मान्छेले चर्चा कमाउन के सम्म गर्दैन ? अहिले त अझ इन्टरनेट चर्चा कमाउने सजिलो थलो बनेको छ । फेसबुक तथा यूट्युव लगायतका साइटहरुमा पोष्ट गरिने सामाग्रीहरु लाखौँले हेर्छन् । त्यसैले चर्चित हुनका लागि मान्छेहरुले इन्टरनेटमार्फत अनौठा करतूत सार्वजनिक गर्छन् ।
हालै यस्तै अनौठो तर घिनलाग्दो भिडियो इन्टरनेटमा खुबै चर्चित बन्यो । जियोवान्ना प्लावमन नामकी युवतीले फेसबुक तथा ट्विटरमा राखेको आफ्नै भिडियो साँच्चीकै घिनलाग्दो थियो । उनले महिनावारी भएको बेला लगाएको प्याड मुखले चुसेर सफा गरेको दृश्य अपलोड गरेकी थिइन् ।
रगतले भिजेको प्याड मुखले चुसेर सफा गरेको भिडियो राख्नेबित्तिकै ट्विटरमा उनलाई फलो गर्नेहरु एकाएक ९ हजार पुगे भने उनको फेसबुक पेज मन पराउनेको संख्या २ लाख नाघे । यूट्युव मा पनि यो भिडियोले उत्तिकै चर्चा पयो । यद्यपि अश्लील तथा घिनलाग्दो भएको भन्दै फेसबुक र यूट्युवले यो भिडियो हटाइसकेका छन् ।
कतिपयले ती केटीले साँच्चीकै महिनावारीको रगतले भिजेको प्याड चुसेको हो भनेका छन् भने कतिपयले टमाटर सस तथा रातो रंगको कुनै तरल पदार्थमा प्याड भिजाएर रगत जस्तै पारी चुसको र मानिसलाई बेवकुफ बनाएको दाबी गरेका छन् ।
KK Dekhna Ra Soona parne Ho yo aankha ra kaan le! Nasakine vo…
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
K HO YESTO CHALA MALA????????????
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
G Gurung (Pokhara) Reply: January 28th, 2013 at 1:50 pm
jantulai k thaha?.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Waiyat News and harkat.
Like or Dislike:
8
1
[जवाफ फर्काउनुहोस्]
kam n vaya p6i kgarnu ho
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
सम्पादक् ज्यु समाचार् पाईयेन् र् यस्ता बाहियात् लेख राख्नु हुन्छ्?
Well-loved. Like or Dislike:
35
1
[जवाफ फर्काउनुहोस्]
ragat ako bela hannu ta saro majja aunchha tatoo hunchha majja aunchha?
Like or Dislike:
0
9
[जवाफ फर्काउनुहोस्]
Yo Ullltooo running ho. Atti vyeepchhi, Pttannn huna thaalchha, hoo tehi grnu thaaleko ho yo aaimaaile.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Bakamfuse ho .
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
facebook page ko name k hola??
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
mahila harule puruskolinga majasangale chusne chatne garchhan bhane aphnai younanga bata niskane ragatle bhijekopad chusnu tyati tyati ghinlagdo maninaholin.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
घिनलाग्दो वान्ता भयो मलाइ त छ्या! कस्ता कस्ता महिलाहरु हुन्छन् विश्वमा
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]