१४ माघ, काठमाडौं । अदालतको अपहेलना मुद्दामा महान्यायाधिवक्ता मुक्ति प्रधानले सर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ दिनु भएको छ ।
जवाफमा द्वन्द्वकालमा भएका घटनाको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोगबाट हुनुपर्ने आफ्नो मनशाय रहेको तर, अदालतको आदेशविपरीतका कार्य नगरेको जावाफमा उल्लेख भएको सहायक प्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो । महान्यायाधिवक्ता प्रधानले अदालतको आदेशको अपहेलनाजन्य कार्य गर्ने आफ्नो कुनै मनशाय नभएको प्रष्ट पार्नु भएको छ ।
मुद्दामा संलग्न अभियुक्तको अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारबाट भएको आदेशविरुद्ध रिट जारी गर्न माग गर्दै दायर निवेदनको सुनुवाइका क्रममा अदालतका न्यायाधीश सुशीला कार्कीको एकल इजलासले यही माघ ५ गतेे प्रधानमन्त्री र महान्यायाधिवक्तालाई सात दिनभित्र लिखित जवाफसहित स्वयम् उपस्थित हुन आदेश गरेको थियो ।
मुद्दामा अनुसन्धान नगरेकामा जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रशासन कार्यालयविरुद्ध सुर्खेत पुनरावेदन अदालतबाट कारणदेखाउ आदेश जारी भइसकेको अवस्थामा विचाराधीन मुद्दालाई असर पार्ने गरी प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति र महान्यायाधिवक्ताको लिखित निर्देशनले अदालतको अपहेलनाजन्य कार्यसमेत भएकाले हदैसम्मको कारबाहीको माग गर्दै डेमोक्रेटिक लयर्स एसोसिएसनका अधिवक्ता कमलप्रसाद इटनी तथा नेपाल प्रेस युनियनका सचिव सन्तोष न्यौपानेले गत पुस २९ गते रिट जारी गर्नका लागि निवेदन दर्ता गराउनुभएको थियो । रासस
Galti boleko vaya po daraunu ta
चर्को मतभेद । तपाईलाई के लाग्छ?
22
48
[जवाफ फर्काउनुहोस्]
Raj Reply: January 27th, 2013 at 5:04 pm
yo gadha lai mawobaadile gareko sabai sahi lag6…..gadha vanya yastai hun…!!!!!!!!
Well-loved. Like or Dislike:
43
16
[जवाफ फर्काउनुहोस्]
BN Reply: January 27th, 2013 at 9:10 pm
Yo kukur lai chahi conngres uml ko man parchha.
Like or Dislike:
4
9
[जवाफ फर्काउनुहोस्]
बिजय Reply: January 28th, 2013 at 1:05 am
दम भए जाउ त बिदेस अमेरिकाले जेल हाल्छ भनेर जाने टुंगो भैसकेपछि क्यान्सिल गरेको कसलाई थाहा छैन र ?गल्ति बोलेको भए पो डराउनु रे ??
Like or Dislike:
16
4
[जवाफ फर्काउनुहोस्]
Tero vnaai, tainlaai naai raakh, teroo ptann hunu ta chha nai, aba jsto daakhera boleepani kee grnu !
Like or Dislike:
10
4
[जवाफ फर्काउनुहोस्]
sala chor mawowadi….
Well-loved. Like or Dislike:
34
11
[जवाफ फर्काउनुहोस्]
SB Thapa Magar Reply: January 27th, 2013 at 9:18 pm
Afno name “Nepali Chor” aafai Rakhne Rastraghati, Janaghati, Dalal
Like or Dislike:
3
7
[जवाफ फर्काउनुहोस्]
sabocha le aphnu man hani aphai gari raheko chha , je jastai bhae pani je kurama pani karyanayan garne sarkhar nai ho, sarkhar lai doshdiera ke sarthak hunchha?
Like or Dislike:
2
6
[जवाफ फर्काउनुहोस्]
Yo kutta lai sack garera jail halnu parchha Supreme Court le.
Like or Dislike:
8
2
[जवाफ फर्काउनुहोस्]
yo raj bhanne kukur raicha yemaleko chor jasto cha daka salaa
Like or Dislike:
2
7
[जवाफ फर्काउनुहोस्]
१२ बुँदे लगायत विभिन्न संझौता र शांती प्रकृयाको आशय अनुसार द्वन्द्वकालमा भएका घटनाको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोगबाट हुनुपर्ने हो. यदि शान्ति प्रकृया र अग्रगमनलाई यही मिल्कायेर अघि बढ़ने हो भने जे भने पनि हुन्छ. तर देशलाई प्रतिगमन तिर लै जान स्घाउने एमाले र कांग्रेसले भोलीको दिनमा जवाफ दिनु पर्छ. र यस्तै जवाफी विश्वासघात सहन तैयार रहनु पर्र्छ. अहिले पनि कही बिग्रेको छैन, सहमती बनाएर अघि बधनुस.
Like or Dislike:
7
11
[जवाफ फर्काउनुहोस्]
ho dondakal ko bela je vo so galti kamjori sabaile suikarekai 6n ra sabaile tyo nabiutaune gari samjhauta garaekai hun yadi tyo dekendra ko mudda kumar lama ko mudda kasai le biutauna khoj6 vane tyo vanda thulo rastra ghati aru koi hunai sakdaina tyasta rastraghati kam kasaile nagarnu nagaraunuhuna sabailai aanurodh garda6u yadi teso huna gaya ma rastrale naya soch ko yadda magne6 tesako lagi hami sabai tayar rahanu parda 6.
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
शसस्त्र संघर्षको क्रममा एकअर्का बीच भिडन्तको घटना भए पो महान्यायाधिवक्ताको दावी ठीक हुने थियो । एक सर्वसाधारण निहत्था मानिसलाइ क्रूर र अमानवीय यातना दिएर मारेको नितान्त जघण्य अपराधिक घटनालाइ जिल्ला न्यायाधिवक्ता तथा स्थानीय प्रहरी निकायलाइ स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न दिइ न्यायालयबाट नै अन्तिम फैसला हुनुपर्दछ र कुनै पक्षबाट रोकावत हुनु हुँदैन । जसले रोकावत गर्ने कोशिस गर्छ उसले अपराध र अपराधीलाइ पश्रय दिएको ठहर्छ । ऊ आज नभए पनि भोलि अवश्य दण्डित हुनैपर्छ ।
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]