बालकृष्णलाई कारबाही गर्न सक्नुहुन्छ प्रधानन्यायाधीश ज्यू ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बालकृष्णलाई कारबाही गर्न सक्नुहुन्छ प्रधानन्यायाधीश ज्यू ?

रवीन्द्र अधिकारी, एमाले नेता 

प्रधानन्यायाधीश प्रधानमन्त्री हुने अथवा परिषद् वा कुनै पनि नामबाट कार्यकारी प्रमुख हुने भन्ने कुरा लोकतन्त्रको विपक्षमा छ । यो निर्णय आत्मघाती हुनेछ । यो राजतन्त्र रहेको भूटानले प्रयोग गरेको मोडल हो । हामी त्यो अवस्थामा पुगेका छैनौं ।

लोकतन्त्र सिध्याउने हिसाबबाट अहिले यो सब भैरहेको छ । यसले संविधानसभाको कुनै पनि भग्नावशेष बाँकी राख्दैन । यो बाटोबाट संविधानसभाको निर्वाचन त के, त्यसको भग्नावशेष पनि बाँकी रहन्न ।

चुनाव गर्न सकेनन् भने प्रधानन्यायाधीशको काज फिर्ता हुन्छ । त्यसपछि अरु पनि यसैगरी खुट्टा उचालेर बसेका हुन सक्छन् । प्रधानन्यायाधीशले चुनाव गराउन सकेनन् भने के गर्ने ? चुनाव आवश्यक छ । तर, चुनाबको निहुँ बनाएर सम्पूर्ण लोकतान्त्रिक प्रक्रियालाई ध्वस्त पार्नका लागि यो योजना ल्याइएको हो ।

प्रधानन्यायाधीशले ढुंगेललाई जेल हाल्न सक्छन् ?

हामीले बंगलादेशी वा पाकिस्तानी मोडेलको लोकतन्त्रको अभ्यास गर्न लागिरहेका छैनौं । त्यो ठाउँमा हामी पुग्न पनि हुँदैन । बंगलादेशमा पनि न्ययाधीशलाई बनाउने भन्ने हटाइएको छ । पाकिस्तानको दुर्भाग्य के छ भने अदालतका निर्णयहरु कार्यान्वयन नै हुँदैनन् । अदालतप्रतिको विश्वसनीयता गिरेको छ । अदालत भनेको सैनिक तानाशाहको कदमलाई बैधता दिने साधन बनेको छ । अब हाम्रो न्यायालय पनि के हुन्छ ?

प्रधानन्यायाधीशले बालकृष्ण ढुंगेललाई सर्वस्वसहित जन्मकैदको फैसला गर्नुभयो, अब कार्यकारी प्रमुख बनेपछि उहाँले ढुंगेललाई जेल हाल्न सक्नुहुन्छ कि सक्नुहुन्न ? वहाँ अहिले के कुराको अभ्यास गर्न खोज्दै हुनुहुन्छ ? उहाँको मौनता पनि बुझिनसक्नु छ ।

राष्ट्रपतिजी पनि किन यस्तो काममा लागिरहनुभएको छ ? कि अहिले यसो गरेपछि भोलि पनि सरकार बदलिइरहन पाइन्छ भन्ने सोच्नुभएको हो कि ? एमाले अध्यक्षलगायत धेरै नेताहरुलाई राष्ट्रिय समाधान यही हो भन्ने लागेको होला, तर लोकतन्त्रमा विश्वास गर्ने व्यक्तिका नाताले र एमालेको एक सदस्यका नाताले म भन्छु, यो लोकतान्त्रिक विकल्प होइन । यसले मुलुकलाई अगाडि लैजाँदैन । यसले लोकतान्त्रिक दलहरुलाई सम्मान पनि गर्दैन र निर्वाचनलाई सुनिश्चित पनि गर्दैन । निर्वाचनका लागि समय सिद्धिँदैछ । त्यसैले यसले समयलाई झन् बर्बाद गरिरहेको छ ।

सहमति भाँड्ने हैन, गर्नेहरु प्रतिगामी

जसले दलहरुलाई बाइपास गरेर यस्तो सहमति गर्न खोजिरहेका छन्, तिनीहरु प्रतिगामी हुन् । लोकतन्त्रलाई बद्नामी गराउने र यही वद्नामीभित्रबाट आफ्नो शक्ति आर्जन गर्ने खेल भइरहेको छ । यस्तो खेललाई ‘बन्नै लागेको सहमति’ भनेर हुन्छ र ? यस्तो विकल्पलाई लोकतान्त्रिक कदम मान्नै सकिँदैन । दलको कुनै पनि नेता सरकारमा जाओस्, त्यसमा फरक पर्दैन ।

बरु प्रचण्ड प्रधानमन्त्री भए हुन्छ

दलको जो नेता प्रधानमन्त्री भए पनि हुन्छ । प्रचण्ड या अरु जुन नेता प्रधानमन्त्री भए पनि हुन्छ । एकले अर्कालाई अस्वीकार गर्ने हो भने हामी कहाँ पुग्छौं ? एकले अर्कोलाई अस्वीकार गर्दा लोकतन्त्रलाई नै अस्वीकार गरिँदैछ । दलीय व्यवस्थालाई नै अस्वीकार गरिँदैछ । दलहरुप्रति यो ठूलो चुनौती हो । दलहरुले आफ्नो हैसियत केही पनि साबित गरेनन् ।

हाम्रा दलका नेताहरु अर्को समूहका नेतालाई जान दिँदैनन् । आफ्नै दलका नेतालाई पनि सहमतिमा जान दिँदैनन् । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न पनि तयार हुँदैनन् । सहमति गरेर लोकतान्त्रिक बाटो खोज्न पनि तयार हुँदैनन् । तर, प्रधानन्यायाधीशलाई जिम्मा लगाउन चाँहि तयार हुन्छन् । यो भन्दा लाजमर्दो कुरा अरु के हुन सक्छ ?

पुनस्र्थापना मात्रै उत्तम विकल्प

जसले जतिसुकै गाली गरुन् या अपमान सहनु परोस्, तर विधायिकी अधिकार प्रयोग गर्ने गरी संसद्को पुनस्थापना गरिकन सरकार बनाउने र निर्वाचनमा जानेभन्दा अर्को उपयुक्त विकल्प अहिले पनि छैन ।

नेकपा एमाले साँचो अर्थमा लोकतन्त्रको विकास भएको हेर्न चाहन्छ । हामी संविधानसभाबाटै संविधान बन्ने कुरा सुनिश्चित भएको हेर्न चाहन्छौं । तर, प्रधानन्यनााधीशलाई नेतृत्व दिने बाटो बनाउने बाटो नभएर बिगार्ने बाटो हो । त्यसैले यसलाई कसरी समर्थन गर्न सकिन्छ ? नेताहरुले यस्तो सहमति गर्न सक्लान् । तर, हामी यसलाई स्वीकार गर्न सक्दैनौं ।

40 Comments on “बालकृष्णलाई कारबाही गर्न सक्नुहुन्छ प्रधानन्यायाधीश ज्यू ?”
  • padam kumar wrote on 14 February, 2013, 12:50

    Good

    Well-loved. Like or Dislike: Thumb up 27 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • Bishal shrestha wrote on 14 February, 2013, 13:33

    Rabindra g tapai le balla maobadi ko laxye bujhna thalnu bhayo jasto xa.maobadiko satta kabjako euta suniyojit plan bhitra pasdai hunuhunxa sayed aba yo last khudkilo najik xa maobadi satta kabja garna.pahile banna lageko sambidhan lai marna sambidhan sabhako bigathan,ani karye palika mathi ko dhawa ko lagi sabai thau ma rajnitik dal ka karyekarta ko bharna prakriya,nepali sena ma aafno sena ko samayojan,sabai surakxya anga haruma aafno baliyo pakad aba last step bhaneko swatantra nyaye palika thiyo tesma pani maximum lai abakash gari new niyukti rokera aba 6 jana nyayadhis lai pani had dekhayera nachaune prayas.aba pradhan nyayedhis lai samet aafno party ko karyekarta banauna pm ko pasa faleko xa prachanda le.sayed xittai aba aru party le belai ma nasoche desh communism ko vumari ra daldal ma fasne nischit xa.

    Well-loved. Like or Dislike: Thumb up 28 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • lk wrote on 14 February, 2013, 13:50

    प्रचण्डले फेरी कांग्रेसेमालेलाइ होमवोर्क दिया छन् तपाईहरु होमवोर्क गर्नमा व्यस्त हुने सन्दर्वमा ध्यान केन्द्रित गरे जाति होला कमरेड!

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

    sashi Reply:

    prachandale sabailai gumako thapa6ainan aru paartika mai hu bhanne netaharule

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shankar giri wrote on 14 February, 2013, 14:07

    purba samsad julea tarka rakheako kura thaki ho buru samsad puranarstapna garas loktantra rahala

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Hari wrote on 14 February, 2013, 14:34

    Sahi ho

    Like or Dislike: Thumb up 7 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • jesika wrote on 14 February, 2013, 14:53

    ”प्रचण्ड या अरु जुन नेता प्रधानमन्त्री भए पनि हुन्छ|” के भनेको यो ?? बाबुरामले चुनाव गर्न किन नहुने ? प्रचण्ड हुँदा बाबुराम किन नहुने ? के प्रचण्ड काँग्रेसेमालेका नेता भै सके ?? हिजो प्रचण्ड ले माकुने हुन्न साहनालाई राष्ट्रपतिमा स्वीकार्छौं भन्दा एमालेगणलाई कति झोंक चलेको थियो बिर्सनु भो ??
    अनि खिलराज प्रधानमन्त्री चुनाव गर्न हुने कि बालकृष्णलाई जेल हाल्न ?

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 30 Thumb down 55

    [जवाफ फर्काउनुहोस्]

    laagneta lai thok neta Reply:

    हेर न यो एमाले को झर्पात को चलाखि, प्रचन्ड लाई प्रधान मन्त्री दिने भए एत्रो ८-८ महिना को नौतन्की किन गरेको ?
    कुरा स्पस्ट छ , एमाले सरकारमा गएर केहि कमएपछी मात्र चुनाब मा जान चाहन्छ । एसो भन्द आफ्नै पर्टी को नेता लाई पो माओवादी ले समर्थन गरिहल्यो भने झन ठुलो भाग खान पएन्छ कि ? कांग्रेस ले त हात झिकिसकेपछी के गरुन । । । बिना सरकार निर्वाचन मा जानु भन्द केहि भए पनि लोभ हटेको छैन ।

    Like or Dislike: Thumb up 9 Thumb down 18

    [जवाफ फर्काउनुहोस्]

  • shakti raj gurung wrote on 14 February, 2013, 19:02

    TIMI HARU YEMALEKO ROD MAP NAI 6INA KANGRESKO PU6R HO YEMALE NAPUNSA PATI HO

    Like or Dislike: Thumb up 4 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • abhisodh Jr. wrote on 14 February, 2013, 20:00

    निर्वाचनका लागि समय सिद्धिँदैछ…..Arye baba timi harule Nirbachan ko lagi date toke ko 6au wa ke Sambidhan ma lekheko 6au ra yo time bhitra Nirbachan garnu par6 bhaner…. katti nai निर्वाचनका लागि समय सिद्धिँदैछ bhanne….. yesto time ta kati aaye …kati gaye…pahila baishakha ma bhanne aab jestha… aab feri asarma… timiharu ko kunai boli ko thegana nai 6aina…. tesaile निर्वाचनका लागि समय सिद्धिँदैछ bhandai nabhannu…baru yesko satta sarkar gathana gareko yeti din bhitra Nirbachan garne bhaner ullekh garne….. ani arko kura
    दलको जो नेता प्रधानमन्त्री भए पनि हुन्छ …… Party ko neta haru lai nalayak bhannu bata bachaune ho bhane दलको जो नेता प्रधानमन्त्री भए पनि हुन्छ bhannu ko matalab kin Dr. Bburam bhattarai sanga sahamtiya sarkar banayer timi haru nirbachan gardainau…. aakhir timi haru lai k bhayo ra Dr. Baburam Bhattarai dekhi…Sarkar ma jau Nirbachan gar ..jasle jit6 ..usle sarkar chalau….timi haru ko sahamti sahamti bhanda bhandai Dr. baburam bhattarai ko aayu bhadhiraheko6…tetikher nai sarkarma gayer Nirbachan gareko bhaye yeti kher result pani out bhai sakthiyo…. khali time lost garer….CPN (UML) le herdai jau aab ko Nirbachan ma 10 seat bhanda badhi liyeudaina

    Like or Dislike: Thumb up 2 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • thiralal wishwakarma wrote on 14 February, 2013, 20:39

    SAMASAD PUNAR STHAPANAKO KUNEI AUCHITYA 6INA KINI DAL HARULE PAHILE SAMBIDHAN SAMAYA NAPAERA HOINA NABANAEKA

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Ram C Bhujel wrote on 14 February, 2013, 23:15

    सहमति होईन भाड भैलो मात्र हुने भो! यो देश मा हजार नेता हजार थरि (कु)बुद्दि ! आफु मात्रै ठिक अरु सबै गलत! ठिक यस्तै 2500 बर्ष अघि पुरेतहरु थिए त्यो कपिलबस्तु एरियामा र येही अबस्थामा गौतम बुद्ध सत्य खोज्न तपस्या गर्न दरबार छाडेर बन गाका थे! अनि उनले आफ्नो मनभित्रबाट बुद्दत्वो (सत्य) प्राप्त गरे पिपलको रुखमुनि ध्यानमग्न भएर! जुन बुद्ध धर्म भएर एसिया भरि फैलियो र अझ अब पश्चिमी मुलुकमा पनि अझै फैलिदै छ!

    जायो नेताहो अब तिमीहरु सबै पिपलको फेदमुनि 12 बर्ष तपस्या गर्न अनि सबैलाई मान्य हुने सत्य तथ्य पत्ता लगौन्छौकी!

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nana Khanal wrote on 14 February, 2013, 23:50

    एमाले नेता भनौदो रवीन्द्र अधिकारी,ढुंगेललाई जेल होइन सक्नुहुन्छ ???र दम भए आफ्नै नेता मदन भण्डारी को हत्यारा को खोजि गरे राम्रो हुन्थ्यो कि बिद्या भण्डारीलाई गुमराह मा परेर अहिले सम्मान कहिँ कतै पनि एसले सदेंत्र गरेर हत्या गर्यो भन्न तपाइको दम छ ?? कसले मर्यो तिम्रा नेता मदन भण्डारी को हत्यारा को हो ???? किन भन्न दारु छौ के प ओली र माधब नेपाल हुन् भन्न 1 बाउ को छोरा हो भने कारबाही अगाडी बधाउन सक्नु हुन्छ ???

    Like or Dislike: Thumb up 15 Thumb down 29

    [जवाफ फर्काउनुहोस्]

  • Hari Shara Kharel wrote on 15 February, 2013, 5:03

    very good opinion! i agreed with rabindra.please should blocked this praposal from cc meeting.we ant see strong federal republic democratic system so we can’t accept that government which leading by judisery.

    Like or Dislike: Thumb up 10 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • t from pokhara wrote on 15 February, 2013, 6:29

    Rabindra Adhikari lai ghaito ma gham lagyeko Chh balla ???

    Like or Dislike: Thumb up 4 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • akhil gorkha wrote on 15 February, 2013, 6:50

    सर्पले टोक्छकी भनेर साबधान हुने हो तर टोक्यो नै भने अचम्म त मानिदैन नि, नकारात्मक चिन्तन पालेर बस्नेहरुले आलोचना गरुन वा प्रसम्सा, त्यसले हामीलाई रत्तिभर छुनु हुँदैन!हामी त कुसस्कारमा हुर्किएका छौ!हामी सुझाब दिन होइन, आलोचना गर्न जन्मिए झै गर्छौ! हामी बिकल्प दिन होइन,सम्भावना प्रती प्रस्न तेर्साउन जन्मिए झै गर्छौ! हामी आशामा बाँच्न होइन निरासामा तड्पिन खोज्छौ!हामीले दौडिएर होइन अरुलाई लडाएर अगाडि जान चाहन्छौ! यही सस्कार हो जसले नराम्रो गर्नेलाई भन्दा राम्रो गर्ने लाई अफ्ठेरो पार्दिन्छ!बेठिकका भन्दा ठीकका आलोचकहरु बढी हुन्छन!! अरुको सामान्य प्रगती प्रती इर्स्या गर्नेहरु आफ्नो प्रगतिको लागि भन्दा बेसी अरुको अबनतीको लागी समय खर्चन्छन! तेसैले यही समाज र यही सस्कारले दिएको निरासालाई हामीले सजिलै कुल्चन सक्नु पर्छ र ठीक लगेको गर्न छाड्नु हुँदैन!जब सम्म त्यो आँफैलाई बेठिक लाग्दैन, तब सम्म त्यो गरिरहने हो!

    Like or Dislike: Thumb up 9 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    khem Reply:

    you r absulutly right, i like it. salaam tapai lai

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Raju Chhetri wrote on 15 February, 2013, 8:07

    Aba Kunai Hatyara Jail halna kasaile sakdeyna Khojera jantale marna Thalnu parcha keko runche sorle karayeka

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • dipak wrote on 15 February, 2013, 9:42

    Bholi samma ma prachanda le mukhya sachib lai banau bhanera prastab garchhan rabindra jee daraunu pardaina

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sarad Bhattarai wrote on 15 February, 2013, 10:38

    भने पछी अहिलेको सरकारले केशव स्तापिथलाइ काम गर्न नसकेको भनेर निकालेझैँ खिलराज रेग्मीलाई पनि बन्ने भनिएको सम्येन्त्रले चुनाब गर्न नसकेको भनेर निकाल्नेछ| प्रधाननियादिशज्यूको हाइट नमजाले तुहिएर जाने भो|प्रधाननियादिशज्यूले येश बारे बेलैमा सोच्दा राम्रो हुनेथ्यो |

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • SAGAR PAUDEL wrote on 15 February, 2013, 11:42

    चुनाव भए त उम्मेद्बार हुन्न भनिसक्एकोले सम्सद पुनर्स्थापान गर्ने भनेको हो ला नि ?

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • puskar wrote on 15 February, 2013, 15:10

    Kuro sahi ho sathi haru. k nepal ka dal haru asaxyam vaisakeka hun ta? Aba euta chunab garna sakne pani haisiyet rakhdainan ta hamra dal haru. Dal haru asafal vayekai hun vanera prachanda le vanun.. hamile sakinau vanera janta sanga mafi magun. aaja sahamati garera chunab garna nasakbe le voli chunab paxi kasari sahamati garera sambidhan lekhxan vanera bishwas garnu. Aaweg ma aayera sochda yo bahek bikalpa kehi xaina jasto lagxa bt yesle rastra lai gambhir sadyantra ma laihana sakne xa.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • simsung wrote on 15 February, 2013, 15:27

    savai rajnitik pati haru lai afnai sarkar chayhiko cha aba hamro nepal mop jati pati chan titinai pm rakhnu best huncha hoola hoina ho nepal murkha janata hop ??????????

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • khem wrote on 15 February, 2013, 17:00

    budhdhi bigriyeko sarat, uslai kalle nikalne?? sikchha ko kami tanakhaa badhau.

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • can wrote on 15 February, 2013, 18:57

    मैले यो मान्छे बुज्रुक हो कि जस्तो लाग्थ्यो मेरो सोचाइ गलत रहेछ गर्नु पर्ने कुराको प्राथमिकता हुन्छ भन्ने सम्मको साधारण ज्ञान रहेनछ बाबुरोलाई ।

    Like or Dislike: Thumb up 3 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • sita(sarita) achary lamsal wrote on 15 February, 2013, 19:10

    yak dam ramro mama tapaila vanako kura jasla ja vana pane tapai jasto neta ko kame la yo desh la dhukha payako ho all the best

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Mun wrote on 16 February, 2013, 3:09

    Prachanda le timi haru laai yesari Khelaau6, jasari Biraalo le Musaa laai khelaau6……………………., Aba Bahulaaune belaa aayo yi jhaale Maale haruko. Hahahahahahaha

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bikas grg wrote on 16 February, 2013, 5:50

    Rabindra g prachand le samidhan puranthapan garum band hudain baner 10 hat mathi uphrene manche ,aja kasari yasto buddhi palayo timile jati karaya pani timro net prachand ko agadi lama pachar parekai cha k garnu chunab ladchu bane pani pokhara ka gurung harule ra janajatile bhot haldainn ki na ki timile kunai halat tamuwan chahidain bandai hidek chau …!

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Nabaraj Baral Reply:

    Dr. Baburam ko netritwamai chunab ma jau vaneko vaya balla janatale salute garne thiya Rabindra g tapailai. kina jo vayapanbi hun6a ni feri ? purbagraha dherai palnuhudaina politics ma. sambabit lider ho tapai bichar puryayara bonluvayo vane ramro hune thiyo.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • mahnendra prasad kandel wrote on 16 February, 2013, 10:57

    kura ta ramro Rabindra gi party meeting ma dill garara dicision garanu paro

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • jogendra yadav wrote on 16 February, 2013, 12:00

    Namskar priya madhesh basi Yedi nepal ko vhabisaya banaune ho vhane sampuran Madhesh ek vhae pashi matra madhesh ko bhalai hun6 ok .

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • nn wrote on 16 February, 2013, 13:39

    excellent expresson

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Dan wrote on 17 February, 2013, 5:52

    Khilraj Regmi chunab garauna ko lagi PM banne ho k balkrishna lai jel halna ko lagi Pm banne hora jharpar jasto kura chha yamale chor fataha desh drohi.

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • namita wrote on 17 February, 2013, 6:00

    kilraj le dhungel lai hoina congress ra amale lai thunchhan camerade? tapai haruko buddhi ma ajhai kati birko lageko ho ?

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Samanya wrote on 17 February, 2013, 6:40

    I am in accord with Ravindra Ji. So many things are hidden behind the politics to hit out constitution, law and order. If all the sectors are under the direct influence of political leader, they again liable to make the Nepal poorer and poorer. Until we are so, they can play the game jumping in our heads. Lets not make that situation…

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bharati wrote on 17 February, 2013, 8:08

    yo bahun kahile dheki lekh lekhne vayo.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Raj wrote on 18 February, 2013, 4:09

    Sabai neta r party India ko grand design anusar kam gardai chhan. Ahile India ko lagi ati upayogi patra Baburam nai hun, Maoist ko Jatiya rajya, Dharma nirapechhata, Ganatantra jasta formula marfat Terai ka kunai swatantra rajya le afno rajya Nepal ko nabhai India ko umbrella bhitra basne gari Sikkim India ma bilaye bhaye jhai Nepal lai Sikkimi karan garna Baburam Puspa Kamal r Madhesi Morcha le Thulo gun lagayeko 6 India lai. Aba kehi samaya sabai dal asafal bhayeko dekhai feri satta kabja ko nau ma desh lai siddhayauni khel ho yo. Nepal ma Baburam jasto blood ma nai tanasaha bhayeko manchhe chahinchha bhanne pramanit bhayeko 6.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Gyanendra kc wrote on 19 February, 2013, 12:51

    ke Madhav /oliharu le Parsuram lai karvai garna sakchan? ustai ustai ho.Ravindrajiii…..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Shanti Gurung wrote on 25 February, 2013, 9:58

    I am confuse what is wrong and right. In my point of view all are tooooo stupid.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • saugat pokharel wrote on 2 March, 2013, 11:38

    rabindra ji tapaiko chhimeki tapai samsad huda mariyaka 6an kaski 3 number 6etra tyaskaran tapailai balkrishnalai9 bhanda pahila jel rabindralai halna par6

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु