चलचित्रकर्मीले आजबाट चलचित्र हल बन्द गर्ने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

चलचित्रकर्मीले आजबाट चलचित्र हल बन्द गर्ने

१४ माघ, काठमाण्डौं । चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र कर्मीको नेतृत्व हुनपर्छ भन्दै आन्दोलन गरिरहेका कलाकारहरुले आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउने भएका छन् । सरकारले वोर्ड अध्यक्षमा धमेन्द्र मरवैतालाई नियुक्त गरेपछि त्यसको विरोधमा कलाकारहरुले थप आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले आजदेखि देशैभरका चलचित्र हलहरु ठप्प पारेका छन् ।

आफ्ना मागहरु लिएर प्रधानमन्त्रीलाई भेटेको ४ घन्टा बित्न नपाउदै धमेन्द्र मरवैता ‘पप्पु’ लाई बोर्डको नयाँ अध्यक्ष नियुक्त गरिनु धोका भएको भन्दै उनीहरुले ४ बुँदे माग राखेर आन्दोलनको कार्यक्रम सार्वजनीक गरेका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत आजदेखि देशैभरका सम्पूर्ण चलचित्र घर, सुटिङ, पोष्ट प्रोडक्शन पूर्णरुपमा ठप्प पार्ने, बोर्डका नव नियुक्त अध्यक्ष पप्पुलाई बोर्ड प्रवेशमा निषेेध गरी सार्वजनिक वहिष्कार गर्ने, जारी रिले अनशनलाई यथावत राख्ने लगायत रहेका छन् । आन्दोलित चलचित्रकर्मीहरुले आज विहान ११ बजे चलचित्र विकास बोर्डमा अन्तक्रिया गर्ने भएका छन् ।

7 Comments on “चलचित्रकर्मीले आजबाट चलचित्र हल बन्द गर्ने”
  • devi wrote on 27 January, 2013, 3:27

    chalchitra 1 samajik aina ho aba sabailai thaha vaisako chalchitra ko halat sada ko lagi banda gare ati ramro.

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • avi bhattarai wrote on 27 January, 2013, 3:28

    good job

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Mahesh wrote on 27 January, 2013, 3:30

    Purai banda gare ni bhayo ni sabai hall nai todi diye hun6a .1 ta gatilo film banaune hoina glamor ko name ma naked picture aauna thali sakyo malai ta purai banda bhaye ni kei farak prdaina ta jatha haru le alli ali pairako kam pani banda hun6a hahaha kati hami matra berojgar basne ….

    Like or Dislike: Thumb up 4 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • devi wrote on 27 January, 2013, 5:01

    nepali film kunai astitoh 6aina nepali film banda garne ho vanne nepal ma derai sudhar hun6.film le kehi gyan chetana badaula vanne ta rativar 6aina ultai himsha ra galat dharana poida gar6.must be close nepali film.

    Like or Dislike: Thumb up 4 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • लाजाराम wrote on 27 January, 2013, 6:13

    माओबादी आतंककारी हरु ले पहीला गरिब जनता लाई सताये रुलाये अनी धनी लाई अनी नेताहरु लाई अहिले पालो अभीनेताहरु को आकोछ अब भबिश्य मा आफ़्नो पालो पर्खेर बस्नु भन्दा सडक मा ओर्लिनु बेश

    Like or Dislike: Thumb up 6 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Vinay Birgunjiya wrote on 27 January, 2013, 7:26

    आज विश्वमा भोजपुरी बोलनेको संख्या १३ करोड़ भन्दा अधिक छ. यो संख्या विश्वमा हाम्रो राष्ट्रभाषा नेपाली बोलनेहरुको संख्या भन्दा करीब ७ दोब्बर अधिक छ. यद्यपि मैले नेपालमा राष्ट्रभाषाको महत्व कम गर्न खोजेको पनि होईन. भोजपुरी भाषाको फिल्म विकासको हब बन्न थालेको नेपालमा भोजपुरी भाषाका फिल्म निर्मातालाई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त गर्नुको म स्वागत गर्दछु. भोजपुरी फिल्मको हब नेपालमा विकसित भयो भने त्यसले हामीलाई बहुमूल्य विदेशी मुद्रा आर्जन गर्न मदत मिलने छ. कसैले कसैलाई पप्पू भनेर हेप्न खोज्नु गलत प्रवृति हो. पप्पूहरु पनि पास भएका छन र हुन्छ पनि. यस नियुक्तिको विरोध गर्नेहरुलाई शायद यो थाहा छैन की नेपालको सीमा कहाँ सम्म छ. उनीहरू नेपाल भनेको काठमांडू मात्र हो भन्ने मध्युगीन सोचाईबाट उठन सकेका छैनन.

    Like or Dislike: Thumb up 1 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Rabin Gurung wrote on 27 January, 2013, 8:06

    Flim Manchhe bigareko chha sadhai banda gare Pnai good nai huncha

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु