१४ माघ, वीरगन्ज । नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले एकीकृत माओवादीले मुलुकलाई भ्रष्टाचार र दण्डहीनताको दलदलमा फसाएर सत्ता कब्जा गर्न खाजेको आरोप लगाउनु भएको छ । उपाध्यक्ष भण्डारीले सिङ्गो मुलुकलाई अराजक, अस्थिरता, भ्रष्टाचार र दण्डहीनताको दलदलमा फसाएर सत्ता कब्जा गर्ने दिवा स्वप्न नदेख्न एमाओवादी तथा प्रधानमन्त्रीलाई आग्रह गर्नु भयो ।
प्रेस चौतारी नेपालले आइतवार वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा उहाँले एमाओवादीको निरुङकुशता र सर्वसत्तावादी सोचका कारण मुलुकले निकास पाउन नसकेको वताउनुभयो । भण्डारीले प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारको बर्हिगमन नभएसम्म मुलुकले निकास पाउन नसक्ने वताउनुभयो । उहाँले वर्तमान सरकारले सबै दलहरुको विश्वास गुमाएसकेको समेत वताउनुभयो । भट्टराई सरकारले राजनीतिक संस्कार र चरित्रसमेत अङ्गाल्न नसकेका कारण दलहरुवीच सहमति जुट्न नसकेको उहाँको भनाई छ ।
भण्डारीले माओवादीको निरङ्कुशता र सर्वसत्तावादबिरुद्ध आम नेपाली नागरिक सडक सङ्घर्षको बाटोमा आउनुपर्नेमा जोड दिनुभयो । उहाँले एमाओवादीले पार्टीको महाधिवेशनमा सरकारी स्रोत र साधन चरम दुरुपयोग गरेर लोकतन्त्रकै उपहास गरेको वताउनुभयो ।
nepali janata tati lata 6enan sis PM ko kursi dilauna ko laji afuladyra gayty apanga huna chahadaina आम नेपाली नागरिक सडक सङ्घर्षको बाटोमा ati chado heddainan jasto lag6 kina ki yo bhanda paila ko sarkar amaly ra kungrass ko hari sakyko6n
Well-loved. Like or Dislike:
28
7
[जवाफ फर्काउनुहोस्]
temba Reply: January 27th, 2013 at 8:51 am
hernu hos bidya vandary jee,hajurta nindai ma hunu hundo rahechha satta kapja grana lagrko hoina gari chahi sakiyo aba chahi tapai harulai kapja garna chahi baki chha jasto chha.
belai ma hos puranu hola bhasan matra hoina kam pani garera dekhaunu hola….
Jaya nepal
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
kumar Reply: January 28th, 2013 at 2:30 am
प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका डन रमेश बाहुन -सुजन पौडेल) प्रहरीकै अगाडि शुक्रबार एमाले प्रवेश गरेका छन् । उनलाई एमाले नेता केपी ओलीले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
रामेछापको मन्थलीमा शुक्रबार एमालेको जिल्ला अधिवेशनका अवसरमा ओलीले पौडेललाई पार्टीमा प्रवेश गराएका थिए । सुरुमा एमालेका जिल्ला सचिव शान्तिप्रसाद पौडेलले रमेश बाहुन पार्टीमा प्रवेश गरेको सुनाएका थिए ।
दर्जनौँ व्यापारीलाई धम्क्याएर रकम असुलेको उजुरीका आधारमा पौडेल प्रहरीको मोस्टवान्टेड सूचीमा छन् । तर, ओलीले सहयोगीसहित पौडेललाई पार्टी प्रवेश गराएका हुन् ।यी एमाले कांग्रेस क सबै मनिष हरु संग प्रतिकार गर्ने पर्छ. येस्मा कुनै हालत ले छोड्न हुन्न नत्र तिनीहरु को सहस बढ्ने छ यो झडप नै निर्नायेखुने छ किन भने औ ठाउमा तिनी हरु को बाहुल्यता छैन. देश भक्त जवान हरु कति फिक्कर्नागारी अघिबदना पर्यो.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
na arule gareko dekhna sakne , na aaphule kehi garne neta netini haru dhikkar chha,kasaile gareko ramro kamlai ramro bhannai nasakne ,thorai galti bhayo bhane bam nai padkaune,,hamro nepali samajko aakhama dhulo bhari bhari raj gareka chhau,,arulai gali matra garnu bhanda aaphno aaina aaphai herera paila chalda kaso hola??
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
विद्या देवी जी के तपाई के.पी ओली जि ले तलाक दिइ सक्नु भयो । आफू केह ीगर्न नसकने ले अरुलाई दोष किन लगाउनु तपाइ र के.पी ओली बिचको सम्बन्ध वारेमा पनि नेपाली जनतालाई सब थाहा छ।
Like or Dislike:
13
2
[जवाफ फर्काउनुहोस्]
bhandari ji kina ho satta kabja garna lageko manparena ki ke ho ahilesamma tapai harule ke pogarnu vakochha ra, ani nam name chaleka pandit bhanne don tapai ko priya parti neta sakchhi basera afno parti ma parvesh garako birsanu bhoki ke ho.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
tapai satta ma huda ke gare ra dekhaunu bhaiyo ne bhandari ji?
Like or Dislike:
18
4
[जवाफ फर्काउनुहोस्]
Babu Sharma Reply: January 27th, 2013 at 9:36 am
Gare pani farka pardaina tara des mathi uthna paro.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
satta kabja nagari des nai nabanla jasto6,jatatatai lathalinga tehi vayara hola ni
Like or Dislike:
8
1
[जवाफ फर्काउनुहोस्]
aaba sak cha vaney garosh na ta timi lai k ko tenson…..
Like or Dislike:
11
2
[जवाफ फर्काउनुहोस्]
एकीकृत माओवादीले सत्ता कब्जा गर्न खाजेको विद्यादेवी भण्डारी जी ले बल्ल तर अरु नेता भन्दा छिटो थाहा पाउनु भयेको मा धेरै धेरै बधाई छ एसै खुशी मा प्रधन्मन्त्री को श्री पेचं उहांलाई
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
“उहाँले एमाओवादीले पार्टीको महाधिवेशनमा सरकारी स्रोत र साधन चरम दुरुपयोग गरेर लोकतन्त्रकै उपहास गरेको वताउनुभयो” bhane pachhi EMALE le pani mahadhibeshan garda rashtra kai sampati lutera garyo bhanna milchha ki mildaina????
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
satya Reply: January 27th, 2013 at 4:41 pm
milcha
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
आफ्नै लोग्नेको हत्याको बारेमा हाल सम्म एक सब्द सम्म पनि बोल्न हिम्मत नगर्ने छेरौटेले माओबादी को के आलोचना गर्नु ? हिम्मत भए मदन भण्डारी को हत्यारा पत्ता लगाउने प्रयास गर्नु नि / गाँड मे दम नही बजार मे धक्का /
Like or Dislike:
17
0
[जवाफ फर्काउनुहोस्]
यो ओलीको उर्वशीले पनि बेला बेला हसाउनछिन |
Like or Dislike:
13
0
[जवाफ फर्काउनुहोस्]
Tapai le defence minister hudaa, natak gare jhai khotangma gayara bato banaauna 50 lakh dinchhu bhannu bhayako rahechha. Tara bato ta gaaulele khane chak kaatera,gahana bechera banayaka rahechhan, GBS ka thalu karma chari le pani jantalaai kich kitch garda rahechhan. 50 lakh bato lko lagi dine promise garne ani muskil le bato ko lagi jantale 9 lakh paayaka chhan yes ma tapai le ke bhannu hunchha ?? Yesko lagi ta tapai ko pyaro kp oli kaamred laai ta sodhnu pardaina ni ??
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
pothi baseko suhayena hai …nakkali maddame…..
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
GAR BHAIRE GAR….KUNAI EK PARTYLE KABJA NAGARI KEHI HUDAINA YAHA..KI RAJALE KI MAOBADILE…TARA DHILA NAGARA…..HAMI BIDESHBATA KUN PARTYLE KABJA GARLA BHANERA HERIRAHEKA CHHAU…
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
I JUST WONDER WHY THESE OPPOSITION PARTIES ARE MAKING PROPOGANDAS ON BABURAM BHATTARAI? BABURAM BHATTARAI IS AT LEAST TRYING HIS BEST…BUT THOSE UML AND CONGRESS LEADERS NEVER TRIED TO DEVELOP THE COUNTRY. DESPITE SO MANY DRAWBACKS, BABURAM IS GOING IN A BETTER WAY THAN OTHER PMS.HOPE EVERYTHING WILL BE ALRIGHT. MY VIEW IS THAT, COUNTRY SHOULD BE RULED BY ONE PARTY…EITHER MAOISTS OR KING…..
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
दि दी विद्या भिनाजु ले बनाएको धरताल सबै के .पी को ताल मा लागेर बिगरयौ ….. थुक्क तिमीलाई आफु सरकार मा हुँदा पानी श्रीमान् को हतियारा को बारेमा कु सम्म कुरो उठाएनौ !!!! अहिले वैहियात कुरो गर्दै हिड्दै छेउ ….
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
बिद्याजी तपाइको श्रीमानको रगतमा एमाले ले होलि खेल्यो/ बहुदल आएपछि पंचायेत का fascist लाई बुइ बोकेर, सांसद किनबेच गरेर, नाताबाद, कृपाबाद लाई मौलाउन दिएर, देसका उधोग लाई लिलाममा चढाएर आफ्नै पार्टीका मुस्ले र भुस्तिग्रेलाई देसका तह तप्कामा भर्ति गरेर, लिएको सिक्छया आयोगको result एक दसक सम्म ननिकाली, ६० हजार teacher लाई थाई हुन्न कि भन्ने त्रासदी मा राखी (पार्टी को झोला बोक्न बाध्य बनाएर) democracy प्रति नै नेपाली जनताको अरुचि बढायो / एमाले र काँग्रेसका राजनैतिक चर्तिकलाले हिंसाको बिउ रोप्य/ माओबादी लाई मसला भए तपैहरुका फोहोरी खेलहरु को परिणाम/ पंचायेत पछि क २० वर्ष तपाईं र काँग्रेस बीच सत्ताका का जुन फोहोरी खेल चल्यो तेस्ले माओबाद जन्मायो/ देसमा राम्रा काम भएनन्/ रोजगारको सिर्जना गरियन/ युवाहरु विदेश पलायन हुनुपर्ने परिस्थिति को विकास गर्नुभो/ पार्टीको झोला नबोक्ने विदेश पलायन भए तपाईंहरुलाई मतलब पनि भएन/ भएका रोजगार तपाईंहरुका आसेपासे ले पाए/ नेपाली युबबर्गा आमा, बाबा, श्रीमती/श्रीमान र छोरा छोरिहरु छाडी विदेश मा नोकर बस्न जान बाध्य भए / तपाईंहरु प्रजातन्त्रका भछक हरु!!! धिक्कार छ नेपाली हरुलाई रुवाएकोमा !!! हिंसाको बिउ रोप्ने खलनाएकहरु!!! Marx बादको खोल ओडेर गरिबको tax बाट आएको पैसाले देसमा मस्ती गर्ने हरु!!! सत्तालिप्सा को रोगले ग्रस्थ ब्वाँसा तपाईं हरु!!! फेरी एस्तो भासन दिन कसरि सकेको !!! सत्ता बाहिर भएकाले खोला बाहिरको माछा जस्तो भएका त्यो मुखबाट जे बोले पनि भयो/ सत्तापिपासु हरु!!! हामी नेपालीलाई थाहा छ तपाईं हरुको मति; तपियन हरुको marx बाद को मुकुण्डो!!! त्यो मुकुण्डो भित्र तपाईं हरुको सक्कली ब्वाँसोको रुप छ; सर्बहारा लै रुवाउने रुप छ!!! नेपाली छोरि र छोरि विदेश मा किचिएको, मिचिएको, पिल्सिएको, मारिएको, बलात्कृत भएको, machine मा चयापिएको छ, तपाईं हरु देसमा कुर्सीका लागि झगडा गर्देइ गर्नुहुन्छ !!!
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
विद्यादेवी जी तपाई को समय गयो
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
aafanai budolai samet baki rakhinas feri khokdai6as bidheya ji ……………ra……………………maya……..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
पहिला काँग्रस – एमाले सत्ता कब्जा गरी जनता लुटेकाले जनता जँगल पस्न वाध्य भयो । अब जनता सत्तामा !
काँग्रस – एमाले हीम्मत भय जाऊ जँगलमा !!
धेरै साथिहरुले मैले लेख्नु पर्ने आलोचना लेखी सक्नु भयछ ! सबैमा समर्थन छ। PREM
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]