४ फागुन, काठमाण्डौं । आज श्रीपञ्चमी । हिन्दू धर्ममा आस्था राख्नेहरुले आज विद्याकी देवी सरस्वतीको भक्तिपूर्वक आराधना एवं पूजाआजा गर्छन् । सबै हिन्दुहरुकी आस्थाकी धरोहर, ज्ञानकी ज्योति एवं संगीतकी स्रष्ठा मानिने सरस्वतीसमेत आफनै पिता ब्रह्माबाट यौन हिंसाको शिकार भएको अनौठो तथ्य श्रीमद्भागवत महापुराणमा पढ्न पाइन्छ । कलियुगमा मात्र नभएर देवताकै पालामा समेत महिलामाथि यौनजन्य हिंसा हुँदोरहेछ भन्ने प्रमाण हुन् सरस्वती माता ।
श्रीमद्भागवत् महापुराण तृतीय स्कन्धको बाह्रौं अध्यायको श्लोक २८ मा लेखिएको छ- ‘भगवान् ब्रह्माकी कन्या सरस्वती असाध्यै सुकुमारी र मनोहर थिइन् । हामीले सुनेका छौं- एकपटक उनलाई देखेर ब्रह्माजी काममोहित भएका थिए, यद्यपि उनी स्वयं वासनाहीन थिइन् ।’
सोही अध्यायको श्लोक २९ र ३० मा ब्रह्माको कर्तुतबारे यसरी लेखिएको छ- ‘उनले यस्तो अधर्ममय संकल्प गरेको देखेर उनका छोरा मरिचि आदि ऋषिले उनलाई विश्वासपूर्वक सम्झाए । पीताजी तपाई समर्थ हुनुहुन्छ, फेरि तपाई आफ्नो मनमा उत्पन्न कामनाको बेगलाई नरोकी पुत्रीगमनजस्तो दुस्तर पाप गर्ने संकल्प गरिहरनुभएको छ । यस्तो त न तपाईभन्दा पहिलेका कुनै ब्रह्माले पनि गरेका थिए, न पछि कसैले गर्नेछन् ।’
त्यस्तै श्लोक ३१ र ३२ मा छोरा मरिचिले आफ्ना पिता ब्रह्मालाई सम्झाउँदै भनेका छन्- ‘जगतगुरु, तपाईजस्तो तेजस्वी पुरुषलाई यस्तो कामले शोभा दिँदैन । किनकि तपाईजस्तो पुरुषको आचरणको अनुशरण गर्नुमा नै संसारलाई कल्याण हुन्छ । जुन भगवानले आफ्नै स्वरुपमा स्थित यो जगतलाई आफ्नै तेजबाट प्रकट गरे, उनलाई नमसकार छ । यससमय उनैले यसको धर्म रक्षा गर्न सक्छन् ।’
श्रीमद्भागवत तृतीय स्कन्ध बाह्रौं अध्यायको ३३ औं श्लोकमा भनिएको छ-’आफ्ना पुत्र मरिचि आदि प्रजापतिहरुले आफ्नो सामुन्ने यस्तो भनिरहेको देखेर प्रजापतिहरुका पति ब्रह्माजी बडो लज्जित भए र उनले उक्त शरीर उही समय छाडिदिए । तब त्यो घोर शरीर दिशामा व्याप्त बन्यो । र, त्यही कुहिरो भयो, जसलाई अन्धकार पनि भनिन्छ ।’ श्रीमद्भागवतको सोही अध्यायको ४९ औं श्लोक अनुसार पहिलेको कामाशक्त शरीरलाई छाडेर दोस्रो शरीर धारण गरेपछि बल्ल ब्रह्माले विश्व विस्तार थालेका हुन् ।
(प्रमाणका लागि हेर्नुहोस् श्रीमद्भागवत महापुराण, गीता प्रेस, गोरखपुर पृ. २२१-२२२)
ब्रह्माले जीवनभर छाडेनन्
मत्स्य पुराणअनुसार ब्रह्मा कालान्तरमा सरस्वतीप्रति आशक्त भए । देवताहरुले बन्देज गर्दा पनि उनको आशक्ति समाप्त भएन । सरस्वती पितालाई प्रणाम गर्थिन् । ब्रह्माले मनुलाई सृष्टि-रचनाका लागि पृथ्वीमा पठाएर सरस्वतीसँग पाणि ग्रहण गरे । ब्रह्मालाई यो कुकृत्यको दोष लागेन । किनभने सरस्वती उनकी आफ्नै अंग थिइन् । सरस्वतीबाट सारस्वतेय नामको छोरोसमेत जन्मिएको शास्त्रमा उल्लेख छ ।
सोम रस चोर्न सरस्वतीको प्रयोग
देवताहरुले सोम रस पिएर स्वर्गमा आनन्द मान्ने गरेको शास्त्रहरुमा पाइन्छ । तर, त्यो सोम रस पहिले गन्धर्वहरुका साथमा रहेछ । देवताहरुले उक्त सोम रस कसरी छिन्ने भनेर दाऊ हेरिरहेका बेला विद्याकी देवी सरस्वतीले आइडिया दिइछन्- ‘गन्धर्वहरु स्त्री-प्रेमी हुन्छन् । त्यसैले सोम रससित मलाई विनिमय गर । पछि म गन्धर्वहरुलाई झुक्याएर तिमीहरुसँगै आउँला ।’ भारत डिस्कभरीमा लेखिएको छ,- ‘देवगिरिमा यज्ञ गरेर देवताहरुले त्यसैगरे । गन्धर्वका साथमा न सोम रस रह्यो, न सरस्वती ।’
Lekhak le ramrai kaam Payechhan !
Like or Dislike:
23
16
[जवाफ फर्काउनुहोस्]
om Reply: February 15th, 2013 at 1:24 pm
to ta Jang bahadur rana le Darahara bat ham phalye yeslai ko sahasi bhan6n kohi murkha bhan6n sir tapai le yesto devi lai …………………………..
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
yesta bramha lai hami puja garchhau
Like or Dislike:
14
9
[जवाफ फर्काउनुहोस्]
Bhupendra Nirajan Reply: February 15th, 2013 at 6:54 am
ब्रम्हाको पुजा हुँदैन ! मैले सुने, जानेसम्म !!
Well-loved. Like or Dislike:
25
1
[जवाफ फर्काउनुहोस्]
hinduism ma truth n righteousness 6aina khali superstitious kuraharu badi6n
Like or Dislike:
19
30
[जवाफ फर्काउनुहोस्]
bhuwan Reply: February 15th, 2013 at 6:35 am
एक दुइ ओटा हिन्दु का ग्रन्थ पढेको भए कैले कहिँ एस्तो प्रतिक्रिया चै आउने थिएन होला| हावा तालमा जे मन लाग्यो तेही बोलिदिने?
Like or Dislike:
29
10
[जवाफ फर्काउनुहोस्]
यो कस्तो जमना आयो भागवान प्रती नेपाली समाज मा सन्मान को भावना छैन । यदी तपाईहरुलाई आस्था छैन भने चुप लगेर बस्नुहोस तर यस्तो मनोगणन्ते समाचार बनाएर हिन्दूत्वलाई अतिक्रमण नगरौ । अन्य बिदेसी धर्मालम्बीहारुलाई हेर्नुहोस उनिहरुमा कती आस्था छ आफ्नो धर्म सस्कृती मा । अर्का को सिको गर्दा भोली आफ्नै अस्तित्व मेटिने छ ।
Well-loved. Like or Dislike:
133
28
[जवाफ फर्काउनुहोस्]
Bigyan Sharma Reply: February 15th, 2013 at 5:14 am
it’s really Jharendra jee.
Like or Dislike:
14
5
[जवाफ फर्काउनुहोस्]
aban Reply: February 15th, 2013 at 6:26 am
yadi yo kura satya nai ho bhane pani mero hinduism prati aastha kayamai chha tyasaile yasto tilmilaunu aawasyak chhaina. ke bho ta hamile ke sabai kura biswo kai utkrista chha bhanera hinuism lai maya garya ho ra. yo hamro janma dekhikinai payeko sanskar bhayara hami yaslai kahilyee chhoddainau.
Like or Dislike:
16
6
[जवाफ फर्काउनुहोस्]
NC(Dubai) Reply: February 15th, 2013 at 6:39 am
Managante hoina KHADKA JI, baskabikta yehi nai ho.Tara Truth kura thaha paunu pni sacha dharma manneko adhikar nai ho. tara yo kurama tarka bitarka garnu chahi managante ho.
jay nepal
Like or Dislike:
9
1
[जवाफ फर्काउनुहोस्]
radhika Reply: February 15th, 2013 at 10:58 am
त्यहि अर्काको सिको गर्दै १२′१४ उमेरका केटाकेटीले भ्यालेन्टाइन डे
भन्दै जंगलको बीचमा एकान्त खोज्दै थिए ।
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
Alnithekar Reply: February 15th, 2013 at 10:59 am
यती भैसके पछी के बुझिन्छ भने नेपाल मा धेरै मुर्ख धर्मी बढी छन । वास्तविकता को जनकारी राख्न धेरै मुर्ख हरु चाहदैनन । अन्धोभक्ती को अर्थ बुझेर पनि बुझ पचाउन चाहन्छन । मुला हरु…..
Like or Dislike:
7
3
[जवाफ फर्काउनुहोस्]
Nepali Reply: February 15th, 2013 at 3:52 pm
Hindu Dharma Baun haruko Magi Khane Bhando ho. Manchele Manchelai Jaatko Naamma Sano ra Thulo Banayera Dalaune Bhagawanko Namema Dar Dekhayera Pasujhai Bebahar Garne. Sab Waiyat ho
Like or Dislike:
3
5
[जवाफ फर्काउनुहोस्]
karbahe ko prakirya agadi badhauna ko lagi pahal garne ho ki…..lol.
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Brahama ji pani bokai hoi6n ni ta ? …
Like or Dislike:
17
5
[जवाफ फर्काउनुहोस्]
Bhane pachi sarwati lai charitra hin dekhau na lai lekhe ko haina lekha .pakkai pani yo lekhak dolar bhakta christian hunu parchha .Aru ko dharma ko barema Jatha bhabi lekha lai kati $ payau ta prabhu bata.Dhrama ko barema yesto dusparchar nagarekai ramro ra auta kura yo lekha le सरस्वती मातासमेत यौन हिंसा पीडित parmanit hudaina.
Like or Dislike:
18
16
[जवाफ फर्काउनुहोस्]
Aru kam paunuhunna patrika vari sex ko kura matra lekne aru ramra kura pani ta chhan aru ramra kura kahilyai laknuhunchha ?
Like or Dislike:
16
6
[जवाफ फर्काउनुहोस्]
Dr Pandey Reply: February 15th, 2013 at 6:49 am
Sahi ho,,,Jata tatai sex ko matra kura huncha,condom kati bikri vo,janawarko linga jodine re….Sex ko kura ko lagi porn site herey vaihalyo ni….thikai cha yesta news hunu hunna vaneko ta hoina tara,,focal point yeslai nai banaunu parne jaruri k cha?
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
chhal kapatko rajaniti..
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
Aajai necessary thiyana yo kura.
Like or Dislike:
12
4
[जवाफ फर्काउनुहोस्]
Dhruba Yadav Reply: February 15th, 2013 at 6:07 am
Yasto wahiyat kura lekhnelai sajay dinu par6 kina vane usle aruko aastha mathi akraman gareko 6. Ahile muslim harulai bhaneko bhaye desh ma aago lagthyo.
Like or Dislike:
7
4
[जवाफ फर्काउनुहोस्]
G Gurung (Pokhara) Reply: February 15th, 2013 at 1:16 pm
jaejkura haru kahan neccesary hunchhan ra hainata?.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Sita pani ta rawan ki putri hun ni ta!
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
तर यसबाट यौनाहिम्सा भएको थियो भन्ने बुझिन्न | यौनसम्पर्क र यौन्हीम्सा फरक फरक कुरा हुन् नी |
Like or Dislike:
8
2
[जवाफ फर्काउनुहोस्]
oighat kura smaran rahos Bhramha ki srimati saraswoti hun.
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
ye hajur ho !1!! tapai harole online khabar ma nikale ko praye sabai news herdai ra pdgdai aayeko 6u.yesto khale news haru aaj dekhi nanikalu hola. j jasto bhye pani hamro aasta ho ma pani bides ranhane bhayeko huna aaru dharma manne harule hamro dharm ko khilli naudaun.kripaya yesto khale news nanikalu hola… jaye jaye jaye nepal
Like or Dislike:
5
5
[जवाफ फर्काउनुहोस्]
aba bramha ko birudda pani yo NGO,INGO le birodha garera dollar kamaune soch lyaune ho ki.
Like or Dislike:
3
4
[जवाफ फर्काउनुहोस्]
I feel very bad reading this article on the occasion of Saraswoti Puja. This is not right analysis of whatever written in Vedh/machhye Puran. Very Shame to the writer of this article, his intention behind this article is not good.
You are bullshit, Writer.
Like or Dislike:
6
4
[जवाफ फर्काउनुहोस्]
writer le ni gare6n ki kya ho… aafno dosh bhagwan lai lagayer chokho huna khojeko?
Like or Dislike:
3
4
[जवाफ फर्काउनुहोस्]
फेरी पढौ पढौ लाग्यो
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
भगवान को बारेमा सामाजिक रुप मा येस्तो कुरा लेख्नु र भ्रम फैलाउने लाइ भने अब केहि गर्नु पर्ला जस्तो छ
Like or Dislike:
18
10
[जवाफ फर्काउनुहोस्]
arkako asthama ach aune kam nagara kam napaya side nai banda garara basana aba ma herdin yo side
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
That grantha or whtever written by human there is no truth n evidence.Article shud b informative not to give bad impression on hindu religion.
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]
(laure ko karima)*2,Nahana goli eh changba mulaai swasni cha ghara ma.
thumbs up if it made you laugh or refreshed you.
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
yo lekh nai delete garnuhos.
Like or Dislike:
1
4
[जवाफ फर्काउनुहोस्]
खै कहाँ निर लेख्या छ लक्ष्मी यौन हिंसा पिडित भनेर! ब्रह्मालाई सम्झाएर बुझाएर , उनले केहि गरेनन भनेर लेख्या छ अनि पछि लाजले देह त्याग गरेर अर्को सरिर मा स्रिस्टइ गरे!
Like or Dislike:
9
4
[जवाफ फर्काउनुहोस्]
Huda huda God haru prati pani sex ko aarop lagauna thale manab harule.. Writer is not man, he is demon of the earth.. He has to punish… Famous huna ko lagi pani yasto soch rakhera lekh lekhe6.. ta Papi hos, tero life ma kahile pani ramro hudaina, sadhai dukha kasta vogna paros… Name kamauna ko lagi Bhagwan ko Titlema pani “Sex” vanne word rakheko.. . dhat papi….
Like or Dislike:
3
4
[जवाफ फर्काउनुहोस्]
वेद र पुराण हिंदू मात्रको लागी होईन बरु सम्पूर्ण मानवताको लागी नै धरोहर हुन. यी ग्रन्थहरुलाई आस्था बगैर पढ्दा तिनको सत्यार्थ प्रकट हुँदैन. वेद र पुराण आदि मृत ग्रन्थ होईनन, चेतन छन. पाठकको चेतना ग्रन्थको चेतना संग एकाकार नभए वास्तविक अर्थ ज्ञात हुँदैन. यो ज्ञान निधी उच्चतर अध्यात्मिक अनुभवहरुको अभिव्यक्ति हो, सांसारिक भाषामा तिनको अभिव्यक्ति असंभव भएकोले सत्य वर्णनका लागी अनेक प्रतीक, रूपक र मिथकहरुको सहारा लिइएको हुन्छ. वाक्यहरुको अर्थ अधिदैहोक, अधिभौतिक र अध्यात्मिक स्तरमा हुन्छ.
Like or Dislike:
18
5
[जवाफ फर्काउनुहोस्]
ठिक भन्नुभो झरेन्द्र जी मानिसले राम्रो गर्न सक्दैन भने धर्म जस्तो संबेदनसिल कुरामा नानाभाती कुरालेखने
Like or Dislike:
8
6
[जवाफ फर्काउनुहोस्]
yi lekhakle pani $ khayeki jasto hami lai lagi rachha. natra yesto nakaratmak kura haru lai aulyayera lekhne thiyenan hola…. tapailai alikati pani laj lagena yesto kuraharu lekhna?? yo bisayele bhabisyema kun rup lela bhanne ali kati pani sochnu bhayena ki kaso? aastha bhachne kam ta nagarda ramro hunthyo ni….
Like or Dislike:
4
3
[जवाफ फर्काउनुहोस्]
Surya Reply: February 15th, 2013 at 6:37 am
Tapaiko kura sahi ho
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
तपाईंहरुको कुरा प्रस्तुती पनि कस्तो खाली कहिले स्व्स्थानिमा एस्तो कहिले यो गर्न्थमा एस्तो ? संसार विश्वाशमा अडेको छ साथी , जब विश्वाश रहदैन केबल अन्धकार देखिन्छ ? हुनत मैले आफुलाई जान्ने छु भन्न खोजेको होइन साथी तर हामी हिन्दू यती दयालु कि कसैले खान पाएन भने आफु भोको रहेर उसको छाक टार्छ , तेसैले साथी एस्ता कुरा हरुमा बहस ज्यादा नगरेको बेस ? हामी हिन्दूहरुको नाता केलाउदै आयो भने श्रीमती सानीमा नाता पर्न आउछिन ? पुस्कर रिमाल ,तारुका
Like or Dislike:
15
5
[जवाफ फर्काउनुहोस्]
Mythology cannot be compared to daily human life. Sarswati, Bramha or any other forms of deities are just imaginary characters. These mythologies have been passed from our older generation probably to generate a sense of motivation towards right and fear towards wrong. The Hindus, especially students and artists worship Sarswati to acquire self-incentive for studying harder, working more in the fields of music, arts etc. There is no such thing as the blessing but it is the energy developed from the inside when one worships the goddess which might help him/her. So, what’s the purpose of such stories and even if such craps are posted, why bother?
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
एस्तो लेख छापेर के प्रमाणित गर्न खोजेको हो त्यो त बुझिएन| तर विद्वान लेखक महोदय, शास्त्रमा लेखिएका नराम्रा कुराहरु जति टिपेर एक ठाउं राख्दैमा केहि कुरा पनि साबित हुदैन| यो लेख लेख्नु को पछाडी हिन्दु धर्मको खिल्ली उडाउने बाहेक अरु कुनै पनि कारण छ जस्तो त देखिदैन|
मलाई यो पत्रिका को एउटा चाला देखेर अचम्म लाग्छ| सबै कुरा लगेर यौन संग नै जोड्नु पर्ने| हुदा हुदा भगवान लाई नि छोडेनन्| आज सरस्वति पुजा हो| रति पुजा होइन| प्रत्यक कुरा को समय हुन्छ र यो समाचार को लागि यो समय उचित होइन|
पत्रिका ले समाज लाई राम्रो कुरा सिकाएर सभ्य समाज निर्माण गर्न मदत गर्ने हो| देश को चौथो अंग ले सधै गुप्ताङ्ग का कुरा गर्न लागेपछि समाज पनि पतित हुन्छ| हिन्दु धर्म मा धेरै राम्रा कुराहरु पनि छन् ति कुरा कैले कहिँ उठाउ बरु, सबैलाई राम्रो हुनेछ|
र अन्त्यमा माथि दियिएको प्रमाण गलत छ| अर्काले भनेको कुरा मा विश्वास गर्ने होइन त्यो सत्य हो कि होइन जाचेर छापिदिए राम्रो हुने थियो|
Well-loved. Like or Dislike:
38
6
[जवाफ फर्काउनुहोस्]
गंगा Reply: February 15th, 2013 at 7:42 am
साँच्चै भन्नुपर्दा कस्तो अबुझ मानिसहरु जन्मेका हुँदारहेछन् । आज आएर २१ ओंँ शताब्दीमा पनि सरस्वती माताको कुरा र स्वस्थानी माताको कुरालाइ ग्रन्थमा टिक्काटिप्पणी गर्ने, पत्रिकाले अरु काम नपाएको त हैन लेख्ने मानिस पागल भएका जस्तो लाग्न थाल्यो । त्यसैपनि सतिले सरापेको देश भनेर भनिरहेको बेला उल्टो उल्टो फटाहा लेख् लेख्ने कस्तो जमाना आइपर्यो ,लेख्न मन लाग्छ नै भनेपनि ए नेता हो चुनाव गर संविधान बनाउ नेपाली जनतालाइ खुशी दिन सक् जनताहरुलाइ दुख नदेउ सबै मिल रति का कुरा नगर ए महानुभावहरु हो उच्छर्खल कुरा गर्न शरम लाग्दैन । आज सरस्वति माताको पुजा श्री पञ्चमी दिन। नेताहरु सधैं लक्ष्मीको पछि लागेर कुरा विग्रेको हो । आज सरस्वती पुजाका दिनदेखी नेताहरुको मुखमा सरस्वतीको बास होस देशलाइ निकास दिन मन लागोस र सहि निणर्य पुग्न सपःल हुन भैरहुन ।
Like or Dislike:
13
6
[जवाफ फर्काउनुहोस्]
yasta patrika lai sarkar le bend garnu par6 ..
Like or Dislike:
4
5
[जवाफ फर्काउनुहोस्]
Yosto bhagawan ko aasta rakher noi hami kahile pani mathilo taha ma pugna nasaki a ko ho
Like or Dislike:
3
4
[जवाफ फर्काउनुहोस्]
yo sab hindu dharma lai chot puraune ashaye le lekhiyeko lekh ho .yo lekh lekhne manche jani najani dharma paribartan ko marga ma nepali samaj lai lane udesye le lekhiyeko ho .tapai testai narmro kura khotaldai khotaldai janu hunhca bhane,I can challeng u jun dharma ko pani naramro kura baira launa sakincha .online kahabar lai mero binamra anurodh ,hami sabaile ramro chij angalnu parcha,pratyek sabda sabda kelayera kunai dharma lai badnam garaundai dharma paribartan garuna hinne dollor badi haru ko sayogi banne kura banda garnuhos .Hami hindu haru sabai dharma lai samman garchaun ra hamro astha ra dharma mathi pani kasaile chot napurayos bhanne chahanhchau .
Like or Dislike:
8
2
[जवाफ फर्काउनुहोस्]
कुरा एकदम सही हो । यस लेखमा झूठ र बढाइचढाइ केही छैन । ब्रह्माजीले देवी सरस्वतीमाथि भौतिक व्यभिचार वा गमन गर्नुभएको होइन;काममोहित भएर उहाँलाई अपनाउने संकल्पमात्र गर्नुभएको थियो । त्यो असत्संकल्पको अपराधबोध हुनेबित्तिकै, मैले खराब सोचेँछु भन्ने जान्नासाथै ब्रह्मदेवले शरीरै छाडीदिनुभयो । खराब काम गर्नु त धेरै परको कुरा भो। यति हिम्मत हुनेले मात्रै देवी देवताका विषयमा टिप्पणी गर्न सुहाउँछ । माता सरस्वतीमाथि यौनहिंसा भएको प्रमाण छैन । जे मनलाग्यो त्यही बोल्ने र लेख्ने गर्नुभन्दा अलि अलि अध्ययन गर्ने बानी बसाल्नु रम्रो हुन्छ ।
Like or Dislike:
19
5
[जवाफ फर्काउनुहोस्]
यस्तो लेख तुरून्त हटाउनु हाेला, अास्थामाथि खेलबाड भयो राम्रो हुदैन ।
Like or Dislike:
10
6
[जवाफ फर्काउनुहोस्]
hindu haruka garma harek chhori buhari le life ma ek dui patak balatkar ko sikar hune awastha chha.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
marichi le samjhayeko kura puranma panayinchha puranko ramro aadhyan pachhimatra thaya thahapauna sakinchha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
शास्त्र ले भन्न खोजेको कुरा गलत हुँदैन, तर शास्त्र गलत मान्छे ले पेशागत रुपमा लेखेका ले यसलाई सच्याएर बुझ्न आवश्यक हुन्छ । त्यसैले हामी यसलाई यसरि बुझ्न सकिन्छ । मान्छे जती सुकै ठुलो पदमा वा उच्च ओहदा मा रहे पनि, जती सुकै राम्रो देखिय पनि उस भित्र राम्रा नराम्रा दुबै सङ्कल्प चल्न सक्छ, सङ्कल्प कुनै पनि घटना को बिजरुप मानिन्छ, किनकी मनमा सङ्कल्प उप्जिएपछी नै कुनै पनि कार्य गरिन्छ, कार्य अनुसार को नतिजा निस्कन्छ, अथवा राम्रो सङ्कल्प बाट राम्रो कार्य गरिन्छ अनि राम्रै नतिजा निस्कन्छ, त्यस्तै नराम्रो सङ्कल्प बाट नराम्रो कार्य गरिन्छ अनि नराम्रै नतिजा निस्कन्छ । त्यसैले मनमा उब्जिने नराम्रो सङ्कल्प देखी साबधान रहनु पर्छ,
आज हामीले सरस्वती माताबाट नै प्रत्यक्ष रुपमा बिद्या पक्कै लिएको होईन, बिद्याकी देवी सरस्वती आज हाम्रो माझ आस्ताको रुपमा मात्र हुनुहुन्छ, वाहा जस्तै बिद्या दिने देबी नजन्मेको भए आजको यो बीकसित चमत्कारी सन्सार देख्न पाउने थिएनौ होला । आज हाम्रो माझ अनगिन्ती सरस्वती माताहरु भेट्न सकिन्छ जसबाट हामी राम्रो शिक्षा लिइरहेका हून्छौ । त्यसैले हामी बुझ्न सक्छौ बिद्याकी देवी सरस्वती ले एउटा मात्र बच्चा जन्माएका होईन अनगिन्ती ।
पत्रकार ज्यू लाई सुझाब, समाचार सम्प्रेसण गर्दा त्यस्ले समाजमा कस्तो प्रभाब पार्छ त्यस्लाई ख्याल गर्नु पर्छ ।
Like or Dislike:
6
2
[जवाफ फर्काउनुहोस्]
Yasto aru ko aastham aach aaune khalko lekh lekhnelai sajay dinu par6, Mata Sarashwati ko puja ko time ma yasto lekh lekhne lekhk jun dharm, sansktima janmeko vaye pani hinduharu ko prati yasto lekhnu vaneko hinduharuko prati, desh prati dherainai dukhlagdo kura ho, sakdain vane side band gara,
dherai dukh ko kura k ho vane yasto Hedding banayer news lekhne papi lai hinduharu le accept gareka 6an.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
mathi pratikriya dine mitra haru ko aakha aaja matra khule jasto chhan. yatikaa din samma tah bado chaakh diyera padhi rahanu vaa thyo online khabar; aaja achanak auta prasanga lai liyera nikai jod-jod le pratibaad gari rahanu huda mitra haru prati daya lagera aayo. chahe dharma jun sukai kina nahos tyas bhitra yadi galat chiz chhan vane; galat vannu NISPAKSHA WAKALAT ho. aafu bhitra bhako sabai galat kura lukai dine ho vane ta sansar maa sabai chiz sahi chhan. k hami yasto sansar ko kalpana garna sakchhau ta????? hoina bhane galat kura lai galat vannu kunai साइत heri rahanu parchha jasto lagdaina.
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
bhuwan Reply: February 15th, 2013 at 8:15 am
manoj ji! daya ta malai tapai maathi jagera aaudai chha. nispaksha wakalat re… tesai hawa kura garera hunchha? nispakshya ko artha nai thah chhaina ki kya ho tapai lai?? nispakshya bhaneko euta pakskya naline bhanne ho. saraswati mathi brahma le kudristi rakhe, satya ho, tespachhi aatmaglani bhayera tyo sarir tyag garera arko sarir dharan gari balla sristi ko srijana gareka hun. brahma le aafno galti swikari tyo kadam chaleka hun.
aaja saraswati puja ho. bidhya ki devi saraswati ko barema dherai ramra kura pani chhan chhapne. ti sabai kura lai ekatira panchhayera mahila himsa sanga jodna khojnu kaha ko nispakshyata ho?? shastra ma dherai kura lekhiyeka chhan, yudhisthir le juwa khelera patni haare, tesko matlab aba yudhisthir lai gaali garera basne hoina juwa nakhela bhanne ho. sabda ko sahi artha lagauna saknu parchha. patrakaar bhayepachhi patrakaar ko dharma nibhaunu parchha. kasai ko aastha maathi chot puryaunu patrakarita hoina. yo ta sabai bhanda nikrista karya ho. kasaiko aastha mathi chot puryaunu ni himsa ho. khoi kura bujheko.
manoj ji! hindu dharma ko baarema online khabar le yeti lekhyo sabaile birodh janaye santipurbak. ek choti muslim ko koran ma bhayeka kura haru ko baarema lekhera hera ta ani thah hunchha natija k aauchha bhanera.
kasaiko sahansilata lai kamjori thanne manchhe murkha ho. yo murkhata aba nadohoriyos….
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
यो पत्रिकाको कामै यस्तै हो । कमसेकम हाम्रो आस्थाकी धरोहर सरस्वतीको आराधना गर्ने दिन यस्तो वाहियात् कुरा छापेर के गर्न खोजेको सम्पादक महोदयले । हुन त नैतिकता भन्ने कुरो कसमा नै बाँकी छ र !
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
sayad tesaile hola bramha ko murti kai pani sthapana gariyeko xaina……..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yasta jatha vabhi owyat ka kura lekhani lai ho jiudai khaldo ma halne,,
नैतिकता भन्ने कुरो कसमा नै बाँकी छ र
des ani janta lai parbhav parne ramra ani naramra kura ko b4 nagarne सम्पादक k ko gula ko सम्पादक vayako …..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
जे होस हिन्दु धर्मवादीहरुको सहनसिलता मान्नै पर्छ । अरु मुस्लिम धर्मको वारेमा यस्तो लेखेको भए पत्रिकाको कार्यालय कहाँ थियो भनेर खोज्नु पर्ने अवस्था आइसक्थ्यो भन्ने लाग्छ । जे होस अभिव्यक्ति स्वतन्त्रता नेपालमा राम्रै संग मजबुत भएको छ ।
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
yo sampadak ho ki kuhiyeko pharsi jaslai yo kora samm thaha 6ain ki devi sarswti ko hun tayasle sarswti puja ko din uha ko barema yasto whiyat kura lekher hindu dharm lai metaun khojdai 6 ye lai karbahi hunu par6 kin bhane mitra haru Asmaran Rahos mata sarswati bhagwan bramha ji ko patni hun putri hoina dhanbad
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Yas baata ke siknu parchha vane kunai bela manma kaam basana ko aashakti vaab aayo vane afu laai roknu parchha, mal-mutra sari banaunu parchha. harek byaktimaa hune bikar laai falnu parchha. yasto faale pachhi usle raamro kaam garchha vane tyasko prasamsha garnu parchha. kunai pani byakti sandhai ko laagi naramro hundaina.
Positive thinker
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
धर्म सम्भंधि कतिपय कुराहरु अल्ली दार्सनिक पनि हुन्छन…..बम्हाका बाबु को हुन् ??भन्दा शायद कसैलाई थाहा छैन ………..ब्रम्हाका श्रीमती को थिए होलिन जुसले “सरस्वाती” नाम कि कन्या लाई जन्म दीईन………”ब्रम्हा एकमात्र शिषटीकर्ता भएकाले, उनले नै सृषटि गरेका कन्यालाई उनि आफैले अपनाउदा यसलाई अडचन फुकौना को लागि तेस कथन बुनियाको हुन सक्छ………. धर्म सम्बन्धि कुरा बिना कुनै जानकार परामर्सवालालाई नसोधी मात्र सनसनी समाचारको रुपमा ..मुसलमान website.. हेरी हिन्दु धर्म लाई नंग्याउनु अनि केही कुरा को भाब र सार नपढि पत्रकारजस्ता मानिसले सम्बेदनशिल कुरोमा कलम चलाउनु पूर्व सम्बन्धित विद्वानको राय पनि राखेर लेख लेखे कत्ति सार्थक होला /
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
आज को दिन पनि यो online khabar ले देवी लाई न छाड्ने भए भन्या !!! राम्रो समाचार पाएनौ क्या हो !!!
अरु लाई दोष देखायो आफ्नो लुक्छ भन्थे , सायद त्यसै गर्न खोजे जस्तो छ हाम्रा पत्रकार साथि हरुले !!!
देवी देउता लाई त सम्मान गर्न सिक !!!
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
kamal kc Reply: February 15th, 2013 at 4:01 pm
really kuralai kina pachauna saro vako sathiharu?yesta 6ori lai aakha laune bapati haru lai k ko vagawan man6u ani patrakarlai dos? sak6u vane puranlai samsodhan gara.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
It news is not really
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
यि पत्रकारहरु पनि अफनो मातालाई बेचेर पैसा कमाउन लाज लागदैन । पत्रकार महोदय अब देखि हिदुं धर्मको बारेमा असभबय लेखयौ भने हामी हिदुं आफनो हिसाँ सहन सकतैनो । हामी हिदुँ सब एक हौँ ।
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
satya bujhna tyo sabai adhyan garna parchha. praman ko rupma diyako slok lekheko sabda haruko lagi thik chha. tesaile garda bhagbat jo kohi le bujhna sakdainan vanna sakdainan vaneko ho vagwot bujhna gyani guru chahinchha jasle byad padheko janeko hos ani balla yo k ho vanne thaha hunchha. bahiri sabda harulai matra adhar banara yo sabai vanna hudaina. yeti bujhnus lekhak mahasaya vagwan le je garchhan bina prayojan gardainan. hamile dekhda ramro naramro krantikari ani kayarta purbak je dekhchhau tesma kehi na kehi prayojan hunchha hamro alpa or andha bujhaile hudaina vagwan bujhna bhakta huna parchha bedh padhna parchha ….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Hindu Kunai Belaka Chatur ra chalakh Bahun Haruko Dimakma Baneko Dharma ho. Auta mathin Sathile Bhane jhai Sampurna Nepalile Bhagawanko Namema Ramro Kura sikne Gare Ramro Huncha Waiyat Bahas Kina? Saanuo Jaat ko Namema Manchele Manchelai pasu saraha ko Bebahar Garnu Pani thulo paap ho.
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
tesaile brahma ko **** katidinu parcha .
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
patrakar mahoday tapailai laj lagdaina hai tyo kahile na kahile lekheko kura lai aba himsa ma badallna khojdaihunuhunn6 wao wao tapaiko jivan………..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
mero bicahr …. Brahmmle utapadi gareka char warnaharu ……
BAHUNLAI MUKHA BAT UTAPATI … CHHETRILAI BAHUBAT UTAPATI … BESAYLAI TIGHRA BAT UTAPATI ANI SUDRALAI PAITALA BAT UTAPATI …. ABA BRAHMALE BAHUN JANMEKO THAULAI MUKHA BHANCHHAN BHANE … mero bicharma Brahma nai thik thiyenan kin ki sarsarlai thaha chha ni manusya kaha bat janmanchhan hoina ra sathi ho…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
भगवान प्रति आस्तिक ब्यक्ति हूँ म यस रुपमा कि कुनै पनि धर्मले मान्छेलाई अनुशासनमा राख्ने काम गर्दछ जसरी अभिभावाकले आफ्नो सन्तानलाई सही बाटोमा,सत्मार्गमा लगाउने काम गर्दछ आखिर कुनै पनि धर्मको ग्रन्थ लेख्ने व्यक्ति मान्छे नै त हून नि हामीले भगवान (धर्मं)प्रति यस्तो गलत प्रचार-प्रसार चाहि गर्नु ठीक हो जस्तो लाग्दैन चाहे त्यो हिन्दू होस वा मुस्लिम होस वा इसाई होस वा अन्य कुनै…
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
News ko ital Ni Negative chha Kina yesto Prhar grchhu Patrkar kuni din Hindu dharma ko Positive kura Lekheko chhu . ramro kura lekhna sakdinau vane navako kura lekna timilai kuni adhikar chhina . sasto lokpriyeta ka lagi yesto nalekha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
एस्तो लेख छापेर के प्रमाणित गर्न खोजेको हो त्यो त बुझिएन| तर विद्वान लेखक महोदय, शास्त्रमा लेखिएका नराम्रा कुराहरु जति टिपेर एक ठाउं राख्दैमा केहि कुरा पनि साबित हुदैन| यो लेख लेख्नु को पछाडी हिन्दु धर्मको खिल्ली उडाउने बाहेक अरु कुनै पनि कारण छ जस्तो त देखिदैन|
मलाई यो पत्रिका को एउटा चाला देखेर अचम्म लाग्छ| सबै कुरा लगेर यौन संग नै जोड्नु पर्ने| हुदा हुदा भगवान लाई नि छोडेनन्| आज सरस्वति पुजा हो| रति पुजा होइन| प्रत्यक कुरा को समय हुन्छ र यो समाचार को लागि यो समय उचित होइन|
पत्रिका ले समाज लाई राम्रो कुरा सिकाएर सभ्य समाज निर्माण गर्न मदत गर्ने हो| देश को चौथो अंग ले सधै गुप्ताङ्ग का कुरा गर्न लागेपछि समाज पनि पतित हुन्छ| हिन्दु धर्म मा धेरै राम्रा कुराहरु पनि छन् ति कुरा कैले कहिँ उठाउ बरु, सबैलाई राम्रो हुनेछ|
र अन्त्यमा माथि दियिएको प्रमाण गलत छ| अर्काले भनेको कुरा मा विश्वास गर्ने होइन त्यो सत्य हो कि होइन जाचेर छापिदिए राम्रो हुने थियो|
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]