पृथ्वीको ध्रुविय क्षेत्रको हिउँमा पाइने पेन्गुइन चरालाई प्रेमको चरा अर्थात् लभ वर्ड पनि भनिन्छ । वास्तवमा यो चरा प्रेम चरी मात्र होइन निकै त्यागी अभिभावकत्व भएको चरा पनि हो ।
बीबीसीका वृत्तचित्र निर्माताहरुले हालै तयार पारेको एक वृत्तचित्रले पेन्गुइन चराको प्रेम,घरजम तथा सन्तानलाई गर्ने माया र स्याहारलाई निकै प्रष्ट रुपमा देखाएको छ । एन्टार्कटिकाको माइनस ४० डिग्री सेल्सियसमा विभिन्न १७ वटा क्यामराले ३ सय दिनसम्म लगातार दृश्यहरु कैद गरी उनीहरुले एक हजार घण्टाको फुटेज तयार पारे ।
यौनेच्छाका साथै सुखदुख साट्ने र मिलिजुली सन्तान हुर्काउने यो चराको बानीव्यहोरा मान्छेको जस्तै रहेको टिप्पणी वृत्रचित्र निर्माता जोन डाउनरले गरेका छन् । हेरौँ पेन्गुइको प्रेम र घरजमका दृश्य
hamile siknu parne dherai nai rahe chha.
Like or Dislike:
20
1
[जवाफ फर्काउनुहोस्]
Manis chetansil pradi vanin6 tara chetanaka sorot vane enai astai pradi hun vanda atiukti nahola
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
अहिलेको जमानामा पेङ्गुइन जति चेतना मानिसमा पनि छॆइन !
Like or Dislike:
8
1
[जवाफ फर्काउनुहोस्]
dami lago
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
मानिस बढी चेतनशील प्राणी भएर होला शायद अहिले एकर्कामा प्रतिशोधको भावनाले उजागृत छन्, एकले अर्कोलाई खसाल्ने प्रवृत्तिको सोंच त छदैछ चाहे भने मृत्युवरणकै उपहार दिनसमेत पछाडि पर्दैनन् । तर यो दृश्यले यति मर्माहित बनाएको छ कि वास्तवमा मानिसभन्दा यी पेन्गुइन चरा चेतनशील रहेछ जुन दुश्यले एकता, मेलमिलाप, माया, प्रेम, स्नेह र आत्मीयताको दरो खम्बा गाडिदिएका छन् । यी चराबाट अब मानिसले पाठ सिक्नु जरुरी छ ।
Like or Dislike:
8
1
[जवाफ फर्काउनुहोस्]
ahile ko paristhitima yiniharu bata hamile pani kehi siknu parxa ki bhane jasto hamlai lai ra6.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]