५ फागुन, काठमाडौं । मोफसलको सर्बाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता चौथो सिमरा गोल्डकपको उपाधी मनाङ मर्स्याङ्दी क्बलले जितेको छ ।
शनिबार भएको फाइनल भिडन्तमा हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै गत वर्षको विजेता घरेलु फुटबलको महारथी मनाङले उपाधी रक्षा गरेको हो । वर्षार्का बीच भएको खेलको १२ औं मिनेटमा सर्जिओ सिकोले गरेको गोल नै मनाङलाई उपाधी दिलाउन निर्णायक बन्यो ।
जितससँगै मनाङले ४ लाख रुपैयाँ हात पारेको छ भने हिमालयन शेर्पाले २ लाखमा चिक्त बुझाएको छ । घरेलु फुटबलको उदाउँदा शक्ति हिमालयन शेर्पाले २ साता अघि मात्र भएको उदयपुर गोल्डकपको फाइनलमा थ्रीस्टारसँग पराजित भएको थियो ।
manag is the best
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Best of luck to all players. Hurreyy…..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Manang le footbal chhetra ma katro lagaani gareko chha, yo club Nepal sab bhanda mahango ra kharchalu club ho tesaile usle jitda anautho mannu parne karan chha jasto malai laagdaina, Sabailai chetana vayaa. Dhanyabaad
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]