प्रधानमन्त्रीको ट्वीटरमा खिसीटिउरीदेखि सुझावको ओइरो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

प्रधानमन्त्रीको ट्वीटरमा खिसीटिउरीदेखि सुझावको ओइरो

'टार'मा बस्नेको 'टर' सम्बन्ध

१४ माघ, काठमाडौं । प्रधानमन्त्री बाबुराम भट्टराईको बारेमा एकपटक विचार गरौं है त ? उपाधिमा उहाँ डाक्टर, अहिलेको पद प्रधानमन्त्री अर्थात अंग्रेजीमा प्राइममिनिस्टर । मुस्ताङ गाडी चढेर चर्चामा आएपनि जिल्लाजिल्लामा पुग्दा चढ्नुपर्ने त्यही महंगो हेलिकप्टर । बस्ने ठाउँ बालुवाटार टारमा बसेर धेरै ‘टर’सँग सम्बन्ध रहेका प्रधानमन्त्री पछिल्लोपटक यही टर झुण्डिएको ठाउँमा पुगेर चर्चित हुनुभएको छ । त्यो हो टि्वटर ।

‘बौद्धिक’ र युवा पुस्तामाझ बढी लोकपि्रय सामाजिक सञ्जाल टि्वटरमा प्रधानमन्त्रीले देश विकास र राजनीतिक निकासका आफ्ना महत्वपूर्ण टिप्पणीहरु राख्ने गर्नुहुन्छ । युवावर्गलाई निराश नहुन सुझाव दिनुहुन्छ । आफूलाई आएका धेरै प्रश्नमध्ये छनोट गरेर केहीको जवाफ पनि फर्काउनुहुन्छ । राजनीतिक तथा प्रशासनिक कामले व्यस्त भएपनि उहाँले नियमित रुपमा टि्वटर चलाइरहनुभएको छ ।

प्रधानमन्त्रीको टि्वटरमाथि हाँसीमजाक

अरु देशमा सरकार प्रमुख र विशिष्ट व्यक्तिहरुले सामाजिक सञ्जाल चलाउनु नौलो नभएपनि नेपालका लागि भने पहिले अरुले नगरेका भएकाले प्रधानमन्त्रीको टि्वटर अभियान नयाँ विषय भएको छ । उहाँलाई टि्वटरमा खिसिटिउरीदेखि महत्वपूर्ण राजनीतिक सुझाव दिनेको संख्या उत्तिकै छ ।

प्रधानमन्त्रीले टि्वटर चलाउन थालेपछि एकजनाले लेखेका छन् :

ट्वीटर फिरिरी, ट्वीटर फिरिरी,…

चार-पान दिन भयो, बरर आउछन, ट्वीटर फिरिरी…

 जनतालाई ढाटी, आस्वोसन बाडी ठुलो दल बनेको …

कुर्सीमा पुगी बिदेसी पुजी, आफ्नै आगन खनेको ..

ट्वीटर फिरिरी, ट्वीटर फिरिरी,…

हुन्छ के हो निर्बाचन फेरी, ट्वीटर फिरिरी,….

सानुमा सानु नेपाल रास्ट देखेनौकी राम राम ,

जहिलेनी उल्लु जनतालाई पार्छौ के हो चाल बाबुराम रुरु

ट्वीटर फिरिरी, ट्वीटर फिरिरी,…

सपनाको खेति खोरिया फाडदै, ट्वीटर फिरिरी,…!!

 ट्वीटर फिरिरी, ट्वीटर फिरिरी,..

चार – पान दिन भयो, बरर आउछन, ट्वीटर फिरिरी !!

कतिले टि्वटरमार्फत प्रधानमन्त्रीको छेडछाड पनि गर्ने गरेका छन् । गौरव खतिवडाले प्रधानमन्त्रीलाई लेख्नुभएको छ :

‘भट्टराईज्यू एउटा गतिलो जागिर लगार्यदिनुस् न, हजुरलाई दुःख लाग्दैन ? डिग्री पढेको नेपाली युवकले बिदेशमा भाँडा माझेर बस्छन् भन्दा ?’

‘ल म सुतें । सबेरै उठेर पाकिस्तानीको रेष्टुराँमा भाँडा माझ्न जानुछ । नेपालमा एक सेमेष्टर सक्न एक वर्ष लाग्यो, यता आएको, दुःख पाइयो ।’

यस्तै उज्जवल आचार्यले लेख्नुभएको छ : ‘नेपाललाई स्वीजरल्याण्ड बनाउँछु भन्ने एउटा प्रम थिए उहिले । अहिले चाहिँ बिहार बनाउँछु भन्ने आएछन् । अग्रगामी छलांग त होला नि ।’

भंगेरो नाम भएका एकजनाले आइतबार मात्रै प्रधानमन्त्रीलाई व्यंग्य गर्दै लेखेका छन् :

‘२७ वर्षे युवा किशोर विष्ट निजी खर्चमा सडक बनाउँछन् । देशको प्रधानमन्त्री सरकारी पैसामा निजी हवाई भ्रमण गर्छन् ।’

सवाल जवाफ

आफ्नो टि्वटरमा दिनहुँ आउने सयौं टिप्पणीलाई प्रधानमन्त्रीले अध्ययन गर्ने भएको उहाँको निजी सचिवालयले जनाएको छ । कतिपय उहाँ आफैंले हेर्नुहुन्छ, कतिपय सुझावलाई सहयोगीहरुले संकलन गरेर प्रधानमन्त्रीलाई बुझाउँछन् ।

धेरै सुझाव, प्रतिकृया र टिप्पणीमध्ये केहीको प्रधानमन्त्रीले जवाफ पनि दिने गर्नुभएको छ । दिप्ती गुरुङले सोध्नुभएको एकल आमाका सन्तानलाई नागरिकता दिनेबारेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ फर्काउनुभएको छ :

‘मैले केही दिन पहिले उच्च पदस्थ अधिकारीहरुलाई राखेर एकल आमाका सन्तानलाई नागरिकता दिन भनिसकेको छु ।’

प्रधानमन्त्रीको यो जवाफमा धरानबाट पत्रकार सीता मादेवाले लेख्नुभएको छ :

‘तर व्यवहारमा लागू भएको छैन प्रधानमन्त्रीज्यू ?’

सरकारी कार्यालयमा हुने अनियमतता र घुसखोरीप्रति सोधिएको प्रश्नमा प्रधानमन्त्रीले जवाफ फर्काउनुभएको छ :

‘घुस खाने कर्मचारीको प्रमाणसहित नाम दिनुस्, कार्वाही हुन्छ ।’

प्रधानमन्त्रीको यो जवाफमा धेरैले व्यंग्य गरेका छन् । तीमध्ये केही यस्ता छन् :

‘हँसाउनुभयो प्रधानमन्त्रीज्यू, कुन चाहिँ घुस्याहालो चिट्ठी लेखेर या भिडियो बनाएर घुस माग्छ ?’

‘अपराधीको अपराध लुकाउन खोज्ने सरकारको नाइकेको नि नाम लेखेर दिने हो महाराज ?’

प्रमाण सहित कार्वाही परेका चाहिँ किन छुट्ट्न नि ?’

‘कर्मचारी मात्र कि घुस खाने अरुलाई नि कार्वाही हुन्छ ? केशव स्थापितले लिंदैछन् नाम प्रमज्यू ।’

‘तपाईंले कार्वाही गर्न सक्ने निमुखा कर्मचारी त हो नि । सक्ने हो भने आफ्नै श्रीमतीलाई कार्वाही गर्नुस्, स्थापितले प्रमाण दिइसके ।’

यस्तै पार्टी कामको सिलसिलामा हेलिकप्टर चढेर सरकारी खर्चको दुरुपयोग भयो भन्ने आलोचना बढेपछि प्रधानमन्त्रीले टि्वटरमै लेख्नुभयो :

‘पार्टी कामको भ्रमणको पैसा पार्टीले तिर्छ, सरकारको होइन । मैले यो प्रणाली शुरुदेखि नै कायम गर्दै आएको छु ।’

तर प्रधानमन्त्रीको यो जवाफमा पनि धेरैले चित्त बुझाएनन् । कसैले पार्टीमा चाहिँ त्यति धेरै पैसा कहाँबाट आउँछ भनेर प्रश्न गरेका छन् । कतिले त्यो खर्च सरकारकै हुने बताएका छन् । पत्रकार दिपक भट्टराईले लेख्नुभएको छ :

लालध्वज ९उहाँलाई यही नाम प्यारो भएर होला टि्वटरमा प्रयोग गर्नुभएको छ० जीले पार्टीको काममा गएको हेलिकप्टर खर्च पार्टीले वेहोर्छ भन्नुभएको छ। पार्टीले भर्खरै निर्वाचन आयोगमा बुझाएको हिसाब किताबमा पार्टीसँग १७ लाख रुपैयाँ मात्र छ। दिनदिनै हेलिकप्टरमा उडेकै उडै हुनुहुन्छ। त्यो १७ लाख त हेलिकप्टरमा उड्दा दुई दिन मै सकिन्छ रे। आफू प्रधानमन्त्री भएका बेला पार्टीलाई घाटामा लगेको आरोप लाग्ला है…!!

प्रधानमन्त्रीका ताजा विचार

सार्वजनिक कार्यक्रममा नभनिएका कतिपय विषयलाई प्रधानमन्त्रीले टि्वटरमा समेत लेख्ने गर्नुभएको छ । जसको आधारमा समाचार बन्ने गरेका छन् । शनिबार भक्तपुरमा पार्टी कार्यक्रममा भाषण गर्नुअघि प्रधानमन्त्रीले लेख्नुभयो :

‘अबको राजनीतिक निकास संविधानसभाको नयाँ निर्वाचन नै हो । आगामी जेठ १५ सम्म निर्वाचन गर्ने सम्भावना अझै छ ।’ टि्वटरमा भनेजस्तै उहाँले भाषणमा पनि यही कुरालाई जोड दिनुभएको थियो ।

टि्वटरमा प्रधानमन्त्रीले उर्जाको विषयमा बढी जोड दिने गर्नुभएको छ । उहाँले लेख्नुभएको छ :

‘उर्जा संकट समाधानका लागि तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना जरुरी छ । लोडसेडिङ पुरै अन्त्य गर्न ५ वर्ष लागेपनि कम गर्दै लान सकिन्छ ।’ प्रधानमन्त्रीले टि्वटरमा लोडसेडिङ घट्ने जानकारी दिएपछि विद्युत्त प्राधिकरणले तालिका ननिकालिकनै १४ घण्टालको लोडसेडिङलाई १२ घण्टामा सीमित गर्न थालेको छ ।

यसरी प्रधानमन्त्रीले युवामाझ लोकपि्रय सामाजिक सञ्जाल टि्वटर मार्फत नयाँ विषयसँगै सोधिएका प्रश्नको जवाफ पनि दिने गर्नुभएको छ । प्रधानमन्त्रीले आफैं टि्वटर चलाउनुहुन्छ कि अरुले चलाउँछन् केहीले अझै आशंका गरेका छन् । तर उहाँका प्रमुख स्वकीय सचिव सचिव विश्वदीप पाण्डे भन्नुहुन्छ -’उहाँ आफैंले चलाउनुहुन्छ, जवाफ पनि उहाँले नै दिनुहुन्छ, कहिलेकाहीँ हामीले आएका टिप्पणी र प्रतिकृया उहाँलाई बुझाउँछौं ।’

37 Comments on “प्रधानमन्त्रीको ट्वीटरमा खिसीटिउरीदेखि सुझावको ओइरो”
  • SAMIR DC wrote on 27 January, 2013, 5:12

    nepalese leaders are crazy so dont belive them they can do anything anytime anywhere.

    Well-loved. Like or Dislike: Thumb up 44 Thumb down 16

    [जवाफ फर्काउनुहोस्]

  • maya wrote on 27 January, 2013, 5:18

    god bless you dr baburam we love you keep it up

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 72 Thumb down 84

    [जवाफ फर्काउनुहोस्]

    योग नेपाली Reply:

    एउटा मार्क्सबादी भनीन रुचाउने मान्छेलाई god bless you भनेर ब्यँग गर्ने?

    Like or Dislike: Thumb up 5 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • pradikchha wrote on 27 January, 2013, 5:30

    yesta thag ko kura ke sunnu. Dr. padbi ko beijat garo.

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 61 Thumb down 51

    [जवाफ फर्काउनुहोस्]

  • Roshan wrote on 27 January, 2013, 5:36

    Kam kuro ekatira kumlo boki twiter tira hahahaa.. yaha des dubi sako k ko twiter waiyat..

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 53 Thumb down 39

    [जवाफ फर्काउनुहोस्]

  • Rose wrote on 27 January, 2013, 5:37

    Nakhara dherai bhayoo PM ko. K prove garna khojae ko ho tapain lae, immature jasto lagcha yar tapain ! PM nai bhanna nasuhaunae, Yi sabal jabaf twitter ma khelae ra kehi hudaina khali afulai sasto banaunae matra ho PM ju. Thik cha bahira jasto rup ma prastut bhayae pani man bhitra chahi Rastra ra rastriyeta na bhulnu hosh natra tapain ko pani naam mato ma milacha ra thuprai kaput haru ko nam ma tapain ko nam chadhnae cha PM ju.

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 28 Thumb down 27

    [जवाफ फर्काउनुहोस्]

  • लाजाराम wrote on 27 January, 2013, 5:44

    जनता लाई टि्वटरमा टि्वट गर्दै भुलाउने र बाबुराम ले देश को ढीकुटी मा टि्वट गर्दै ( हिसाब मिलाउदै}लुट मच्चाउने माओबादी को नयां रणनीति हो नत्र विश्व मा कुनै आतंककारी हरु ले टि्वटर को बारेमा प्रचार प्रसार गरेको सुन्नुभाछ प्रचार प्रसार कै कारण ले गर्दा आज देश का जनता को ध्यान बाबुराम को लुट भन्दा टि्वटरको टि्वट मा गयेको छ

    Well-loved. Like or Dislike: Thumb up 83 Thumb down 41

    [जवाफ फर्काउनुहोस्]

  • subash chandra ghale wrote on 27 January, 2013, 6:08

    nepali ukhan xan ni badar le afno ghar pani vatkauxa re aru koghar pani banauna nadine, aru ko ang ma jumra hide ko pani dekhne afno ang ma vuisi hide ko pani nadekhne vanne ukhan ahile sahi sabit vako . hami nepali haru khali samaya kharcha garera vaye pani yo 22,23 au century ma chahe ramro or naramro sabai khale kura or khandan garna paxi pardaina aru ko bare ma. yo hami nepali ko sarai naramro bidambana xa. ma huna ta a ne ka pa maobadi hoina,ma nepali congress ma asthawan xu. ahile opposition parties ka leaders haru strack ko support ma xan, hamro samaj le k bujhnu parxa vane kam garda chahe jo sukai ko hos ramrai matra result auxa vanne guarentee xaina ramro pani auxa vanne bujhna jaruri xa. so mr bhattrai le katipaya ramrai kam pani garea ka xan naramro pani garera ka xan hami le yeti vane pugxa ramro lai ramro vanum naramro lai naramro vanne habit basalau sathi haru.ramro result lai samman garum naramri kam lai khandan garum yo hami mababta ko gun ho,so opposition parties ka leaders le pani afno party satta ma basda matra responsebility hune sattama nabasda nahune yesto khalko harkat malai lagxa sabai parties le xadnu parxa, chahe kunai pani sakxyam parties satta ma basda hos ya satta ma nabasda ho desh ma ani peoples ma hamro sadhai vari utti kai responsibilty xa vanne sochiyo vane ra ko pm chair takna chadiyo ra yo democratic country ma election ko system gaiyo ra constitution ko election sampanna gare vane sayad desh le xittai sabai kura le muhar ferne xa. desh ka sabai swarthi neta haru ko ghaita ma gham lage

    Like or Dislike: Thumb up 15 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • बद्री पौडेल wrote on 27 January, 2013, 6:26

    तपाई कुर्सी नछाडनुस चुनाव भै हाल्छ राजाले गरेको जस्तो

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • ramoo wrote on 27 January, 2013, 6:31

    ‘२७ वर्षे युवा किशोर विष्ट निजी खर्चमा सडक बनाउँछन् । देशको प्रधानमन्त्री सरकारी पैसामा निजी हवाई भ्रमण गर्छन्

    Like or Dislike: Thumb up 5 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Man Bdr Rai wrote on 27 January, 2013, 6:32

    nepali itihaas kai sabai bhandaa niskritatam PM

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • govinda wrote on 27 January, 2013, 6:33

    nepal budhi navayeka goruko desh ho ramro kaamko tarif garne yeha kohi 6aina sabai eutalai tala jhatera saano banauna paye garba mahasus gar6an baburam naramro rajneta hoina u ta mahaneta ho uhalai hamisabaile support garau

    Like or Dislike: Thumb up 6 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • aryan wrote on 27 January, 2013, 6:34

    Baburam ko bikalpa xena ajha ko din ma….congresh ahru aba1maina yestao ho vane raja chai o vanxa…afu satha ma basna na pauda ko chatpati..ta dekhi halnu vo ne..Jhalnath je ko vasan baglung ma..akhir hemro sapana vanekai sattah vane ka xa…b4 garnu hous..k baburam ko bikalpa ma …susil, madhav, jhal, kp chai a ko ho ..? jo afnai home distick bata..chunab ma patan vai sake ka…vrasta haru hun….

    Like or Dislike: Thumb up 6 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • Bishwontar Sukubhatt wrote on 27 January, 2013, 6:36

    PMज्यू जनताको नजरमा त तपाईं गिरिसक्नु भो, जनताको खातिर क्यै नगरेकोले । जनताले त तपाईंबाट धेरै आशा राखेका थिएनि तपाईंले नै क्यै नगरि तुहाइदिनुभो । त्यै भएर भो अब धेरै हल्ला नगर्नु । निभ्नेबेला भैसक्यो ।

    Well-loved. Like or Dislike: Thumb up 36 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • devi wrote on 27 January, 2013, 6:43

    yo man6e vulaune bato matra ho.auta varam 6odera arko pakadnu matra ho.

    Like or Dislike: Thumb up 13 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • A G wrote on 27 January, 2013, 6:50

    Nepal ma jati ramro kam gare pani birod matra garne badare manis haru dherai6n.

    Like or Dislike: Thumb up 8 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • Krishna sapkota wrote on 27 January, 2013, 7:07

    Wastav ma baburam sanga kunai pani aasa rakhnu janta ko bhul hune cha .baburam lai ta lalu yadav sanga dajna sakincha kina ki unle gunda raj chalauna khojeka chan tyasaiko paridam ho dekendra ka hatyara lai jogaunu

    Like or Dislike: Thumb up 10 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • shikhar wrote on 27 January, 2013, 7:10

    …kaam garera dekhaauna sakenau Baburam Dai, aba tweeter ma guff giera basa.
    kaam garna bhanda guff dinai majja hunchha Nikamma haru laai

    Like or Dislike: Thumb up 10 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • नविन पुन wrote on 27 January, 2013, 7:27

    मान्छे बोल्न प्रमाण चाहिदैन जेबोले पनि हुने?हरे यस्ता पनि नेपाल आमाको सन्तान भएर बाच्दा रहेछन।धिक्कार छ तिमिहरुलाई

    Well-loved. Like or Dislike: Thumb up 24 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Honda wrote on 27 January, 2013, 7:40

    La ta pm(poor mind) mahasaye sakchhau bhane Arab bata tel ko pipeline Bharat lai aaru baidesik kutnik ko dabab ma parera nepal ma tel jharera dekhau,sathai jalbidut ko mega develop garne ra bharat sanga Nepali lai depend hunu naparne situation ko create garna sakeu bhane timi tesai janata ko maj ma sadhai hi hi bhai halchau ni kina yo aaula ma count garna sakine nepali ko pahuch bhako jantu yani twitter ko sahayeta lina paryo??????

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ksav Dhungana wrote on 27 January, 2013, 8:01

    Pm Dr baburam is obviously great that defined by his post nd profile bt shame is that he is bullying his parties..i don’t blive that pm is on the behalf of nepalese pupil.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ratnakumar Jirel , wrote on 27 January, 2013, 8:38

    Somebody has done bad takkle. So He does not able to understand on his work. Please support him.

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • dipak wrote on 27 January, 2013, 8:44

    Baburam ko natak matra derai chha desh dubayeko thahha chaina yar kasto pagal rahechah ta

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bhajbir wrote on 27 January, 2013, 8:49

    god bless you dr baburam we love you keep it up

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Cocaine Cowboy wrote on 27 January, 2013, 8:52

    We felt proud when you was elected as Nepal’s PM but now you have shown your original face, by giving priority to crime and respecting criminals.!!! Still we’re proud that nothing is changed/developed during your (current) ruling period!!! Protection to corruption/criminals/ termination of skilled manpowers/ increasement of loadshedding/Human Rights + Women rights violation/ priority to wife etc. These mentioned’re the work done by you PM Mr. Bhattarai. Plz Mr. PM Bhattarai keep calm and work for country not for wife/Maoist only. Don’t shout too much;which you cannot convert into reality! Bark after biting!!! Jay Nepal

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rajesh wrote on 27 January, 2013, 8:54

    साथिहरु हात् खुट्टा धोयेर प्रधान मन्त्रि ज्युको पछाडि लागेको देखेर अचम्म लाग्छ । बल्ल नेपालको सासन् यौटा सहि बेक्तिको हात्मा छ । जसले नेपाल लाइ बुझेको छ, नेपालको नक्सा आधुनिक् तरिकाले कोर्न सक्छ र एक बिद्वान् हो । एेउटा कुरा बुझेहुन्छ हामि नेपालिसङ्ग देश् बिकाशका लागि उहा एक् मात्र बिकल्प हो ।
    तेसैले करेक्सन् का लागि कमेन्ट् गरौ , कमेन्ट् का लागि कमेन्ट् होइन ।

    Like or Dislike: Thumb up 1 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • RaZ wrote on 27 January, 2013, 9:10

    Thopa Thopa le nai Khola banxa ho, 1 jana PM le matrai desh banne vaye aru janata ko k kam? Susil ta k Gagan Thapa nai aye pani ahile desh le jadu ko chadi le jasto change pauna sakdaina. negative kura garnu vanda afu le desh ko lagi k dina sakxu vanera sochyo vane Bihar or Switherland le vanda ni xito develop garna sakinxa. Kati corrupted Nepalese Leaders ko paxi lagera andolan matrai garna ani tod fod garnda hidne ho? Twitter young ani energetic people sanga communicate garna better way ho, this is 21st century, nepalese haru social media ma aunla ma matrai ganna milne xainan, lakhau nai chhan jasko value dherai nai hunxa Desh ko yogdan garna ma specially Young Group ko.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • pema grg wrote on 27 January, 2013, 9:27

    kam garnus pm jyu….aaru ko matlab nagarnus…tapaile je garnnu vo thik garbnnu vo..

    Like or Dislike: Thumb up 8 Thumb down 13

    [जवाफ फर्काउनुहोस्]

  • samip wrote on 27 January, 2013, 9:29

    aba gale garna sabda pane xina baburam Lie……………
    …………….KHATA……………………

    Like or Dislike: Thumb up 9 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • benaya wrote on 27 January, 2013, 9:30

    khate sala kutta k gar6s taile sojha sajha janata lai na-mardai jameen maa gar6a sala kutta ?// jangali dhurbe hatti tero chhati maa pani goli hannu par6 ani thaha hun6 tero sarkini kukurni hisala randi ko poi.

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Para atma wrote on 27 January, 2013, 10:29

    Traitors of the nation
    Prachanda
    Hisila Yami
    Atorney General
    Agni Sapkota
    Prabhu Shah
    Balkrishna Dhungana
    Kali Bahadur Kham
    95% Ministers
    90% so called civil servant of Nepal
    Gachchhadar urf Gaddhar
    YCL
    Dr. Babu ram Bhattrai
    These are the names of the corrupted and criminals of Nepal. Can you punish them?

    Like or Dislike: Thumb up 5 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Baniya wrote on 27 January, 2013, 10:38

    Twitter Firiri! Twitter firiri! Hahaha…. Yasta waiyat koora ma lagera pani aba desh le gati lela ta? Yaha Dainik dal bhat ko chinta chha aba Nepali le tweet garera k po garne hoon? 12 ghanta load shedding chha tweet garne? khoob janya rahechha la?

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Krishna Kc wrote on 27 January, 2013, 11:14

    kam painas buhari padho ko k jati kanna vane jastai ho P.M. Twitter ma chirnu ra baudhik ra youba barga vanni haru le P.M. Lai twitter garnu.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • pradip acharya wrote on 27 January, 2013, 11:34

    baburam ko k ko natak ho kunu tuiter kholera 3 karod ta hawaijahaj ma sakisako des dubayo… sabai kurama first vako re aba kam chalau sarkar ma pani frist huna khojeko jaeto 6 ..

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhim chhetry wrote on 27 January, 2013, 12:04

    Paila baburam le MUSTANG GADI chadera janatalai vulaya aba gattilo bato roje twiter!!!

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sanjog wrote on 27 January, 2013, 18:25

    For Nepal and nepalese only the Baburam is “man of century”.Sayed sampurna nepaliharulai yo kura digest hunchhahola.Kinaki j,jati garirahechhan Baburam le,niswartha bhawana le desh ra janatako lagi matrai garirahechhan,yo kura ahile pani manan garirahechhan,sampurna deshbasile,ra bhabisyale ma pani pramanit hunechha.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rosan rai wrote on 29 January, 2013, 12:57

    yaha desko chha chinta timi twitter twitter bhanchhau…hahaha

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु