४ फागुन, काठमाण्डौं । चौथो सिमरा गोल्डकपअन्तरगत हिमालयन शेर्पा क्लब र संकटा क्लबवीचको फुटबल हेर्न मैदानमा पुगेका पूर्वराजा ज्ञानेन्द्रको मन पर्ने टिम कुन थियो होला ? पूर्वराजासँगै मञ्चमा बसेका अतिथिहरुका अनुसार पूर्वराजाले न हिमालयन शेर्पा क्लवको पक्ष लिए, न त संकटाकै । बरु उनले जसले गोल हाने पनि ताली बजाए ।
बिहीबार खेल शुरु भएको ५ मिनेटपछि नीलो ज्याकेट, कालो पाइन्ट र कालै चश्मा लगाएर खुसुक्क देख मैदानमा पुगेका शाहले शुरुमा दुबै टिमले एक-एक गोल गर्दा दुईचोटी ने ताली बजाएका थिए । खेल बराबरीमा टुंगिएकाले पुन आधा घण्टा थपिएको समयमा पनि उनले पूरै समय लगाएर खेल हेरे । पछिल्लोपट शेर्पा क्लबले थप गोल गर्दा पनि उनले ताली ठोकेका थिए ।
खेल मैदानभन्दा करिब १ किलोमीटरको दुरीमा नातेदार प्रभुसमशेर राणाको घरमा बस्दै आएका ज्ञानेन्द्र खेल शुरुभएको पाँच मिनेटपछि अनौपचारिक पोशाकमा खेल हेर्न आएकाले छेउछाउका बाहेक अन्य धेरै दर्शकहरुले पूर्वराजाबारे पत्तै पाएनन् । मञ्चमा रहेका पूर्वसभासद्द्वय शोभाकर पराजुली र जयराम दहालले समेत आफ्नो छेउमा पूर्वराजा आएर बस्ने बेलामा मात्रै आयोजकबाट जानकारी पाएका थिए । खेल हेरुन्जेल पूर्वराजा कसैसँग चुइँक्क बोलेनन् । छेउमा उनका सहयोगी पनि थिएनन् । उनको बगलमै रहेको शोभा खाली थियो । पूर्वराजालाई शोभामा राखिएको थियो भने पूर्वसभासदलगायतका अन्य अतिथि प्लाष्टिकको कुर्सीमा बसेका थिए ।
पूर्वराजा खेल हेर्न शोफामा बस्नै लाग्दा कांग्रेस नेता शोभाकुर पराजुलीले नमस्कार गरेका थिए । तर एमाओवादी पूर्वसभासद् दहालले भने नमस्कार गरेनन् । शाहले खेल हेरेर फर्केपछि सिमराका राजनीतिक नेता कार्यकर्तावीच यो विषयले चर्चा पाएको छ ।
खेल शुरु हुनै लाग्दा पूर्वसभासद् बसेका ठाउँमा शोफा मिलाउनुका साथै टेबलको पनि सजावट गरेको देखेपछि पूर्व सभासद् दाहालले आयोजकमध्येका कासिम मियाँलाई सोधे- के हो, पूर्व सभासद् बसेका ठाउँमा अर्को को अतिथि आउन लाग्यो ? कते पूर्व राजा पनि आउने भए कि क्याहो ?’ मियाले दहाललाई कुनामा लगेर खुसुक्क भने- ‘हो, पूर्वराजा ज्ञानेन्द्र आउने रे ।’
गणतान्त्रिक गोल्डकप
पूर्वराजा ज्ञानेन्द्रले हेरेको सिमरा गोल्डकपको नाम शुरुमा ‘राष्ट्रपति गोल्ड कप’ राखिएको थियो । पछि यसको नाम परिवर्तन गरेर ‘सिमरा गोल्ड कप’ बनाइएको हो । शुरुको वष विभागीय मन्त्रीका हिसाबले यसको उद्घाटन माओवादी नेता देव गुरुङ्गले गरेका थिए । दोस्रो गोल्डकपको उद्घाटन कांग्रेस सभापति सुशील कोइरालाले गरेका थिए भने समापन एमाओवादी अध्यक्ष प्रचण्डले गरेका थिए । गतसाल सम्पन्न तेस्रो सिमरा गोल्डकपको उद्घाटन प्रधानमनत्री डा. बाबुराम भट्टराईले गरेका थिए ।
चौथो गोल्डकपको उद्घाटन प्रायोजक म्याजिक मोमेन्टका प्रमुख श्रीहर समशेर राणाले गरेका हुन् । सिमरा गोल्डकपको उत्थानका लागि एमाओवादी र कांग्रेसमा पूर्वसभासद् शोभाकर पराजुली र एमाओवादीका जयराम दहालले पनि भूमिका खेल्दै आएको स्रोत बताउँछ । शनिबार हुने फाइनल खेल हर्न तथा समापनका लागि काठमाडौंबाट एन्फाका अध्यक्ष गणेश थापा सिमरा जाने कार्यक्रम छ । ज्ञानेन्द्रलाई अतिथिका रुपमा आसन ग्रहण गराइए आफूहरुले नमान्ने गणतन्त्रवादी नेताहरुले बताएका छन् ।
पूर्वसभासद्को प्रतिक्रिया
‘भोलि फाइनल हेर्न पूर्वराजा ज्ञानेन्द्र आए भने मचाहिँ बस्दिँन, हिँड्छु ।’ -पूर्वसभासद् एवं कांग्रेस नेता शोभाकर पराजुलीले अनलाइनखबरसँग भने । एमाओवादीका पूर्वसभासद् दहालले भने नागरिक भैसकेका व्यक्तिले फुटबल हेर्दा आपत्ति जनाउन नहुने बताए । ‘उनलाई अतिथि बनाइयो भनेचाँहि हाम्रो आपत्ति हुन्छ, तर नागरिकसरह फुटबल हेर्न किन नपाउने ?’-दहालले भने- ‘ज्ञानेन्द्रले राष्ट्रपतिको चुनाबमा भाग लिँदा त हामीले रोक्न मिल्दैन भने त्यसरी फुटबल हेर्नु उनको अधिकारको कुरा हो ।, यसलाई स्वाभाविकरुपमा लिनुपर्छ ।’
चन्दा दिने एउटा नाम कमाउने पूर्वराजा
बारामा चइरहेको चौथो सिमरा गोल्डकपमा नाम नखुलेको व्यक्तिले १० लाख चन्दा दिएको चर्चा चलेपछि उक्त सहयोग ज्ञानेन्द्रबाटै भएको चर्चा चलेको छ । तर, अनलाइनखबरलाई प्राप्त जानकारी अनुसार उक्त रकम ज्ञानेन्द्र, पारस वा कोमलले नभएर सिमराकै एक स्थानीयवासीले दिएका हुन् । ‘सिमरावासीलाई माया गर्ने एक व्यवसायीले उक्त चन्दा दिएका हुन् । तर, नाम प्रचार गर्दा पार्टीहरुले चन्दा मागेर हैरान पार्ने भएकाले नाम सार्वजनिक गर्ने नमानेका हुन् ।’ सिमरा गोल्डकपको स्थापनामा भूमिका खेलेका एक व्यक्तिले अनलाइनखबरसँग भने- ‘१० लाख दिने ज्ञानेन्द्र होइनन् ।’
एमाओवादीका पूर्वसभासद् दहालले भने नागरिक भैसकेका व्यक्तिले फुटबल हेर्दा आपत्ति जनाउन नहुने बताए । ‘उनलाई अतिथि बनाइयो भनेचाँहि हाम्रो आपत्ति हुन्छ, तर नागरिकसरह फुटबल हेर्न किन नपाउने ?’-दहालले भने- ‘ज्ञानेन्द्रले राष्ट्रपतिको चुनाबमा भाग लिँदा त हामीले रोक्न मिल्दैन भने त्यसरी फुटबल हेर्नु उनको अधिकारको कुरा हो ।, यसलाई स्वाभाविकरुपमा लिनुपर्छ ।’
Well-loved. Like or Dislike:
154
4
[जवाफ फर्काउनुहोस्]
kamal Reply: February 15th, 2013 at 8:08 am
Atithi banauna ke sadharan nagrik hunu hudaina?
Well-loved. Like or Dislike:
67
4
[जवाफ फर्काउनुहोस्]
ma nepali Reply: February 15th, 2013 at 8:19 pm
purbaraja ko haishiyat ma hoina sadharan nagarik ko haishiyat ma atithi banaiyo bhane aapatti garnu namillaa
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
भारतबाट पोषित माओबादी हरु ले गोल हानी हानी देश लाई भारतै पुराउन खोज्दा पनि यो ज्ञानेन्द्र चश्मा लगाएर अन्धो बहिरो ले झै के ताली ठोकेका होलान,देश को अवस्था बारे चुइँक्क नबोल्ने,यो जनता को पुर्वराजा हो कि फुट्बाल को
चर्को मतभेद । तपाईलाई के लाग्छ?
57
73
[जवाफ फर्काउनुहोस्]
bibek dhakal Reply: February 15th, 2013 at 2:40 pm
हिजो आफ्नो हातमा सत्ता लियो भनेर त्यै ज्ञानेन्द्रलाइ गालि गर्ने, आन्दोलन गर्ने …..फेरी आज चुप लागेर बस्यो भनेर पनि उसैलाई गाली गर्ने?
राजा बाट पूर्वराजा बनाउने तिमीहरु अझ ऐले आएर केहि गरेन भन्न लाज लाग्दैन!!!
लाजनेता हैन लाजनभा नाम राख !
Well-loved. Like or Dislike:
98
1
[जवाफ फर्काउनुहोस्]
ma nepali Reply: February 15th, 2013 at 8:23 pm
ekdum thik bhannu bho bibek ji
Like or Dislike:
13
0
[जवाफ फर्काउनुहोस्]
Mailo Reply: February 16th, 2013 at 10:33 am
talai bhatya chhora, hijo raja vanera ghuda tekthiyau aja raja lai sarbasadharan pani banayau feri chup lagera baseko pani dekhna sakdainaas. terima vatya chhora..pakh talai?
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
khaas ma yo kunai samachar nai hoina…..Tetikaa darshak le hereko football Gyanendra le pani here..ek aam Nepali ko haisiyat ma…
Like or Dislike:
20
16
[जवाफ फर्काउनुहोस्]
गर्ब छ नेपाली हुनुमा Reply: February 15th, 2013 at 5:44 pm
बास्तबमा भन्ने हो भने यो कुनै समचार् नै होइन, आखिर मिडियाकर्मी किन एकाएक ज्ञानेन्द्रलाई हिरो बनाउने प्रयसमा छन्? येसो हगेनी मुतेनी जे गरेनी खबर छाप्नु पर्छ?
Like or Dislike:
1
12
[जवाफ फर्काउनुहोस्]
khaas ma yo kunai samachar nai hoina…..Tetikaa darshak le hereko football Gyanendra le pani here..ek aam Nepali ko haisiyat ma…BHoli unle khola ma machha maarlan, jungle ma katus khojlaan, sabai samachaar banaaune?
Like or Dislike:
6
10
[जवाफ फर्काउनुहोस्]
जो जेको लायक छ उसलाई त्यहि व्यवस्था भयो त के भो ?
Well-loved. Like or Dislike:
85
5
[जवाफ फर्काउनुहोस्]
ओहो, नेतालाई त भुइँमा पो राखनु पर्नी, प्लस्टिकको कुर्शी त बढी भयो नि !”माग्ने लाई तातो भात?”
Well-loved. Like or Dislike:
175
2
[जवाफ फर्काउनुहोस्]
hey murkha janat sabai jan ko natak herenu parne yo chorako nataka kati herane
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
यो गरीब माराले खान मात्रै जानेको छ कसैलाई एक पैसा चन्दा सहयोग गर्न जानेको छैन ? होटेलमा जाडको खोलो बगाउन जनेको छ? सामाजिक कार्यमा एस्को बाउ छोराको मन जादैन ।;
चर्को मतभेद । तपाईलाई के लाग्छ?
20
61
[जवाफ फर्काउनुहोस्]
binod Reply: February 16th, 2013 at 1:07 pm
tero prachanda le gareko chha janatalai sahayog….hijo ko tapare baun aja 10 karod ko ghar ma basne vayo 15 hajar nepali janata lai marera….
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
‘भोलि फाइनल हेर्न पूर्वराजा ज्ञानेन्द्र आए भने मचाहिँ बस्दिँन, हिँड्छु ।’ -पूर्वसभासद् एवं कांग्रेस नेता शोभाकर पराजुलीले अनलाइनखबरसँग भने ।
-यो पूर्वसभासद् भनाउदो मान्छेको मानसिकता पनि लास्टै दरिद्र रैछ !
Well-loved. Like or Dislike:
153
7
[जवाफ फर्काउनुहोस्]
NARAYAN Reply: February 15th, 2013 at 6:56 am
AFU LE 2 YEARS MA SAMBIDHAN BANAUCHU BHANERA KUKURLE GUHU KHAYEKO JASTAI 4 BARSAMA PANI SAMBIDHAN NABANAUNE KUKUR HARULAI KEKO KURSI DINUNI YINI HARULAI TA SAMAJIK BAHISKAR GARNU PARCHA
Well-loved. Like or Dislike:
29
1
[जवाफ फर्काउनुहोस्]
mr arjun mahat Reply: February 15th, 2013 at 1:31 pm
bichhara bhusyaha kukur haru tyo budho bagh dekhera sadhai tarsi rahanchhan,sachhai rahechha bagh vaneko bagh nai ho.
Like or Dislike:
19
1
[जवाफ फर्काउनुहोस्]
Because he is king,King always love everyone.JAY NEPAL.
Well-loved. Like or Dislike:
45
2
[जवाफ फर्काउनुहोस्]
game ye bata start hun6 aaba
Like or Dislike:
16
1
[जवाफ फर्काउनुहोस्]
king is king Hing na bheya pani Hing badheko Talo ho karya
Well-loved. Like or Dislike:
34
0
[जवाफ फर्काउनुहोस्]
Gyanendra koho malaita thahai thiyena. Balla thaha bhayo
Like or Dislike:
0
39
[जवाफ फर्काउनुहोस्]
LALGANESH Reply: February 15th, 2013 at 8:05 am
ta mula hijo ko anda ajha ko challa lai k tha gyenandra ko hun bhnera paila sun pani le muk dora haunu ani chinchas raja bhanako ko ho bhnera
Well-loved. Like or Dislike:
40
0
[जवाफ फर्काउनुहोस्]
asish Reply: February 16th, 2013 at 9:14 am
you are right bro
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
‘भोलि फाइनल हेर्न पूर्वराजा ज्ञानेन्द्र आए भने मचाहिँ बस्दिँन, हिँड्छु ।’ -पूर्वसभासद् एवं कांग्रेस नेता शोभाकर पराजुली।। ‘उनलाई अतिथि बनाइयो भनेचाँहि हाम्रो आपत्ति हुन्छ, तर नागरिकसरह फुटबल हेर्न किन नपाउने ?’-एमाओवादीका जयराम दहालले …
Sala neta haru lai k ko tanta…sala neta haru lai bhuima basaunu parthiyo…bichara raja na bolera baseka chan…sala neta taile j garna ni hune…rajale herna ni napaune….
Well-loved. Like or Dislike:
55
0
[जवाफ फर्काउनुहोस्]
हैन शोभाकर पराजुलीज्यू ज्ञानेन्द्र आउदा त दुइहात जोडी कर नमस्कार डण्डवतकै शैलीमा चढाउनु भयो अरे अनि यो के नाटक ‘भोलि फाइनल हेर्न पूर्वराजा ज्ञानेन्द्र आए भने मचाहिँ बस्दिँन, हिँड्छु ।’ भन्नुको के तुक छ । नेपालमा कम्युनिष्ट विरोधमा खुवै लेख लेख लेख्नु हुन्छ म पढ्छु पनि तर तपाइ त नामुद ढोगी पो हुनु हुदो रहेछ । तपाइको विचार भन्दा त त्यो माओवादी सांसद धेरै माथी पो रहेछ ।
Well-loved. Like or Dislike:
83
2
[जवाफ फर्काउनुहोस्]
khaga raj acharya Reply: February 15th, 2013 at 10:05 am
hota ma saurav kai kura manchhu.
Like or Dislike:
15
0
[जवाफ फर्काउनुहोस्]
can Reply: February 15th, 2013 at 6:41 pm
मेरो विचारमा मायोबादी सान्सदको राजनैतीक स्तर कांग्रेस को भन्दा धेरै गुना ठुलो रहेछ
Like or Dislike:
13
0
[जवाफ फर्काउनुहोस्]
“जसले गोल हाने पनि पूर्वराजाको ताली ”
राजा सबैको साझा
Well-loved. Like or Dislike:
107
6
[जवाफ फर्काउनुहोस्]
Vijay KC Reply: February 15th, 2013 at 12:29 pm
Essss sajha !
Like or Dislike:
1
33
[जवाफ फर्काउनुहोस्]
ma nepali Reply: February 15th, 2013 at 9:13 pm
sabb ko sajha ta ho ni
jay desh jay naresh
raja aau desh bachau
Like or Dislike:
14
1
[जवाफ फर्काउनुहोस्]
purba raja lai guest banauda purba savasad nabasne re, terima daka purba savasad desh ko dhukuti sakeu 4/4 barsa samma sambidhan dina nasakne paji le raja vanda afu thulo bhanne sochdo raichha k ho, Nepal lai aba raja ko jarurat chha.
Well-loved. Like or Dislike:
37
1
[जवाफ फर्काउनुहोस्]
ma nepali Reply: February 15th, 2013 at 9:14 pm
jay desh jay naresh
raja aau desh bachau
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
binod Reply: February 16th, 2013 at 1:16 pm
U r absolutely right Sitashma ji…eh chor sabasad vanauda haru lai aba samajik bahiskar garera raja lai feri bajagaja sahit lyau nu parchha…sabai nepali jana ta milera
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
पुर्व सभासद पनि नागरिक सो सरह हो राजा पनी आखिर उनीहरुलाई चाही अतिथि बनाउदा हुने ज्ञानेन्द्रलाई चाही अतिथि बनाउदा आपत्ती मान्नु पर्ने कुनै कारण छैन। एउटा देशको नागरिक लाई चाही अतिथि बनाउन नहुने अनी यी नेतालाई चाही अतिथि बनाउनु पर्छ भन्ने कुन सम्बिधानमा लेखेको छ र ?जो चोर उसको ठुलो स्वर ।
Well-loved. Like or Dislike:
87
2
[जवाफ फर्काउनुहोस्]
mawobadi ko parai dekhda paro tatchha tetra manchhe le namaskar garna hune tyo yeuta jabo mawo sabhasadle kina nahune ni
Like or Dislike:
21
2
[जवाफ फर्काउनुहोस्]
The Ex king is a Great anyway He can be there VVIP whats a Problam we are comnist but he is a EX King and Like our normal People so why sould Protect for me to see a game what a Bulsit talking .,,,,, He is Nepalese so Nepalese Can see any how….
Well-loved. Like or Dislike:
27
0
[जवाफ फर्काउनुहोस्]
ma nepali Reply: February 15th, 2013 at 9:16 pm
english ta khatara chha ni paasaa ko……….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
afno haisiyet afno nazarma haina aruko nazarbata herinchha kyar !
Like or Dislike:
15
0
[जवाफ फर्काउनुहोस्]
ज्ञानेन्द्रले त्यति पैसा दिने खालका भए त देशमा अझै राजतन्त्र रहन पनि सक्थ्यो तर यी विभिन्न कम्पनि मार्फत जनता मारा,देश मारा हुन् त्यसैले जनताले डाडा कटाए| यिनले १० लाख दिए भनेर हल्ला गर्नेहरु अति हिन्दुबादिहरु हुन |
चर्को मतभेद । तपाईलाई के लाग्छ?
3
49
[जवाफ फर्काउनुहोस्]
YOGESHWAR AMATYA Reply: February 15th, 2013 at 9:44 am
hindu haroo lai dosh dinu ko kaaran ????
hari sharma jee, dharma lai adhaar banayera nyoo khojney tareeka mildaina
ll JAYA DESH ll
Well-loved. Like or Dislike:
26
1
[जवाफ फर्काउनुहोस्]
हिमाल Reply: February 16th, 2013 at 2:43 am
हिन्न्दु धर्म लाइ गाली गरेर क्रिएस्चियेन् को doller खान पल्किएको छ होला किन नगरोस त.
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
शोभाकर ढोंगी पाखंडी रहेछ भन्ने थाहा भयो. जयराम दहालले आफुलाई क्रांतिकारी सिद्ध गरे. आयोजकहरुमा सामंत चरित्र देखियो. सिमराको फुटबलमा बिनोद गुप्ता (मधेसी)को योगदान कुनै पत्रिकाले लेखेन. मधेसी उत्पीडन जारी रहने भयो. व्यवस्था परिवर्तन अपेक्षित छ.
Like or Dislike:
19
7
[जवाफ फर्काउनुहोस्]
hamra neta harule thula kura na gare huncha. aaba raja ra neta ma kehi farak chaina. raja pani nepali hun netaharu pani nepali nai hun.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
हाम्रो राजा हाम्रो देश
हाम्रो भाषा हाम्रो भेष
बाइस सय र चौबिस सय टुक्रा हरु मा टुक्रियर बसेको ससाना देश हरु लाइ एउटा सिंगो नेपाल बनाउने व्यक्ति प्रिथिवी नारायण शाह नै थिए. जुन अहिले हामि आफै लाइ नेपाली भनि विश्व को सामु चिनाउने गर्दछौ. यदि त्यो बेला प्रचंडे देखि लिएर माकुने, केपी पाखण्डी ओली अनि शुसिले र राम्चंद्रे जस्ता नेता हरु हुने भए हामी अहिले नेपाली भन्ने अवसर पनि आउने थिएन. बिजय कुमारी गच्छेदार को त कुरै नगरौ. यो त रन्डी जस्तै हो. लोभ र लालच मा यसले देश उहिल्लै भारत लाइ भुझाई सक्ने थियो. तसर्थ साथी हो, जुन शाह बंश ले यो देश लाइ एउटा सिंगो रुप दिएका थिए भने अहिले का “देश प्रेमी” भनाउदा नेता हरु ले फेरी टुक्राउन खोजि राखेका छन्. देश भक्त साथि हरु हो होशियार भया. देश भक्त साथी हरु लाइ के स्मरण गराउन चाहन्छु भने माओबादी को एउटा लोकप्रिय गीत थियो. जसले युवा हरु को रगत खौलाउ थियो. ” हजार हजार घुस खायो हाम्रो नाम बाट, घुस खाने घुस्स्याहा लाइ खेद गाउबाट”. राजा त देश प्रेमी थिय. देश को लागि राजगद्दी नै सुन्पे जनता लाइ. तर नेता हरु ले हामि जस्ता गरिब जनता लाइ धरौटी राखी करडौ करडौ घुस खाइ राखेका छन्. युवा साथी अब भुतपुर्ब राजा को कुरा छाडौ. अहिले का तानाशाह हरु प्रचंडे, बाबुराम देखी लिएर माकुने, ओली एंड शुसिले सबै घुस्स्यहा नेता हरु लाइ खेद्ने बेला आइ पुगेको छ.
Well-loved. Like or Dislike:
69
10
[जवाफ फर्काउनुहोस्]
हरि शर्मा Reply: February 15th, 2013 at 11:30 pm
तेरा बाजे ज्ञानेन्द्रेको छोरा नातिले तिम्रा छातीमा गाडीले किचेको बिर्स्यौ ? देशको ठुल ठुला कम्पनि मार्फत तिम्रो खुन चुसेको थाहा छैन ? ‘राजा आउ देश बचाऊ होइन , दास बनाउ’ चाही हो |खोइ कुरा बुझेका नेपालीले |
Like or Dislike:
0
19
[जवाफ फर्काउनुहोस्]
Madan Reply: February 16th, 2013 at 1:04 pm
You R GREAT!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
neta bhaneko neta nai ho ni na laaj chha na charitra chha na sanskar nai chha…arko kina sadharan nagarik le pramukh atithi banna napaune ra ..ani arko kura hari sharma ji tapaile raja lai ta gali garnu bho tara tapai ko jun neta prati aastha chha tinle chai k gare tapailai prati prasna gardai chhu..tapai jasta sakinra bichar bhako manchhe le garda aaja tapai mathi sasan gardai chhan kaam netahru….
Like or Dislike:
16
0
[जवाफ फर्काउनुहोस्]
ज्ञानेन्द्र पूर्व राष्ट्र प्रमुख हो, पूर्व सभासद र नेता भन्दा ज्ञानेन्द्र ठुलो नै हो मर्यादा मा पनि, यदी रास्ट्रपति लाई प्लास्टिक को कुर्सि मा र ज्ञानेन्द्र लाई सोफा मा राखेको भए आपत्ति जनाउन मिल्थ्यो
Well-loved. Like or Dislike:
34
0
[जवाफ फर्काउनुहोस्]
यो भाते नेताहरुको काम अहिले फुटबल हेर्ने हो र ? चोर नेता !! हुतिहाराहरु !!! यि भाते नेताहरुलाई चाही कुर्सी पनि किन ? चौरिमा बसाउनुपर्छ यिनिहरुलाई । यस्ता हुतिहारा नेताहरुलाई फुटबल हेर्नै प्रतिबन्ध लाउनुपर्छ । तिमिहरुले त पुर्ब राजाको खुट्टा ढोग्नु पर्ने हो । पुर्ब राजाको उदारताले नै तिमिहरुको दिन फिर्यो नत्र त कुकुरलेपनी तिमिहरुलाई टेर्दैनथ्यो ….
Well-loved. Like or Dislike:
50
3
[जवाफ फर्काउनुहोस्]
Raja aaye ma aunna bhanne savasad haru naaaye ke farak parchha ra ,daritrik neta haru Raja nabolda pani raja ko biod garchhau khate neta haru
Like or Dislike:
19
0
[जवाफ फर्काउनुहोस्]
ma savhasad haru ko vanai lai objection garna chahanxu.tapa haru lai yedi bahal rahada matrai atithi vani sambodhan gariyela, yedi tapai bahal nahuda pani hamro samaj le kamsekam vu pu savhasad vani atithi vani samvodhan garxan chahe vupu savasad hos ya anya ministry jo kohi lai pani, malai lagxa hami manabta ko nata le sayad ganendra lai atithi ko ashan garauda khasai ashar nagrla, ganendra hijo raja thiye aja u raja xaina, kamsekam manxe haru ko sabai ko afnao afnai astistwa hunxa, galti hunxan tara hijo usle galti garyo hola aja sudhrina chahanxan vane uslai sudhrina dinu hamro kartabya ho jasto malai lagxa.yedi vanne ho vane a maobadi party ka manxe haru le rana haru ko astittwa and sasha haru ko astittwa sakhab parnu parxa vanxan but tyo galat sochai malai lagxa yedi uni haru ko astittwa khattam garne ho vane sara rana or sasha haru le banako sabai mahal haru ahile ko govment lai thulo kam lage ko xa ta ki ti saba mahal haru pani sakhab parnu paryo, narayan hiti musium lai ahile kai neta haru le musium banayo , yadi sabai nas garne ho vane sara ti mahal haru dhwasta banaunu paryo ki ta ti mahal haru banauda hami sabai nagarik haru ko pasina le desh lai tire ko kaar le banako vanne sochnu paryo.yedi testai kura garne ho vane ahile praya sabai mantralaya haru uni haru kai mahal ma rakhna pako xa kre
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
Hamro raja hamro des prana vanda pyaro xa
Well-loved. Like or Dislike:
20
0
[जवाफ फर्काउनुहोस्]
आज मलाई थाहा भयो बाघ भनेको बाघ नै हुदो रहेछ चाहे उसलाई जंगल मा राख या त पिन्जरा मा राख र साथै यो पनि थाहा भयो कि कुक्कुर भनेको पनि कुक्कुर नै हुदो रहेछ , त्यसलाई गू को खाल्डो बाट उठएर मिस्ठान्न को भण्डार् मा लगेर राखे पनि आफ्नो औकात देखाइ हाल्छ ।
Like or Dislike:
16
0
[जवाफ फर्काउनुहोस्]
राजनैतिक नेता भनोउदाहरुको हैसियत पो के बाकी छ र अब ?
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
k garnu belama buddi puryako bha kina purba bhayera basnu parthyo ra aba ta jhan paschim nai hune hola k ko
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
बाघ बुढो भएर कहिलेइ फट्यांग्रा टिपेको छ????????
Like or Dislike:
11
0
[जवाफ फर्काउनुहोस्]
राजा नै बनेर पनि बस्न दिएनन्, फूटबल हेर्न पनि नदिने रे । अनी आफुहरु चै देश को ढुकुटी खाइरहने रे । यि नेताहरुलाई त सोमालियातिर लखेट्नु पर्छ कि क्या हो ??? राजा आउ देश बचाउ ।
Like or Dislike:
15
0
[जवाफ फर्काउनुहोस्]
Singa ko chhora singa nai hun6,jati j bhaye pani ghas khanna,aasti SLC ko aaukat nabhayeka neta le namaskar kin gar6n ta?kanha ko raja gyanendra kanha ko lute neta.
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Raja bhanna pani suhauna paryo ni. K gyanendra niyem anusar raja bhayeko thiyo ra? Aafno daju lai marera hoina ra? Testa hatyaralai k ko raja bhannu. Lekhna pani bhujhi na bhujhi lekh6n.
Like or Dislike:
0
6
[जवाफ फर्काउनुहोस्]
yo chor neta haru vanda raja vaneko ta kaha ho kaha???????? yeni haru ko sochai kati gatiya cha???? euta nagarik guest huna nasakne re???? euta kura buja harek nepali ko maan maan ma chan raja!!!!
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
hamro raja hamro desh pran bhanda pyaro
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
sale yo maobadi ra kangress ko netaharulai chai plastik ko kursi pani dinu hunna.netalai atithi banaunu bhanda ta sarbasadarad bhaisakeka gyanendra lai banaya huncha.
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
धन्न ति नेता भनाउदा हरुले प्लास्टिक को कुर्सि सम्म फेला पारेछन / भाग्यमानी रहेछन / ति नेता हरु लाई त मान्द्रो मा बसाउनु पर्ने / कहाँ बाट दिनु सोफा / देश को यस्तो हालत गर्ने लाई /
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
namaskar jasle jaslai garda pani hunchha .sano ra thulo ko kura kina hami sabai saman ho .even neta or raja haina ra?
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
MERO DESH LAI HINDU RASTA RA RAJA CHAHIN6
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
KI ABA GOVERNMENT OF INDIA STATE OF NEPAL VANNE TA ????????? YOU GUYS CHOOSE ABOUT THIS MATTERS
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
hamro raja hamro desh pran vanda pyaro 6
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
“भोलि फाइनल हेर्न पूर्वराजा ज्ञानेन्द्र आए भने मचाहिँ बस्दिँन, हिँड्छु ।’ -पूर्वसभासद् एवं कांग्रेस नेता शोभाकर पराजुलीले”
यस्ता छुसी ले के राजनीतिक गर्नु !! राजाको नाम ले मात्र पनी डरउने मुला नेताहरु । भोली देखी श्रीमतिको फरिया लगाएर हिंड्नु । छुसी हरु …….
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
yehi problem ho nepali neta haru ko afulai nai sabaile mannu parne ra thulo samjhidinu parne.. nagarik banisakeko purwa raja football herna aaye vane yi naya raja haru le maidan nai chhodnu parne ? aauta had hunchha ni ? aauta aam nepali vaeko nata le timiharu le football herna hune ani nagarik vaisakeko raja le foot ball herna chahi kina nahune ho ni ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]