१४ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीले आफूहरुले दैलेखका पत्रकारहरुलाई धम्क्याउने र विस्तापित नगरेको दावी गरेको छ । माओवादी प्रवक्ता अग्नि सापकोटाले आइतबार जारी विज्ञप्तीमा भनिएको छ-’हाम्रो पार्टीले पत्रकारहरुलाई धम्क्याउने, विस्थापित गर्ने कुनै नीति नभएकेा र यस्तो कार्यमा पार्टीको संलग्नता समेत नभएको प्रष्ट पार्न चाहन्छु ।’
पत्रकारहरुलाई निर्भिकतापूर्वक कार्य गर्ने वातापरणका लागि आवश्यक पहल गर्न सबैलाई आग्रह गरिएको विज्ञप्तीमा भनिएको छ-’दैलेखका सबै पत्रकारलाई आफ्नो कार्यक्षेत्रमा गएर कार्य गर्न पार्टीको तर्फबाट कुनै प्रकारको बाधा-व्यवधान छैन ।’
विज्ञप्तीमा माओवादीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण ग्यारेन्टीको प्रतिवद्धता समेत जनाएको छ ।
एकीकृत नेकपा माओवादीले दैलेखका पत्रकारहरुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण ग्यारेन्टीको प्रतिवद्धता जनाए पनी पार्टीका आतंककारी हरु बाट पत्रकारहरुलाई धम्क्याउने विस्थापित गर्ने कार्यमा पार्टीको संलग्नता रहे नरहेको माओवादी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ती जारी गरी प्रष्ट पार्न पर्यो कहीं पार्टीको एउटा कुरा र पार्टीका आतंककारी हरु को अर्कै कुरा त होइन तपाई हरु को मुख को के भर
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
kumar Reply: January 28th, 2013 at 2:27 am
प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका डन रमेश बाहुन -सुजन पौडेल) प्रहरीकै अगाडि शुक्रबार एमाले प्रवेश गरेका छन् । उनलाई एमाले नेता केपी ओलीले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
रामेछापको मन्थलीमा शुक्रबार एमालेको जिल्ला अधिवेशनका अवसरमा ओलीले पौडेललाई पार्टीमा प्रवेश गराएका थिए । सुरुमा एमालेका जिल्ला सचिव शान्तिप्रसाद पौडेलले रमेश बाहुन पार्टीमा प्रवेश गरेको सुनाएका थिए ।
दर्जनौँ व्यापारीलाई धम्क्याएर रकम असुलेको उजुरीका आधारमा पौडेल प्रहरीको मोस्टवान्टेड सूचीमा छन् । तर, ओलीले सहयोगीसहित पौडेललाई पार्टी प्रवेश गराएका हुन् ।यी एमाले कांग्रेस क सबै मनिष हरु संग प्रतिकार गर्ने पर्छ. येस्मा कुनै हालत ले छोड्न हुन्न नत्र तिनीहरु को सहस बढ्ने छ यो झडप नै निर्नायेखुने छ किन भने औ ठाउमा तिनी हरु को बाहुल्यता छैन. देश भक्त जवान हरु कति फिक्कर्नागारी अघिबदना पर्यो.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
नधम्क्याइएको भए, विस्थापित नगराइएको भए दैलेखबाट सुर्खेत पुगेका २२ पत्रकारहरुको के त्यो फिल्मी अभिनय थियो त ? त्यो पनि मध्ये रात्रीको समयमा । सरकारमा बसेर झुट र लुट कति ?????
Like or Dislike:
18
10
[जवाफ फर्काउनुहोस्]
lehardi Reply: January 27th, 2013 at 11:56 am
हो त्यो पार्टीकारहरुको असली फिल्मी अभिनय मात्र थियो
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
भित्री मनबाट Reply: January 28th, 2013 at 5:50 am
जबसम्म खलनायकको पात्रको रुपमा एमाओवादी उभिन्छ तब सम्म यस्ता फिल्मी अभिनय भइरहन्छ । त्यसैले यसलाई फिल्मी अभिनय मान्छौ भने खलनायक एमाओवादीकै कारण अभिनय भएको हो । यसर्थ खलनायक पात्रको भूमिकालाई त्यागेर नायक पात्रको रुपमा प्रस्तुत हुन सिक्ने कि !
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
त्यो फिल्मी अभिनय थियो
Like or Dislike:
9
10
[जवाफ फर्काउनुहोस्]
baru patrakalai dhamki vayara ho ki?
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
Hoina hamro samlagnat chhaina vanne ta timiharuko besessatanai ho kaslai thaha chhaina.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
AANI COMARED SAPKOTA, JABARJASTI , BALATKAR GARNE NITI CHA KI CHAINA MAOBADI KO TYO PANI PRASTA PARDINUS NA !
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
एनेकपामा माओबादीले त भन्ने र दावी गर्ने नै त्यही हो नी उसले त आफुले विस्थापित बनाएर जनताले बनाएको भन्छ, आफुले लुटेर जनताले लुटको भन्छ ,। विचरा उनका कार्यकताहरु मात्र यो देशका जनता र नागरिक हुन, फरक विचार फरक आस्थाका सबै उसको नजरमा जन दुश्मन हुन । यस्तो कति दिन पो चल्ला र । सजिलाृ उपाय भनेकै उनीहरुले हामी होइनौ भन्छन । यहा उनीहरु आफनो अनकुल भएन भने कसैलाइ बाकी राख्दैन । अहिलेको लडाइ भनेको त एनेकपमा माओबादीले घरको रक्षाको लागि पाल्न खोजेको सडकमा छाडा छाडिएका भाते भुतुवा कुकुरहरु नै हुन उनलाइ के थाहा प्रेसको सम्मान र महत्व अनि कहा कसलाइ कस्तोृ ब्यवहार मुखमा माड पस्ने आशामा सम्मानित पेशा र सम्मानित ब्यक्तिहरुलाइ आक्रमण गर्छन धम्की दिन्छन । अनि अप्ठेरोमा तिनी परे हाम्रा कार्यकर्ता भन्छ अरुलाइ तिनले समस्या पारेमा जनताले प्रतिकार गरेको भन्छ यही थाहा छैन विचरा अनलाइन खबर भन्ने संचार माध्यमलाइ पनि । तिमी अनलाइन पनि अरु लाइ दल बिषेश भए विपक्षीको पुच्छर बनेर यो गरे उ गरे भनेर समाचार लेख्छौ लाज लाग्छ की नाइ आफु कुनै दलको प्रवक्ता चाही हुने न्यायको लागि कुरा उठाउदा एमाओबादीको पुच्छर बनेर समाचार दिने । यो बानी सुधार तिमी शुद्ध पत्रकारिताको धर्मलाइ टेकेर काम गर अनि पो सबैको लोकप्रिय बनौला होइन भने तिमी पनि एमाओबादीको हालीमुहाली हुन्जेल मात्र आफनो आयु बचाउने छौ । माओबादी भनेको त सीमित समयको लागि मात्र हो यसको आयु बढि भए अब दश बर्ष मात्र हो त्यस पछि यो देशमा यसको कुनै अवशेष नै फेला पर्नेवाला छैन ।
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
maobadi le gareko ho ta kahile po bhaneko cha ra…………………….
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]