हिमालयन शेर्पा सिमरा गोल्डकपको सेमिफाइनलमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

हिमालयन शेर्पा सिमरा गोल्डकपको सेमिफाइनलमा

१ फागुन, काठमाडौं । हिमालयन शेर्पा क्लब चौथो सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको क्वाटरफाइनलमा सहारा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको हो । स्थानीय सिमरा रंगशालामा भएको भेटमा हिमालयन शेर्पाको जितमा ६९ औं मिनेटमा हेमन गुरुङले निणर्ायक गोल गरेका हुन् ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु