलिकप्टरमा उडेकै उडै हुनुहुन्छ। त्यो १७ लाख त हेलिकप्टरमा उड्दा दुई दिन मै सकिन्छ रे। आफू प्रधानमन्त्री भएका बेला pani chanda and atanka ta kaha roke ko 6 ra daily chanda nadina lai dhamkaune hitler rule ko use ta bhako nai 6
Like or Dislike:
29
15
[जवाफ फर्काउनुहोस्]
CONGRESS?AMALE KO LOKTANTRAMA NEPALMA GHUMPHIR GARNA NAPAWNE ADHIKAR HUNDO RAHECHHA>
Like or Dislike:
17
15
[जवाफ फर्काउनुहोस्]
kaminista ko namma deshko dhukuti bhyaune bhat marahru ajha teso bhanna laj lagdaina
Like or Dislike:
8
6
[जवाफ फर्काउनुहोस्]
yee sabai maobadi le nai sikayera aja yeso gare ko
Like or Dislike:
7
7
[जवाफ फर्काउनुहोस्]
Gaali garerai aafno valo dekneharulaai khoi k vannu
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
Dus Karod ko ghar ma basne mahasaya. Waha le kasailai pani dhoka dinoo bhako chhaina!!
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
camred…patilai ajai daro banaunu paryo hai emale congress peldai xa..
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
एमाले लाई त् एन. जी. ओ ले खायो / अब माओबढीलाई लाई पनि खाने तरखर गर्दै छ / एमाले त् इन्सेक जस्ता एन जी ओ हरुले चलाए को पार्टी न हो /
Like or Dislike:
6
4
[जवाफ फर्काउनुहोस्]
Aafno aanuhar aina ma hera
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
UML LE DHOKA DIYEKAI HO..TEHI BHAYERA JANATALE TIMIHARULAI JITAYERA PATHAYE..TARA AFASOCH….!!! KHOI TIMIHARULE JANATAKO MARMA BUJHEKA??????????????????????HIJO GUNDRUK RA DHIDO ANI BHUTEKO MAKAU KHADAI GAU GAU DULNEHARU AJA KUN STHITIMA CHHAN?????/
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
Amale le janta lai dhoka diyekai ho.
Like or Dislike:
6
4
[जवाफ फर्काउनुहोस्]
Ha…ha…ha…kya jok gar6an yaar Prachanda kaka pani. Moist kun sa communist party ho ra? Kumlyaunu kumlyai sakeu kaka 6opera 6opine thaun nai 6aina. Timro party vanda ta emale nai thik 6 hau ! Timeru jasto man6e marne, lutne & lut machaune kaam tinle garya 6ainan !
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
CHANDRA JI LE THIK VANNU VAYO HITLE RULE LADNA KHOJEKO JASTO 6. YESTO RULE LADNA KHOJAKO VAYA DHERAI RAMRO ANI YESLAI WELLCOME GARAU. HAMRO DES LAI HITLER RULE CHAYAKO 6 ANI BALLA BIKASH HUNCHA. HIJO ENGLAND (GERMANY) MA YO RULE LAGAYARA TA AJA GERMANY VANE PACHI, KATI BIKAS VAKO 6 HAMI DEKHNA ANI HERNA PANI SAKCHAU. THERE IS NO ANY COUNTRY IN THE WORLD WHICH WERE DEVELOP WITHOUT AUTOCRACY RULE.
HAMI LE DES BIKASH CHAYAKO CHAU. NETA PARTY ANI THUTE NETA RA TINI HARU KA ASE PASE VARAUTE MANCHE KO BIKASH HOINA.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
AABA AMALAY CONGRESS LAY PRATIBANDHA LAGAUNU PARCHHA ENI HARU KA NAEKEY DAKNU PARCHHA SABHADHAN CONGRESS AMALEY MALAI TA AMALEY BHHANA PANI LAZ LAGKHA KAIMI HARU BHARAT MA AATMASAMRPAN GARA NATRA DHILA HUNEY CHHA NEPALI JANATA LAY TIMI HARU LAI CHODNEY CHHINAN
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]