१४ माघ, सप्तरी । सप्तरीमा तीन गाविस सचिव निलम्बनमा परेका छन् । किर्तेकागज बनाएर सामाजिक सुरक्षा तथा बृद्ध भत्ता वितरणमा अनियमितता गर्ने सप्तरी टिकुलियाका रामदत्त यादव, सिसुवाका हरिनारायण यादव र पौरहीका गाविस सचिव महिनारायण चौधरी आइतवार निलम्बनमा परेका हुन् । उनीहरुले भण्डै २६ लाख रुपैयाँ अनियमितता गरेको खुलेपछि निलम्बन गरिएको जिल्ला विकास समिति सप्तरीले जनाएको छ ।
tarai ka neta dekhi liyara karmachari kina bharastha holan sayad bihar ko sareko hola.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Jilla Bikash Samiti bhitra ko aniyamitata ma chahi kasle karbahi garne ni…??
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]