लसुनमा औषधिय गुण हुन्छ । त्यसैले यसलाई घरायासी औषधिको रुपमा प्रयोग समेत गर्ने गरिएको छ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रुपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको रुपमा पनि लसुनलाई नै लिइन्छ ।
यसरी परम्परागत घरेलु औषधिको रुपमा तथा आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुदै आएको लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरु पनि मान्दछन् । यसै कारणले गर्दा चिकित्सकहरुले विरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् । यहाँ हामीले लसुन खाँदा के-के फाइदा हुन्छ भन्ने विषय प्रस्तुत गरेका छौँ:
लसुन सेवन गर्दा सरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरु समेत प्राप्त हुन्छ । कोलेस्टेरोलको समस्याबाट पीडित मानिसहरुका लागि लसुन संजिवनी बुटी सरह नै हुन्छ भन्दा फरक नपर्ला । दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशत सम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरुका लागि समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नमा मद्दत गर्छ ।
दमका रोगीहरुका लागि समेत लसुन औषधि नै हो । ३० मिलीलिटर दुधमा लसुनका पाँच केश्रा उमालेर दिनहुँ खानाले सुरुवाती अवस्थाका दमका रोगीलाई निकै फाइदा पुग्छ । अदुवा मिसाएको चियामा लसुनका केश्रा मिसाएर खानाले पनि दमका रोगीलाई फाइदा गर्छ । साथै क्षयरोगीका लागि समेत लसुनको सेवन फाइदाजनक हुन्छ । लसुनमा एन्टिबायोटिक औषधि जस्तै गुण हुने र यो किटाणुनासक हुने भएकाले यसले क्षयरोगका किटाणुलाई समेत नष्ट गर्ने बताइन्छ ।
सरस्यौँको तेलमा लसुन पकाएर उक्त मिश्रणले मालिस गर्नाले सरीरको विभिन्न भागको दुखाइ कम हुन्छ । लसुनमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ । लसुनले कब्जियतको समस्या पनि दूर गरिदिन्छ । सूजन, जोर्नी दुख्ने, खोकी जस्ता समस्याको उपचारमा पनि लसुन कामयाबी हुन्छ । चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसुन पोलेर खानुहोस् त्यसले चिसो र अपच हटाइदिन्छ ।
thanks for information pls go on to give like this information.
Well-loved. Like or Dislike:
38
0
[जवाफ फर्काउनुहोस्]
असई Reply: January 29th, 2013 at 2:18 am
Lasun le gastric rogi lai ni ramro garcha.pet ma ulcer hune harlai faida huncha.pressure low garna pani kaam garcha bhanne suniyachha…
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
ज्ञान भए हाम्रा वरिपरि छन म्रित संिजवनीहरु यसको महत्व जानौ र चिनौ प्रयोग गरौ ।
Well-loved. Like or Dislike:
21
0
[जवाफ फर्काउनुहोस्]
लसुनले कब्जियतको समस्या पनि दूर गरिदिन्छ kina ho nepali aaudi na ra दूर lekha ko.
Like or Dislike:
6
16
[जवाफ फर्काउनुहोस्]
Samar B. Reply: January 28th, 2013 at 7:39 am
‘दुर’ शब्द नेपाली पनि हो जस्तै दुरसन्चार, दुरदर्शी
Like or Dislike:
10
2
[जवाफ फर्काउनुहोस्]
dur kun sabda ho ra pradip mitra? Urdu?????
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
सरस्यौँको तेल bhandaa toriko tel lekhe kehi farak pardaina thiyo ki ????
Like or Dislike:
6
3
[जवाफ फर्काउनुहोस्]
shiba Reply: January 27th, 2013 at 3:07 pm
khas ma tori ra sarseu pharak ho…. lekhne le janera ho wa na janera tyo bhane lekhne lai nai thah hos….
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Govin Jo Reply: January 28th, 2013 at 3:43 pm
kaamyaabi ko sattaa faayadaajanak lekhey kaso hola ? nepali bhaashaa maa bichaar garoun ani lekhaun.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
thanks for information.OK
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
kasri khane ho ?
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Lasuunn Kddaaa vko hunaale, Maanissko Vitrri sarrirr maa, Ghaaau pni bnaaidinnchha. Danger pni chha nii ferri.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Lasun khanda aushadhi jastai sharir lai faida ta gar6 tar kacho lasun khane ki pakayeko
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Thankyou very much Im really happy to read this, so further time also give us suggestion regarding food because everybosy read this important subject.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
yes, It is good things.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
apa khanu parla teso va.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
dhanya bat sirharulai yasto ramro ramro gyan gunka kura sare garnu vakoma.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Garlic, the English name of Nepali LASUN. Thanks for providing information about its peculiar characteristics. I would advise further about garlic:
1. it controls the blood pressure of human being and second most and foremost thing is
2.It cures Gastric problem. To get relief from this:
You should take 3 pcs of garlic and chop that and make it comfortable to swallow with mild hot water. Continue this process in the morning and continue for atleast 5 years. Your gastric problem as well as pressure problem will be cured.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]