१४ माघ, काठमाण्डौ । नेपाल आर्मी क्लब पोखरमा जारी ११ औँ आहा रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतवार पोखरा रंगशालामा भएको खेलमा चिरप्रतिद्वन्दी विभागीय टोली नेपाल पुलिस क्लबलाई एक सून्य गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । आर्मीलाई जिताउन खेलको ८५ औँ मिनेटमा विकर्ण श्रेष्ठले निर्णायक गोल गरे । यसअघि हिजो भएको खेलमा जित निकाल्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको छ ।
ल है मेशमा अलिक ठूलो चोक्टा मासु खान पाउने र वाहिर अलिक चलखेल गर्न पाउने विभागीय टिमको करिश्मा हेरिलैजाउ ।
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
well neplese army team . congratulation loss the crops…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Wawooooo bikarna wot a dramtic intry we hope u will n u can do so much for nepalese army football team.lamo samayeko injuries le khel bata sanyas nai liyeko ho ki jasto po lageko thiyo ta.army team ko sabailai dhanyebad khel jiteko ma.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]