जो चोर उसैको ठूलो स्वर :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

जो चोर उसैको ठूलो स्वर

डा. बाबुराम भट्टराई

आज विश्वसमुदायकै लागि चुनौतिपूर्ण कार्यको रुपमा रहेको भ्रष्टाचारजन्य कार्यले नेपाललाई पनि आक्रान्त पारेको छ । मुलुकको सर्वाङ्गीण विकास लोकतन्त्रको माध्यमवाटमात्र सम्भव छ भन्ने कुरा चरितार्थ भैसकेको छ । लोकतन्त्रलाई संस्थागत विकास र सुदृढीकरण गर्न स्वच्छ, पारदर्शी, जिम्मेवार र भ्रष्टाचारमुक्त राज्य संयन्त्रको स्थापनाबाटमात्र सम्भव छ भन्ने कुरामा कसैको दुइमत रहन सक्दैन । अब पुराना दृष्टान्तहरुबाट पाठ सिकेर नयाँ नेपाल निर्माणको लागि हामि सबै दत्त चित्त भएर समर्पित हुने वेला आएको छ । नयाँ समुन्नत नेपालको निर्माणमा भ्रष्टाचारमुक्त समाज र सुशासन नै प्रमुख पूर्व शर्तहरु हुन् भन्ने मलाई लागेको छ । भ्रष्टाचारलाई जरै देखि नकाटेसम्म समाजमा पक्षपात, भेदभाव र शोषण रहिरहन्छ र सोचेको जस्तो सुसाशन कायम गर्न सकिंदैन जसले नेपालको विकासलाई वर्षौसम्म पछि धकेल्छ । यसर्थ भ्रष्टाचार जस्तो सामाजिक अपराध देशबाट तुरुन्त अन्त्य हुन जरुरी छ भन्ने ठानेर नै नेपाल सरकारले भ्रष्टाचार नियन्त्रणको एजेण्डालाई प्रथमिकतामा राख्नुको साथै भ्रष्टाच।र बिरुद्धको शून्य सहनसिलता आम मानसमा बिकास गर्ने हाम्रो प्रयत्न रहेको छ ।

भ्रष्टाचार विरुद्धको कारवाहीलाई सशक्त बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो बनाउनै पर्दछ भन्ने मेरो दृढ मान्यता रहेको छ । नेपाल सरकार पनि यसप्रति कटिवद्ध छ । यसैको फलस्वरुप भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि अनुमोदन भई सकेको परिप्रेक्षमा महासन्धि अनुकुलको कार्ययोजना, २०६९ पनि नेपाल सरकारले जारी गरि सकेको छ । कार्ययोजनामा उल्लेख भएका व्यवस्थाहरुलाई हामि सबैको अन्तरमनबाटै स्विकार गरी आ-आफनो कार्यगत स्थानबाट भ्रष्टाचार निवारण गर्ने राज्य प्रतिको कर्तव्यलाई नबिर्सी मुलुकमा भ्रष्टाचार निवारणको कार्यमा लाग्न ढिलो भै सकेको छ । परन्तु यस आयोगका प्रमुख र अन्य आयुक्तहरु नियुक्ति गर्ने प्रक्रियामा करिव अन्तिम चरणमा पुगेको वेलामा व्यवस्थापिका- संसदको अवसान हुन पुगेबाट यो प्रक्रिया अझै पूरा हुन नसकेकोमा म अत्यन्त दुःखी छु । यो स्थितिमा भ्रष्टाचार निवारण गर्ने पहिलो कर्तव्य तर्पाई राष्ट्सेवकहरु कै हातमा पुगेको छ ।

भ्रष्टाचार बिरुद्धको अभियानमा सबैले आजैदेखि लाग्न सरकार प्रमुखको हैसियतले निर्देशन पनि दिन चाहन्छु । भ्रष्टाचार निवारणको क्षेत्रमा अझै धेरै कार्य गर्न बांकी रहेकोले तपाई हामी राष्ट्सेवकहरुको क्रियाशीलतालाई बढाउनु जरुरी रहेको छ । मुलुकमा इमान्दारिता र सदाचारिताको कदर गर्दै भ्रष्टाचार र अनुचित कार्य गर्नेहरुमाथि बिद्यमान कानुन बमोजिम दण्डदिने परिपाटी स्थापित होस् । यस उद्देश्य पूरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आगामी दिनमा पनि प्रभावकारी भूमिका खेल्न सकोस् भन्ने मेरो शुभकामना छ । यस पुनित कार्यको लागि नेपाल सरकारले आयोगलाई अझ प्रभावकारी वनाउन निरन्तर रुपमा आवश्यक सहयोग पुर्‍याउने विश्वास दिलाउन चाहान्छु ।

अब बन्ने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा भ्रष्टाचार निवारणको क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिद्यमान भूमिकालाई अझै सशक्त वनाई भ्रष्टाचारमुक्त समाजको साथै सुशासनको अनभुति दिलाउनु आजको ज्वलन्त आवश्यकता हो भन्ने वोध हामी सबैले गर्नु पर्दछ । ‘जो चोर उसैको ठूलो स्वर’ भने झैं विगतमा भ्रष्टाचारको कीर्तिमान राख्ने र भ्रष्टाचारलाई राज्य र समाजका सवै अंगहरुमा क्यान्सर झैं फैलाउने पार्टी र व्यक्तिहरुले प्रतिशोध र वदनियतपूर्ण ढंगले सबैलाई सोलोडोलो आरोपित गर्ने र आम जनतामा सवै उस्तै हुन् भन्ने भ्रम फिँजाउने प्रवृतिवाट पानि हामी सतर्क रहनुपर्दछ । वास्तविक जीवन र समाजमा धेरै मान्छे असल हुन्छन् र थोरै मात्र खराव हुन्छन् भन्ने तथ्यलाई हामीले विर्सन हुँदैन ।

देशमा विद्यमान लामो राजनीतिक गत्यावरोधको अँध्यारो सुरुङबाट अव हामी छिट्टै समाधानको उज्यालो तिर उद्यत हुँदैछौं । आगामी जेठको मध्यसम्म अर्को संविधानसभाको निर्वाचन सम्पन्न गर्ने गरी केही दिन भित्र राजनीतिक निकास निस्कने विश्वास म तपाईहरु माझ व्यक्त गर्न चाहन्छु । वर्तमान सरकारले नै नयाँ निर्वाचनको घोषणा गरेको हुँदा त्यसमा केन्दि्रत रहेर निस्कने समाधानमा सरकार पूर्ण रुपले प्रतिवद्ध रहने जानकारी पनि म गराउन चाहन्छु ।

(प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २३ औं स्थापना दिवसका अवसरमा आइतबार व्यक्त गर्नुभएको विचार)

32 Comments on “जो चोर उसैको ठूलो स्वर”
  • सोझो गाउले wrote on 10 February, 2013, 10:22

    ठिकै भन्नु भो भट्टराई बाजे ! अहिलेको सबै भन्दा ठुलो चोर तपाईं नै हो र सबै भन्दा चर्को स्वर पनि यहाँकै छ ।

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 55 Thumb down 76

    [जवाफ फर्काउनुहोस्]

    nepalprati chaso rakhne kto Reply:

    k ho sir tapai jasto man6e nepal ma vayara nai desko ahile asto halat 6 if tapaile nai asto vannu hun6 vne tapai vanda uneducated people k vanalan. sochnu hosta we are the one family so we need help to baburam from everybody pleasssssssss.
    thanks

    Like or Dislike: Thumb up 18 Thumb down 14

    [जवाफ फर्काउनुहोस्]

    can Reply:

    खुम बहादुर लाई जेल हाल्दा कांग्रेस ले पर्टिगत् बिरोध गरेर सर्बोच्च अदालत को बिरोध गर्ने ले भ्रस्टाचार निर्मुल गर्छु भन्नु नेपाली जनता लाई मुर्ख बनाउनु मात्र हो । यहाँ सोझो गाउले जस्ता पढे लेखेका मान्छे पनि छन जस्ले पार्टी को झन्डा बाहेक जिन्दगीमा केही बाहेक अरु केही देख्दैनन क्यारे । अहिले को क्यबिनेट् मा पनि यो रोग छ त्यस्लाई चिर्न बाबुराम लाई साथ् दिनु पर्छ .

    Like or Dislike: Thumb up 16 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    bikka rana magar Reply:

    Ma chahi hisila kamred lai shahyog archu…………..ussssssssssssssssss.

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    janasewak Reply:

    power chha ta baburam ji kina nirmul magareko ni ….tapai le chahanu bho bhane sabai thik hunchha..kina chup ni????

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • लोकन चन्द wrote on 10 February, 2013, 11:05

    हो बाजे सत्य भन्नु भयो ” जो चोर उसको ठुलो स्वर” हजुर त स्वर पनि ठुलो *** पनि ठुलो

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 21 Thumb down 47

    [जवाफ फर्काउनुहोस्]

  • Deepak Sharma wrote on 10 February, 2013, 11:26

    ठिकै भन्नु भो भट्टराई बाजे ! अहिलेको सबै भन्दा ठुलो चोर तपाईं नै हो र सबै भन्दा चर्को स्वर पनि यहाँकै छ ।

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 21 Thumb down 41

    [जवाफ फर्काउनुहोस्]

  • Suresh wrote on 10 February, 2013, 11:33

    भट्टराई बाजेको कुरा ठीक हो, नेपाली इतिहाँसमा सबै भन्दा बढि भ्रष्टचार, घुसखोरी तपाईंकै कार्यकालमा भएको छ । राष्ट्रघात पनि नेपाली इतिहाँसमै तपाईंबाट भएकोछ र स्वर पनि तपाईंकै ठुलो छ । जो चोर उसैको ठुलो स्वर तपाईंले नै गर्नु भएकोछ । हिसिलाले कती कमाइन ? तपाईंलाई देखाउदैनिन कि क्या हो डाक्टर शाहब ? जतासुकै कमिसन मागेर हैरान पारेकिछन रे त होइन र ? पोखरा बिमानस्थलमा निर्माण कार्य नै प्रभाबित भयो तपाईंको पार्टीले घुस मागेर ! कठै बाजेको कुरा च्व… च्व… च्व… च्व……!! कतै निन्द्रामा बर्बराएको त होइनहोला के रे है बाजे ???

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 26 Thumb down 41

    [जवाफ फर्काउनुहोस्]

  • harikrishna adhikari wrote on 10 February, 2013, 11:40

    BHATTARAIJI KURA GARNUHUNCHHA UTTARTIRAKO KAM GARNUHUNCHHA DACHHINTIRAKO, KAGLE AFNAI NAM KATE JASTO AFNAI KARTUTKO RAMRO BARNAN GARNUBHAYO.

    Like or Dislike: Thumb up 10 Thumb down 16

    [जवाफ फर्काउनुहोस्]

  • Kalubhai, Qatar wrote on 10 February, 2013, 12:39

    Yo kura Hisila, Gachhedaar ra tapainkai mantriharulai samjhaaunu Bhattrai jyu. Hami garib janataalaai lekh padhyara k garnu.

    Like or Dislike: Thumb up 7 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

  • rabi wrote on 10 February, 2013, 12:43

    Yo kura Hishilla lai nai sunaye thik holla ,,,,,pahila anfanai budhi lai sudhare hunthyo ,,,,,anfu le chahi pusttau pusta lai pugne gari hasulna hune ,,,,ani tehi kam aru le garda chahi bhrastachar hune,,,,,bhattrai baje ko rule pani achamma ko chha ba,,,,Bhattarai baje le ke ma PHD gare bahneko ta anfnu jiu ko bhaishi na dekhne ani aru ko jiu ko jumra pani tadhai bata deskhne subject ma po raichha ,,,,,,,,

    Like or Dislike: Thumb up 7 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • sasiraj wrote on 10 February, 2013, 12:54

    MAHINAMA EKAPATAK GAUNMA BITAERA NATAK MANCHAN GAR6U AFNA MANISHLAI KARODAU BANDA6U KURA THULA GAR6U KAMBHANE BHUSUNAKO GAR6U PRACHANDAKO GODA MOL6U DR BHANERA DHK LAU6U HISILAKO MUNITIRA PAR6U JABO PM KO JAGIR 6ODNA GARO MAN6U TIMI DR BHAE DR JASTAI BIBEK LAGAERA NEPALKO LAGI BICHAR GARA

    Like or Dislike: Thumb up 4 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • neerose wrote on 10 February, 2013, 13:08

    ओइ फुस्केट हरू , तलाई ओलीले चकलेट दियको छकी क्याहो?
    होईन तलाई बाबुरामले भ्रस्ट्राचार गरेको जस्तो लाअग्या छा भने केके कहाँ कसरी कति भ्रस्ट्राचार गरेको छ लिस्ट तयार गरि प्रकाशित गर आनि अख्तियार नभय सोझै सर्बोच्चमा उजुरी गर्न गय भैहाल्योनी! होईन भने बिरोधी को बिरोधी स्वोरमा हावामा लै लै मिलाउदा कसलाई फाईदा हुन्छ? हिशिलाले भ्रस्ताचार गरेको छ भने उजुरी गर्दा हुन्छ कहाँ कसरी कति के भ्रस्ट्राचार गरेको छ वा कुना कुना मन्त्रीले गरेको छ कुना कर्मचारीले गरेको छा भनेर उजुरी गर्नुपर्यो!
    चेतनशिल मान्छेले चेतनाले बोल्नु पर्‍यो तेसै हावामा लै लै मा भुक्न हुन्न बुझिस!
    केही त्यस्तो आफूले भोगेको देखेको छा भने प्रमलाई सिधा भन्दा हुन्छ प्रमाण छा भने अदालत जादाहुन्छ! जनतामाझ भ्रम फैलाउने गरि पागल जसरी चिच्याउने होईन के! यो देशमा भ्रस्टाचार थियो र छा भनेर त प्रमले भनेकै छ नी र तेसलाई निमिट्यान्न पार्न सबैको सहयोग चाहियो भनेर आग्रह गरेकै छन्!
    अब हामिले सहयोग गर्नुपर्यो!
    आनि पो हुन्छ! तेसै भुकेर हुन्छ?

    Well-loved. Like or Dislike: Thumb up 51 Thumb down 23

    [जवाफ फर्काउनुहोस्]

    Nisha Reply:

    Totally agreed! Good job baburam ji.. I really appreciate ur words :)

    Like or Dislike: Thumb up 20 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

    Hom Darai Reply:

    You are right Neerose. Keep on righting against such hullabaloo please.

    Like or Dislike: Thumb up 5 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Keshav Reply:

    बाँदरे भक्त ! वेबकुफ ! बोल्ने अलिकती पनि सोमत र सभ्यता बिहीन पाखन्डि ! राष्ट्रघाती लेण्डुपेको चाटुकार ! दिमागी गरीब !

    Like or Dislike: Thumb up 3 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

    milan gurung Reply:

    neerosi sir le pani janta lutera khana paunu varaichha yasko matlab lala

    Like or Dislike: Thumb up 1 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Madan Magar wrote on 10 February, 2013, 13:20

    kasto achamma!!!!!deshko prime minister le bhrashtachar rokau bhanda pani hami sahamat huna sakdainau, ultai nana thari comments lekhchhau, hami nepali haruko soch bichar kasto chha bhanne ta yahi bata pani prashta hunchha, bhrashtachar ekjana le rokchhu bhanera sambhav hune kura hoina yo ta sabai janako saath le matrai sambhav hunchha……….eeee nepali daju bhai ho, hami jutau na yo kaam garna ko nimti, ani kasaile muluk lai bhrashta shunya parchhu bhanchha bhane saath diu na uslai.

    Like or Dislike: Thumb up 15 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    bnd Reply:

    tapai ko buddi pani testai cha bhanne kura prasta bhaye ko cha so… aru lai sikaunu bhanda pahile aafu sikera aaunu…

    Like or Dislike: Thumb up 1 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Raju Chhetri wrote on 10 February, 2013, 14:35

    yo Neerose Khate ke vacha

    Like or Dislike: Thumb up 4 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

    बिकल्प Reply:

    क्षेत्रीजी पहिला पो खाते त, अहिले त दश बर्ष सम्म सोझा-सिधा गाउँले र बैंक लुटेको पैसा, डर-धम्की देखाएर उठाएको चन्दा र यमी दिज्यूसँग घुमेर घुस मागेको पैसा टन्न होला नि !

    Like or Dislike: Thumb up 4 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

  • एक नेपाली wrote on 10 February, 2013, 15:11

    nerrose सर तपाई को कुरा सही हो उजुरी गर्नु पर्छ ।तर अहिले हत्याराले मैले मारेको हो,मलाई जेल सजाय दिनुस भन्दा त त्यसलाई छोड्नु पछ भन्नु हुन्छ PM सापले अनि कहाँ गएर उजुरी दिने हो र यस समाचारको commentहरु मा सबै भन्दा बढी त तपाईले पो भुक्नु भाको रहेछ हेर्नुह त !

    Like or Dislike: Thumb up 7 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

    Shanti Reply:

    कस्तो राम्रो बिचार ! यस्तो तल्लो दर्जाको मानसिकता भएकोलाई पनि सर भनेर सम्बोधन गर्नु भएकोमा धन्यवाद छ । जस्ले जे सिकेको छ त्यही गर्ने हो, त्यही बोल्ने हो र ती नै गुरुका असली चेला हुन त्यसैले उहाँको मात्रै दोष छैन ।

    Like or Dislike: Thumb up 7 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • sanjog wrote on 10 February, 2013, 18:14

    100% right,tesai man of the century for nepal bhaniraheko chhu ta.Baburam le jasto na kasaile gareka thiye,na garna sakchhan,na garna saklan,yo kura bahu sangkhyak Nepaliharule ramrai bujheka chhan,jasto malai lagchha.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sures Bhandari wrote on 10 February, 2013, 20:23

    Totally agree with PM. Just steps forward,Nepali people always support You!!

    Like or Dislike: Thumb up 5 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • chhabi chalise wrote on 10 February, 2013, 22:16

    यस्लाई नेपाल टपेको भनेर पुज्ने हरु धेरै छन ? ? ? ? उ बेलामा नेपाल टप्ने को भन्दा ऐले फेल हुने को बुद्धी धेरै छ ? ? ? यदी टपर भनेरै यस्को वकालत गर्ने हरुले बाकी टपर को पनि कुरा सुन्नु भयको छ त ? ? ? he is a “one of the doll mind for ours nation” he dont have nothing gental idea and nothing for nationalizm

    Like or Dislike: Thumb up 5 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

  • Krishna Gautam wrote on 11 February, 2013, 1:08

    P M BRB jyu tapaile yetika mahina samma desh lai aanirnaya ko bandhi banaeko karan pani bhartachar garna sajilo hos bhanera hoena ra? Jantale kuro bujhisakeka chan, ani sor pani tapaikai thulo cha

    Like or Dislike: Thumb up 2 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Bir bahadur k.c. wrote on 11 February, 2013, 1:51

    A maobadi ka abaidh santan bharta4 ko list chahio. Pokhara bimansthal nirman ma maobadi le
    karodau kamisan liye. Mantralaya
    ma ustai bharta4 . 3 hajar jati farji ladaku ko nam ma ladaku ko talab
    liye. Disel plant pni kamisan kai khel ho. Harek nirman yojana ma
    hisila le kamisan magche. Aru pani
    chaiyo mula, maobadi ko pura khayer bacheka jumra haru.

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Bishal wrote on 11 February, 2013, 3:52

    sansar sudharna lai paila afai ra afnu pariwar sudarnu parcha ani matra bahira bistara sudharna sakincha pm ji.tapaile bhrastachar nagara pani tapaiko mrs le karodauko bhrastachar garnu vako cha kunai haisiyat navayako manche le pratyakshe hastachep garera mantralayako kam kaj ma abarodh puraunu vako cha saruwa baduwa varti afai.e jati man lagyo uti garnu vako cha aja tapaikai office bata chai vrastachar badi vako cha ani kasari unmulan huncna vrastachar jaba ki tapaiko afnai karyalaya vrastacharma muchiyako cha.tapaibata hamile dherai aash garaka thiyau tara tapaipani tye dyang ko mula hunu vayo aaja badi nai hunu vayo

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • krishna chaudhary wrote on 11 February, 2013, 5:56

    maile ta bujhnai sakina.

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Grunge Khem wrote on 11 February, 2013, 11:19

    Totally agree with PM (DR BABURAM BHATTRAI). Just steps forward,Nepali people always support You >>>

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • krishna timilsina wrote on 13 February, 2013, 14:45

    हाम्रो देश मा नाताबाद किर्पाबाद भन्ने कुरा सदियौ देखिको र अझै पनि छ छैन भन्न मिल्दैन अनि भन्नुस माओबादी आउनु भन्दा अगाडी सदियौ देखि सरकार चलाउने को थिए अवस्य पनि काँग्रेस अनि एमाले भने कति मान्छेले सरकारी जागिर पाए होलान त नाताबाद को आधारमा सायदै ७० देखि ८० प्रतिसतले अब यसो सोचौंत नुनको सोझो कसले नगर्ला जब बिपक्छी पार्टीको नीति नै बाबुरामलाई बदनाम गरेर निकाल्नु भएपछी कसरि नमौलाओस त भ्रस्टाचार ति सरकारी कर्मचारी बाट सबै जसो काँग्रेस र एमालेको छन् अब भन्नुस के बाबुराम सोयमले कुनै भ्रस्टाचार गरेको छ कहिँबाट पैसा असुलेर खको छ/ जति पनि भ्रस्टाचार मौलाएको छ सबै बिपक्छी पार्टीका नेताको आदेस समर्थन मा तिनै पार्टीका कर्मचारी बाट यो काम भाको छ एकातिर पार्टीको समर्थन हुने अर्कोतिर घुसखोरी र भ्रस्टाचार पैसा कमाई पनि हुने त्यसो भएपछी नगरेर हुन्छ यहि हो मौका भन्दै गरेको छन् यो कुरा यौटा निष्ठा र इमान्दार बेक्तिले बुज्नु पर्छ र सहि निर्णयको उदघोस गर्नु पर्छ /

    धन्यवाद !
    कृष्ण तिमिल्सिना

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु