सुनिलले उडाए फुच्चे ‘हेलीकोप्टर’ (फोटो फिचरसहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सुनिलले उडाए फुच्चे ‘हेलीकोप्टर’ (फोटो फिचरसहित)

काठमाडौं । एक नेपाली युवाले आइतबार राजधानीमा रिमोर्ट कन्ट्रोलको माध्यमबाट जमीनमा उभिएर सानो यानजस्तै ‘हेलीकोप्टर’ आकाशमा उडाई सबैलाई आश्चर्यचकित बनाए । ललितपुरका युवा सुनील महर्जनले तयार पारेको सो यान एमाले मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा उडाएर देखाइएको हो ।

शुरुमा एमाले उपाध्यक्ष वामदेव गौतमले रिमोर्ट ‘अन’ गरेर उद्घाटन गरेपछि आविस्कारक सुनीलले बाइनाकुलरजस्तै रिमोर्ट कन्ट्रोल घाँटीमा झुण्ड्याएर भुईंबाटै ‘हेलीकोप्टर’ आकाशमा उडाए । ‘क्वाडकोप्टर’ नाम दिइएको यो यानले आकाश चुमेपछि दुईवटा चील अचम्म मान्दै मेसिन छेउमा आउँदै भाग्दै गरेको दृश्य जमीनबाट निकै रोचक देखिएको थियो ।

यान आकाशमा केहीबेर उडेर पुनः पहिले राखिएकै टेबलमा ‘ल्याण्ड’ भएको थियो । ल्याण्ड हुने बेलामा साँच्चैको हेलीकोप्टरले जस्तै धूलोसमेत उडाएको थियो भने टेबलमा रहेको रातो कपडासमेत हावाले भुइँमा झारेको थियो । भित्री इञ्जिनजस्तै देखिने यो फुच्चे यानको छेऊमा प्लेनजस्तै आकारको काठले बनेको ढकनीसमेत राखिएको थियो ।

सुनीलले यान उढाउनुअघि एमाले पोलिटब्यूरो सदस्य गंगालाल तुलाधरले माइकबाट भन्नुभयो-’हाम्रो आन्दोलन दबाउन विगतमा ज्ञानेन्द्रले हेलिकोप्टर उडाए । अहिले बाबुारमले दैलेखमा जनतालाई दमन गर्न हेलिकोप्टर उडाए । अब जनताको हेलीकोप्टर उड्ने छ र अब यसले बल्खुको आकाशबाट एमालेको कार्यक्रम निरीक्षण गर्ने छ ।’

‘हेलीकोप्टर’ टेबलमा फर्किसकेपछि तुलाधरले फेरि भन्नुभयो- ‘ पढेको मान्छेले त यस्तो काम पो गर्नुपर्छ । बाबुरामले त डाक्टर पढेको रे तर बन्दूक बोक्नमात्रै जाने । त्यस्तो पढाइ के पढाइ ?’

आकासमा उडेको चिललाई पछ्याउँदै क्वाडकोप्टर

आविस्कारक युवा के भन्छन् ?

आइतबार बल्खुमा उडाइएको क्वाडकोप्टरमा एउटा १२ भोल्टको ब्याट्री प्रयोग गरिएको थियो भने मोटर र पंखा ४/४ बटा थिए । सानो आकारको सामान्य यान बनाउन न्यूनतम १५/१६ हजार खर्च लाग्ने सुनील बताउँछन् । मान्छे बस्न मिल्ने पनि बनाउन सकिने तर, अलि बढी खर्च लाग्ने उनको भनाइ छ ।

‘क्वाडकोप्टर’ उडाउने युवा सुनील महर्जन ललितपुरको बालकुमारीमा आफ्नो परिवारले सञ्चालन गरेको हेन्डीक्राफ्ट पसलमा काम गर्छन् । ०३७ साल असारमा जन्मिएका सुनीललेसेन्ट जेभियर्स र ललितपुरकै सगरमाथा स्कुलबाट माध्यमिक तह पार गरेका हुन् । उनले व्यवस्थापनमा १२ कक्षासम्म पढेका छन् ।

सानैदेखि विज्ञानप्रति रुची भएकाले ८/१० वर्ष अघि नै यस्तो मेसिन आकाशमा उडाएको उनले अनलाइनखबरलाई बताए । ‘घरमा ५/७ वटा अझै छन्, केही क्र्यास भए । धेरैवर्ष अघि यस्तो आविस्कार गरिसकेको भए पनि द्वन्द्वका बेला अप्ठ्यारो पर्ने डरले बाहिर आउन सकिँन ।’ महर्जनले भने-’यसमा क्यामेर राखेर आकाशबाट भिडियो खिच्न सकिन्छ, भर्खरै मनकामनामा यसैगरी भीडियो खिचेको छु ।’

सुनिलले बनाएको अर्को मोडलको क्वाडकोप्टर ।

‘क्वाडकोप्टर’मा आकर्षक ढकनीसमेत राख्न सकिने र बढी रकम खर्च गरेर राम्रो बनाउन मिल्ने सुनीलको कथन छ । यसमा लाग्ने सामान मल्टी रोडरजस्तै भएको उनले अनलाइनखबरलाई बताए । आफूले कतैबाट प्रोत्साहन पाए देशका लागि केही गर्न सक्ने उनले बताए । आफूले कुनै पार्टी वा गुटको नभई सिंगै देशका लागि काम गर्न चाहेको समेत उनले अनलाइनखबरसँग भने ।

सुनीलले केही महिनाअघि काठमाडौंको चोभारमा उढाएको ‘क्वाडकोप्टर’ को भिडियो उनको युट्युबमा समेत हेर्न सकिन्छ ।

सुनिलले बनाएको अर्को मोडलको क्वाडकोप्टर । जसमा नेपालको झण्डा समेत छ ।

हेर्नुस भिडियो 

81 Comments on “सुनिलले उडाए फुच्चे ‘हेलीकोप्टर’ (फोटो फिचरसहित)”
  • himal wrote on 27 January, 2013, 13:05

    haha, yo kunai naya aabiskaar haina. Quadrocopter dherai pahila dekhinai market ma painchha. Yesko paat purja kinera jo kohile pani assemble garna sakchhan. Online store ma jatti pani kinna paauchha.

    Well-loved. Like or Dislike: Thumb up 93 Thumb down 19

    [जवाफ फर्काउनुहोस्]

    bhuwan Reply:

    नेपालीले गरेको देख्नै नसक्ने नेपालीनै छन

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 37 Thumb down 22

    [जवाफ फर्काउनुहोस्]

    prakash Reply:

    tapai lai ni banauna aauchha himal g

    Like or Dislike: Thumb up 8 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

    yogi Reply:

    $200 मा kid plane किन्नुस अनि तेस्को पार्ट्स झिकेर काठको बोडी बनाउनुस अनि त्यो ready made रिमोट ले चलाएर देखाउनुस….हेर कस्तो लाज पनि नभाको भन्नलाई…आविस्कार रे…//तेतित नेपाल का १० बर्ष का बच्चाले पनि बनाउछ हो…बडो फुर्ति देखाउछ ठुलो प्लेन पनि बनाउन सक्छुरे… बनाउ भन्यो भने बजेट छैन भन्यो तन्तई साफ….लाटो देश मा गाण्डो तन्नेरी…

    Like or Dislike: Thumb up 10 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    Jainepal Reply:

    Oye saathi ta jasta nalayak manche le garda nai kehi naya kaam huna dinna…saale taile banayara udayara dekha ani kura garrr

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    Jainepal Reply:

    Himal lai tyo bhanda pani dami banauna aaucha ni hoina ra…aba ko news ma himal le udayako pics post huncha kaso himal..chado udayako post garnu natra beijat huncha.. Chito assemble garnu hai…hahahah

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • man wrote on 27 January, 2013, 13:06

    kaha bata khelauna kinera lyai udayera k k na .. jaabo.. it is not that clear that this was invented in nepal.. toit..

    Well-loved. Like or Dislike: Thumb up 46 Thumb down 19

    [जवाफ फर्काउनुहोस्]

  • kalu wrote on 27 January, 2013, 14:08

    wawa dhanya babu timilai ma budha ko aasik sadhai saphal bane ba

    Like or Dislike: Thumb up 15 Thumb down 16

    [जवाफ फर्काउनुहोस्]

  • devendra wrote on 27 January, 2013, 14:10

    YESTA prativasali bekti haruko rajyle kadar garnu parchh

    Like or Dislike: Thumb up 14 Thumb down 26

    [जवाफ फर्काउनुहोस्]

  • Suman Thapa wrote on 27 January, 2013, 14:16

    Yesto plane readymade jatti pani painchha. 8000 jati parchha kids store ma.

    Well-loved. Like or Dislike: Thumb up 35 Thumb down 14

    [जवाफ फर्काउनुहोस्]

    karma Reply:

    तान्यो खुट्टा नेपालीले ।

    के त्यो सभामा भएको कसैलाई थाहा रहेनछ त रिमोट कन्ट्रोल वाला हेलिकोप्टर किन्न पाइन्छ भनेर । केहि त फरक होला त्यसमा र यसमा ।

    Well-loved. Like or Dislike: Thumb up 49 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

    Prem Reply:

    Remote batai chalne vaye pachhi k farak ho la Ra ho?
    Tyo pani science student le formula haru banayera gareko va po?
    Management student le super glue le tasra dynamo haleko hola k!

    Like or Dislike: Thumb up 7 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    rabindra Reply:

    kinna ta aeroplane,atyadhunik hatiyaar,chahine jati sabai pauchhan ni… yeha afai banaune kura hudauchha ..mahodaye..

    Like or Dislike: Thumb up 4 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    Vijay Reply:

    aafno mehnat ra ready-made ko farak chhutyauna siknus !

    Like or Dislike: Thumb up 21 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

    saurav gautam Reply:

    kaha paiencha malai pani chaieko thiye

    Like or Dislike: Thumb up 5 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • suman mgr belgium wrote on 27 January, 2013, 14:26

    yasta partibha sali byakti harulai rajyale samman garnu parx.

    Like or Dislike: Thumb up 4 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

    Hari Reply:

    Magar jeu yo ali thulo mag bhayo…..Rajya le samman hoina rajya le encourage garnu parcha….yo dherai thulo kura hoina…yesto quadcopter banuana dherai mehanat lagdaina. yesma ma sunil bhai ko afno bektigat anweshan kehi pani chhaina..10 barsa dekhi tehi quadcopter matra banaune hoina…samaj lai faida pugne kehi naya kura garnu paryo.

    Like or Dislike: Thumb up 5 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • shraddha wrote on 27 January, 2013, 14:43

    Very nice !…..

    Like or Dislike: Thumb up 3 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • nabin tamang wrote on 27 January, 2013, 14:45

    la prayash ramro chha.

    Like or Dislike: Thumb up 2 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • Suman karki wrote on 27 January, 2013, 14:50

    Wao

    Like or Dislike: Thumb up 2 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

  • Himal Karki wrote on 27 January, 2013, 14:56

    Yesto plane ta kati paichha paichha ni market ma .. haina manche lai kina oullu banaunu.

    Like or Dislike: Thumb up 11 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • prem wrote on 27 January, 2013, 14:56

    एमाले को हेडक्वार्टर मा बैगानिक हरु पनि बस्दरहेछान कि क्या हो ?
    तर पत्रकार साथी अमेरिका यूरोप कतार आउनु तिर को पार्क पिछे केटाकेटीले उडाउदै हिनिराको हुन्छ हो ।
    TV, magazine , इन्टरनेट तिर अलिक हेर्नुस पद्नुस है पत्रकार जिउ ,एस्तो पत्रकारिता अलिक भएन हो !

    Well-loved. Like or Dislike: Thumb up 35 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

    harke Reply:

    quatar ko vada majne sanga k kura garnu, sathi le dekheko ta hola, tara vitri engineering, mechanical design, motor control aadii itdaydi part huncha, timle kinera udau thikai cha, tara yaha scratch bata banako eauta model lai apprecaite garnu ko satta dhajji naudau.. yo dai ko bare ma tehcinal fields ko manche haru lai thaha cha(timi tehcnical hainau vanera pusti vaisakyo), yo dai ko ultralight fabrication garne club nai cha kya, tehi gayera buje vai halyo ni…

    Like or Dislike: Thumb up 3 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    Java lok Reply:

    you are right Harke,

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    SanjaY Reply:

    नेपालमा पनि उडाउछ एस्तो त यूरोपमा मात्र हैन !नेपालको बजारमा पनि किन्न पाइन्छ हो खाली पैसा चाहिंछ हैन?
    किनेर चलाउनु र आफैले बनाएर चलाउनु ठुलो कुरा हो नि हैन र कि कसो साथि!

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sampang wrote on 27 January, 2013, 15:16

    एमाले नेता हरु चड्ने भए त नेपाल मै बनेको हेलीकप्टर मा ??

    होंग्कोंङ्ग तिर केटा केटिहरुले खेलौना को रुपमा उडाउदै हिद्छां हो , तेही डैनामो निकालेर हली भने हेली मात्र हैन पराल को पोको पनि उड्छ हो !

    यो कुरा समाचार बन्छ भने चाही , जे होस् नेपाल धेरै पछाडी रहेछ संसार भन्दा !!

    Like or Dislike: Thumb up 18 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    harke Reply:

    timlai pani tehi comment dost, hongkong ko fuchhe haru ko dhaak nalagau, tyo vitra ko enginering bujera nepal mai fabricate gareko cheez lai appreciate garna sika, mula tyo model ma alumunim ma drill gareko dekheu? tyo kina gareko thaha cha timlai? teti thaha vako vaye kina jantheu ra hongkong?
    afai le design gareko le weight badi huna aucha, tehi vayera tyo alumunim ma drill garera weight kum garako ho, afnai dai vai le banako cheez kasari banaye vanera sika, desh chodaii ma timi smart hudainau..

    Like or Dislike: Thumb up 6 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

    SanjaY Reply:

    हंगकंगमा मात्र हैन नेपालमा पनि उडाउछ हो एस्तो त नेपालको बजारमा पनि किन्न पाइन्छ हो खाली पैसा चाहिंछ हैन?
    किनेर चलाउनु र आफैले बनाएर चलाउनु ठुलो कुरा हो नि हैन र कि कसो!

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Homa Devi Bhandari wrote on 27 January, 2013, 15:30

    Congratulations, Mr. Sunil!

    Like or Dislike: Thumb up 3 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • ravi kc wrote on 27 January, 2013, 15:38

    Ramro lae ramro bhanna sikau na sathi!!!!8000 ko plane kinera afai pradarsan gardai hide bho ni.arkako dukha ra mehenat lae testo nabhanau na!!!!chahe tyo ru ek kai saman kina nahosh!!!….encourage garna sikau,discourage haina.JAI NEPAL.

    Like or Dislike: Thumb up 9 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • gorkhatiger wrote on 27 January, 2013, 15:59

    Kp oli ra bamdev gautamlai pilot banaune ani airhostage chai vidhaya vandarilai banaye huncha

    Like or Dislike: Thumb up 16 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Rajiv wrote on 27 January, 2013, 16:40

    kehi barsa agadi Sunil ji le plane udaeko herne mauka paeko thiye. Unle le afai plane haru banauchan using locally available resources ra remote haru chai market ma available use garchan which is quite a skill. Nepali ko jaat yestai ho aafu le kehi garna nasakne kasai le gare ma kura katne. Bazar ma paine plane kinera ramrari udauna ni skill chaincha.

    Like or Dislike: Thumb up 10 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • prem wrote on 27 January, 2013, 17:12

    wah wah!!! kasto abiskar!!

    Like or Dislike: Thumb up 0 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • kancha wrote on 27 January, 2013, 17:26

    ‘क्वाडकोप्टर’ ko use gari photography and videography ma naya prayag huna sakcha. please look at the http://www.kickstarter.com for possible funding. malai chai yo man paryo hai!!

    Like or Dislike: Thumb up 0 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • rabin wrote on 27 January, 2013, 17:31

    market ma chep chepti pencha hu k k na naya hola bhane ko ta Daeet aaru news chaeena ki k ho

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • BEGHA wrote on 27 January, 2013, 17:56

    emale lai jasle ni pangu banau6 aja eutale khelauna kinera motorma kehi paketa sakheta jadan garyo ra charchama aune madyam rojyo emaleko andolan yadi pratibha ra gyan nai bhae afno abiskarlai khi din aghi sakieko electronic extibitionma kina pradarsan garena? yo sarasar jhuto ho ra emale yastai hawa ra jhuto puratanbadi sochle garda nai madan bhandariko pathma hidna nasakeko ho.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Pank wrote on 27 January, 2013, 18:06

    This plane can be introduced as toy, which will have low capabilities such as duration of flight, payload, low range etc. At the same time high capacity planes could be developed for security personals. Some business person can invest on it for commercial production. I liked the unique thing about it, it is Made In Nepal.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bizaya wrote on 27 January, 2013, 18:16

    yo helicopter kehi naya hoena…ani neta haru nai gayera udghagtan garnu parne naya aanusandhan pani hoina…100 EURO ma sajilo sanga kinna payinchha.
    arko palta nepal aaunda eauta kinera lyaune bichar ma chhu.
    yeti sano kura lai samachar banaunu parne aawashyakta thiyena.

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Toran wrote on 27 January, 2013, 18:26

    त्यो प्रविधि नयाँ चाहिं पटक्कै होइन, यस्ता प्रविधि बजारमा प्रशस्त पाइन्छ / http://www.aericam.com वा अन्य प्रशस्त कम्पनीहरुले व्यवशायिक रुपमा नै उत्पादन र बिक्रि गरि राखेका छन् तर हाम्रा नेतालाई बोल्न शिर्षक मिलेछ /

    Like or Dislike: Thumb up 6 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • SAKAR_RAI@YAHOO.COM wrote on 27 January, 2013, 18:32

    AALU JASTO NEWS

    Like or Dislike: Thumb up 6 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • gopal panta wrote on 27 January, 2013, 18:39

    congratulation.

    Like or Dislike: Thumb up 2 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • Heman wrote on 27 January, 2013, 20:18

    awiskar ta nabhanau, prabidhiko prayog garera yesto nirman garna saknu pani thulai kura ho.

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • dharma wrote on 27 January, 2013, 20:19

    Tasak he balagu technics use yana dila. Jhe gu nepal e thuyogu technicians tegu avaba du

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kumar wrote on 27 January, 2013, 22:14

    MITRA TAPAIHARU AAPHU PANI KEHI GARNA NASAKNE GARNELAI PANI GARNA NADINE … MANOBAL BADHAUNE THAUMA MANOBAL GHATAUNE KHAM GAENU RAMRO HOENA JASTO LAGYO ….

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • C.L. Paswan paris (France) wrote on 27 January, 2013, 22:15

    Yo ramrlo prayas ho sunilglai
    Agrim badhai 6 .ma tapailai francema
    Prayog gariyeko ramro mobile video helicopter
    6 sahayog ko lagi pathai dina sakchhu wa marchma
    Tapaisang bhetna chahanchhu.

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • प्रवेश लामा wrote on 27 January, 2013, 23:32

    मैले पनि बनाको थियो १/२ केजी को हेलिकोप्टर तर डाईनोमा फिट गर्दा गरोहुन्छ डाईनोमा
    र सेन्सर रिमोट्मा र रिमोड्मा पनि ऎरेल हालेको भए जन बडी आकाश जान्थ्यो सुनिल जी …मेरो हेलिकोप्टर त बिग्रेर बसेको छ २ पखेटा भाचेर ….

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Girija Subedi wrote on 28 January, 2013, 0:59

    Hats off to sunil.Great work, its really praiseworthy.Keep going sunil.

    Like or Dislike: Thumb up 2 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    arjunjung Reply:

    yadee kasaile uslai sahayog garneho bhane i think sunil jee le nepalko lagee thulokamgarna sakchhnuhunchha udanko kshetra ma merohisabma unlai sarkarle armi canpma bhartee garayara yanbanaunekamma uslai duaty deenupardachha kina uni aheele sano yan banaune kam harchhan tara yo kura sabailai thahahuna jarooree chha sanobanaunelenai pachhigayara thulobanauna sakchha he is the best and greatful person great job sunil keep it up you are the men who is sachcha nepali

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Gopal wrote on 28 January, 2013, 1:16

    YEMALE NETA JEU LE VANNU VAYO PADHEKO MANCHE LE KAM GARNE ANI NA PADHEKO MANCHE MATRAI NET BANNE. EK DAM RAMRO HO UNPAD LE BOLNE NAI YESTAI HO. ANI YESTA NETA VAYA PACHI DES BIKAS HUNCHA.

    NETA LE VANE JASTO HUNE VAYA TA ABA NEPAL MA KATI 6 NA PADHEKA MANCHE SABAI NET ANI RAJNETI GARAU HAI. DES BIGRAU.

    YEMALE TESAI PATANA HUNA LAGAKO HOINA YESTAI BUDDHI VARASTA ANI SLC 5 TIMES FAIL VAYARA RAJNETI TIRA LAGAKA MANCHE HARU LE GARDA HO.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • MJ Sampang wrote on 28 January, 2013, 1:19

    congratulation …

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Dip wrote on 28 January, 2013, 1:30

    Bullshit job n news …this type of quadcopter is easily purchasable in online or departmental stores….this is nothing new…

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Lok Raj wrote on 28 January, 2013, 1:56

    mahanat ramro cha

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Upendra Bahadur Khadayat wrote on 28 January, 2013, 2:16

    Tapaie gareko awaiskar ma prasansa gradauchu tapai jasto awaskarlai nepal sarkarle uchit stan diyera prayog ma launuparch tara tapai nepalbata bidesh najanuhola yoo mero anurodh malai tapai ko phone no ra email add mero mail ma send garidinuhola ma apangta bhayeko bakti hu

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • dinesh wrote on 28 January, 2013, 2:22

    proud of u maharjan….

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • SAGAR wrote on 28 January, 2013, 2:57

    jasto neta testai helicopter hahahahahhahhahahahahahah b4 haru kuwako bhegutale sansar yetinai bhanera terrrrrrrrrr ter karako ho

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • mansingh wrote on 28 January, 2013, 3:12

    यस्तो पनि समाचार किन बेकारमा किन यस्तो समाचार छापेको?

    Like or Dislike: Thumb up 4 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Bikash Thada Magar wrote on 28 January, 2013, 3:54

    Good maharjn ramro 6 aajai dherai mehanat garera man6e pani basne Helicopter banaunu WEL DONE!

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • gelbu wrote on 28 January, 2013, 3:59

    good job keep it up.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Krishna wrote on 28 January, 2013, 4:23

    Saathi u li Badhai 6 yasto ramro kam gareko ma

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Npstyler wrote on 28 January, 2013, 4:27

    अब त्यही हेलिकोप्तरमा नेताहरुलाई राखेर उडौने अनी ईन्डिया लगेर छोड्ने। न फर्किने गरी

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • guru kafle wrote on 28 January, 2013, 5:26

    यसरि नै अधि बढ्दै जाउ। बधाँर्इ छ।

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Baniya wrote on 28 January, 2013, 5:43

    The best answer comes from the man who is not angry..

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Manoj Khatiwada wrote on 28 January, 2013, 5:59

    Euta Nepali thitoko safaltalai salam xa,gharma basera kodalako bid banauna nasakne natheharu waihyat comment garera hatotsahit nabanau sakxau vane kehi rachanatmak kam garera dekhau

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Keshab wrote on 28 January, 2013, 6:16

    सुनिल दाजु … तपाइले धेरै राम्रो काम गर्नु भएको छ । मान्छेको अहिलेको मानसिकता कस्तो छ भने सवै कुरा बिदेशीले बनाइदिएको छ त हामी किन मिहनेत गर्ने भन्ने खालको छ । त्यसैले मान्छेको एक्टीभिटी शुन्य सरह भै सक्यो । विदेशिको साहारामा मात्र बाच्ने अवस्था आइसक्यो । जो सुकै जे भनोस तपाइ आफ्नो कार्यमा लागि रहनुहोस । यो सामान्य खेलाउना जस्तो भयो अव सवैलाइ चुनौती दिने खालको १ २ जना मानिस सम्म बसेर उडाउन मिल्ने खालको बनाउनुस जसलाइ पर्यटकिय क्षेत्रमा त्यसको उपयोग गर्न सकियोस । “म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर …..”

    Like or Dislike: Thumb up 4 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • suman wrote on 28 January, 2013, 6:36

    badar le aafno ghar pani banaudaina ra arka ko ghar pani banauna didaina, Sunil ji, keep it up

    Like or Dislike: Thumb up 5 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • KP wrote on 28 January, 2013, 7:33

    dherai ramro kam….keep it up….tara yo kam politics bhanda tadha hunu parchha..Sunil ji…hami Nepaliharulai pani k bhayeko….je kurama pani swaaaaaaaaaaata…politics ghusaune…kathai bara hami Nepaliharuko durdasa…

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • umesh wrote on 28 January, 2013, 8:14

    la thikai chha aba brother lai helicopter banauna lagaunu parchha.hamile pani sanoma kagaj ko raket ta dherai udayako ho.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • anand panth wrote on 28 January, 2013, 8:17

    Nepalma ke painchhra sabai bahir bata aune. Na ho ? Bai ajhai thulo banayera udhau badhai6

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Laxupa wrote on 28 January, 2013, 9:37

    तपाइले धेरै राम्रो काम गर्नु भएको छ । मान्छेको अहिलेको मानसिकता कस्तो छ भने सवै कुरा बिदेशीले बनाइदिएको छ त हामी किन मिहनेत गर्ने भन्ने खालको छ । त्यसैले मान्छेको एक्टीभिटी शुन्य सरह भै सक्यो । विदेशिको साहारामा मात्र बाच्ने अवस्था आइसक्यो । जो सुकै जे भनोस तपाइ आफ्नो कार्यमा लागि रहनुहोस । यो सामान्य खेलाउना जस्तो भयो अव सवैलाइ चुनौती दिने खालको १ २ जना मानिस सम्म बसेर उडाउन मिल्ने खालको बनाउनुस जसलाइ पर्यटकिय क्षेत्रमा त्यसको उपयोग गर्न सकियोस । “म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Laxupa Reply:

    good i m with laxupa

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Dip wrote on 28 January, 2013, 9:57

    timie abroad jhao….natra m sure ur knowledge yatiekai saken6 yasto ramro man6ay nepal ma kam 6oina

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • haryan wrote on 28 January, 2013, 12:56

    सुनिल भाइले नयाँ काम गरेको छ । उसलाइ बधाइ दिनु पर्छ । म्यानाजमेन्टको विद्यार्थीको कुरा होइन विषय क्रियटिभनेशको हो । बजारबाट किन्नेले बनाउन सक्दैन र माथि बजारबाट खेलौना किन्न सक्ने न्यूटन र आइन्सटाइनका विद्यार्थीहरु स‌ंसारमा २ वटा न्यूटन र २ वटा आइन्सटाइन हुन सक्दैन १ वटै हुन्छ । तिनीहरुको फर्मुला घोक्ने त केवल पिछलग्गु मात्र हुन । क्रियटिभिटी नभएका साइन्स सरका पुराना फर्मुलाका फोटोकपी मात्र हुन् । न्यूटनको फर्मुला न्यूटनले पहिल्यै बनाइसक्यो । तिमी त्यो घोक्ने र पढन्ते देखाउने मात्र हो । सुनिलले प्रयोग गरेको छ र त्यसमा नविनता छ । सुनिलले बनाएको रिमोट कन्ट्रोल प्लेन अटो पनि हुन सक्ला र त्यसकै म्याग्निफायर रुपमा वोइङ वा तपाइ हामीले नसुनेको फिल्ममा मात्र हेरेको चीज बन्ला कि । गफ उडाउन नेपालीले धेरै जानेको छ तर सौचौ तपाइलाइ सियो बनाउन आउँछ कि आउँदैन । कि त्यो पनि बजार मै पाइहाल्छ ।

    Like or Dislike: Thumb up 3 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • ma wrote on 28 January, 2013, 13:12

    well.. congratulations to mrs sunil…i aprreciate wt u ve donee…bazar ma thuprai saman kinna pauula..asemmble pani garla tara teslai.. afno niyantran ma halera…skillfullY..without any acident udaunu pani auta skill ho which i apreeciate it..yaha quadcopter ko matri kura gariyekoo cha…i dunno if anyone have noticed the planess over there jun sunil ji le afaile.. local available resoureces use garera banaeka hun… bhane prastai dekhincha…maileee RAN le organize gareko RC workshop ma uhale..afnoo talennt dekhaeko dekhisake ko chuu… jun plane..india bata..aeka..aerospace enginerrs harule samett udaunu naseko thyo..ti sapai plane haruuu uhalee udaunu bhaekoo thyoo,commerce field ko std bhaera pani yeti garnu thulo kura ho tesaile SATHI HO afule NAJANEKO KURAMA NANA THARI COMMENT GARERA TIME WASTE NAGARDA HUNCHA!!!!!!

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • supriya shahi wrote on 28 January, 2013, 15:10

    Assemble Garna pani Dimag chaincha ni MR. Himal……

    Like or Dislike: Thumb up 1 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • kalu pande wrote on 29 January, 2013, 1:25

    la badhai xa hai kun din ma pani kk banayera baigyanik hunxu malainai tha xina

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ratna wrote on 29 January, 2013, 5:28

    As a matter of fact, he did not innovate this flying machine. This type of flying machines are easily avaialable in the markets. According his academic qulification, he does not have science backgournd and he really does no how to calculate engine speed, wind direction, etc etc.. I guest, he just brought the engine from either Thailand, china, or other countries and used. In his video, he used remote control, which is easily avaialable in New Road markets.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kurgheli chapain wrote on 29 January, 2013, 6:34

    सुनिल भाई लाइ धेरै धेरै बधाई छ
    तेसैले त नेपाल को भबिस्य उज्जल छ
    अमेरिका ले खरबौं डलर खर्चेर द्रोन जहाज बनाएर कत्रो फुर्तिसाथ मान्छे मारी छ
    त्यो खरबौं डलर हाम्रो गरिबी निवारण मा लगाएर यिनै सुनिल भाइ को द्रोन जहाज लियिदिएको भए हुन्थ्यो नि !!!

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Jainepal wrote on 30 January, 2013, 8:16

    Well done dai, even ma tapailai personally chindina tara tapaile gareko kaam yekdum ramro cha … Jo kohi le je bhane pani bhanna sajilo cha tara tyahi kaam garera dekha na tyasta nalayak manche haru le ani matra kura garne aarule gareko kaam lai jhan ramro bhannu parne ma badhi kura garcha …nway u hv done very gud job.i personally appreciate u daiii. Jainepal

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • arjunjung wrote on 2 February, 2013, 16:23

    i think sunil is great great person and he is a men who is pior nepali because of telent and yo uneeko kartabya ho ma kehee naya kam gargaichhu jo deshako lageee garnechhu bhanera bhannu ra garera dekhaunu bakee uneelai junkeeseemko sahayog chaheenchha tyo nepal sarakarle unlai deenu parchha ra hamee sabaile unlai chaheeyako sahayog garnupardachha uneele gareko karya jo chha tyo ship hamro deshakolagee must import madhya 1 ho so everyone help him keenakee u hamro lagee naya kam garne byaktee hun

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ma Nepali wrote on 3 February, 2013, 11:55

    kunai parti sanga Aabadha nahune bhae kina Amaale parti karyalaya maa gaera Helicopter banaera arko partyko Neta ko utkhanan garnu yo ramro bhaenani..Esle ramro manche ko sanket garcha jasto jasto lagdaina tara.. baru tudikhel maa gaera Aasm nepali janta samunne yo karya gareko var dherai ramro hunethyo..afule gareko kaam prati nepali harulai garva cha…

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • prakash koirala wrote on 1 April, 2013, 17:55

    harek kura lai rajnitikaran garna bhayena ni, yo ta technology ko badnam nai bhayo. sala des bigarne neta haru k thah 6 ra technology bhaneko. neta haru fuck!!!!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु