५ फागुन, काठमाडौं । प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनमा आवद्ध साना १४ दल र एक पूर्वसभासदले चार दलबीच मात्र हुने सहमति मान्य नहुने घोषणा गरेका छन् ।
ठूला दलविरुद्ध आयोजित बैठकमा नेपाल सरकारका ५ मन्त्रीसमेत सहभागी भएका छन् । असन्तुष्ट साना दलको बैठकमा मन्त्री एकनाथ ढकाल, बद्री न्यौपाने, अनिल झा, यदुबंश झा र केशवमान शाक्यसमेत सहभागी थिए ।
पुतलीसडकमा १६ दलको शनिबार बसेको बैठकले आगामी निर्वाचनमा प्रमुख दलहरुले समानुपातिकको सिट संख्या घटाउन लागिएकोमा चित्त दुखाउनुका साथै खिलराज रेग्मीसँग दलहरुको समन्वयन गर्न बन्न लागेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा आफूहरुको पनि हिस्सेदारी माग गरेका छन् । परिवार दलका अध्यक्ष एवं मन्त्री एकनाथ ढकालले अनलाइनखबरससँग भन्नुभयो ‘उच्चस्तरीय संयन्त्रमा चार दलका नेताहरु मात्र बस्ने तयारी छ,त्यसमा हाम्रो गम्भीर असहमति र आपत्ति छ ।’
विघठित संविधानसभामा रहेका २४ दललाई बाइपास गरेर ३ दल र मधेसी मोर्चाबीच मात्र हुने सहमति मान्य बाध्य नहुने शनिबारको बैठकले निर्णय गरेको साना दलका नेताले बताएका छन् । ‘तीन प्रमुख दल र मधेसी मोर्चामा आवद्ध ५ दल गरी ८ दललाई मात्रै विश्वासमा लिएर अन्य दललाई बाइपास गर्न खोजिएको छ ।’-राष्ट्रिय सद्भावनाका अध्यक्ष रामनरेश यादवले अनलाइनखबरसँग भन्नुभयो-’शीतलनिवासमा हुने सबै वार्ता र सहमतिमा सबै दलको सहभागिता हुनुपर्छ । हैन भने चारदलको सहमति मान्न हामी बाध्य हुने छैनौं ।’ बैठकले संविधानसभाको निर्वाचन र आगामी मार्गचित्रबारे प्याकेजमा सहमति हुनुपर्ने र सबै वार्ता र सहमतिमा विघठित संविधानसभाका सबै दलको सहमति र सहभागिताबाट गर्नुपर्ने मागसमेत गरेको छ ।
को-को थिए बैठकमा ?
बैठकमा प्रचण्ड नेतृत्वको सत्तारुढ गठवन्धनमा रहेका संघीय सद्भावना पार्टी, नेपाल परिवार दल, चुरेभावर एकता पार्टी र दलित जनजाति पार्टीको सहभागिता थियो ।
त्यसैगरी राष्ट्रिय सद्भावना, जनमुक्ति पार्टी, नेपाल समाजवादी जनता पार्टी, नेपाः राष्ट्रिय पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट समेत बैठकमा थिए । प्रचण्ड संयोजकत्वको गठबन्धनमा रहेका साना दलमध्ये जनता दल युनाइटेड, नेपाली जनता दल, नेकपा माले समाजवादी, नवनेपाल निर्माण र पूर्व स्वतन्त्र सभासद् सदरुल मियाँ हकसमेत बैठकमा सहभागी थिए ।
यस्ता झासेजुसे पद लोभी दल को के औचित्ते यस्ता दललाई सोद्धै हिड्ने हो भनेता नेपालमा १०० साल सम्म पनि सहमति हुदैन
Well-loved. Like or Dislike:
203
3
[जवाफ फर्काउनुहोस्]
अर्को फाली नभाको हलो देखियो फेरी बाब्बा………..
Well-loved. Like or Dislike:
140
4
[जवाफ फर्काउनुहोस्]
bolaye vai halyo ni sabai lai, akhir nirnaya hudaina sabai basera khane na ho? Nirnaya nahune baithak basna k man lageko hola sana dallai pani
Like or Dislike:
20
1
[जवाफ फर्काउनुहोस्]
mantriko pad painjel chuchap basau aba mantri pad jane pachhi 4 dal ko matra nirnaya manya hudaina re wow !!!mananiya mantri haru……
Like or Dislike:
16
0
[जवाफ फर्काउनुहोस्]
khai k khai k
Like or Dislike:
5
4
[जवाफ फर्काउनुहोस्]
DOLRAJSAPKOTA Reply: February 16th, 2013 at 12:34 pm
समान्उतिक चाहिदैन प्रतक्ष्य निर्वाचित १२० जना भए पुग्छ यत्रा शिवजिका जन्ती हामी नेपाली हरुलाई जन्ती भोज खुवाउन गाह्रो भाछ । कुनै बुध्ढिजिवी ले मेरो खबर पढेमा खबर अघी बढाइ डिणु होला ।
Well-loved. Like or Dislike:
133
3
[जवाफ फर्काउनुहोस्]
can Reply: February 16th, 2013 at 1:15 pm
absolutely right. even 75 district 75 and 5 expert lawer of constitution is enough.
Well-loved. Like or Dislike:
35
2
[जवाफ फर्काउनुहोस्]
Ahile sabailai Nasodhe pani rajyako dhukuti Badhda vane Kohi nachhutnu hola Hai ta Pajiharu
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
Prachanda le aaba thulo dal ko sath paisakyoo sano dal lai Balmatlab!!!
Like or Dislike:
12
0
[जवाफ फर्काउनुहोस्]
Yo k babal ho nepal ma party ko dhani des nam dinupar6 kukur haru
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
yorisaeko hoina hisa mageko matrai ho, prachanda lai bhetera euta pulish risaera aphna sahi lai bheytna jada anuhar rato liera gaeko hunchha bichama bahasma pahelo bhaeko hunchha, antama niskanda namaskar garera hasilo mudra dekhaune garda chha. tyo jasto matrai ho.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
जम्मा ४ जनाको निर्णय भये पुग्ने ठाउमा किन चहियो समानुपातिक अनी अरु तेतिका जन्ती । ७५ जिल्ला बाट ७५ जना अनी व्किल ५ जना बस । भारेभुरे बात भत्ताका कालहरु ।
Well-loved. Like or Dislike:
66
3
[जवाफ फर्काउनुहोस्]
Daka haru lai hissa chaiyekoho aru keipani haona khako pad jane bhoni ta .
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
Yasta patare ka pa6i lagneho vane t desh vsdma jan6 enlai wastai garnu hunna
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
1/2 seat hune ko k aartha? aaune chunab ma yo pani jan6,k ko bhag chahiyo? des chalaune khas ma 4 dal le ho.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
sahamatiko. lagi agadi badnu jaruri chha
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Nepali netaharu apasma jhagada garda garda deshandhakar banisako kebal bhatta kamision payevayo thukka netaharu.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
BHAaTmara Party haru kaam 6aina ho. Aba NEPAL ma euiwota matra Party Hunupar6. Euta sattarudh hun6 ani arko Bipak6i.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
khanako kal haru
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
एही चाल हो भने त म पनि १ वटा दल म पनि बनाउछू मलाई साथ दिने कि नदिने हो !!!हेहेहेहेहेहेहेहेह्हे
Like or Dislike:
9
5
[जवाफ फर्काउनुहोस्]
dherai jogi matha ujad. dherai dalaharuko bibad garne kam. aba janata banaun6n mukhya duee wa tin dala. na mili ladi 6aina sukh ra chain.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Rajan la dal khala pache maila shath dine .he hhhhhhhe
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
समान्उतिक चाहिदैन प्रतक्ष्य निर्वाचित १२० जना भए पुग्छ यत्रा शिवजिका जन्ती हामी नेपाली हरुलाई जन्ती भोज खुवाउन गाह्रो भाछ । कुनै बुध्ढिजिवी ले मेरो खबर पढेमा खबर अघी बढाइ डिणु होला ।
Like or Dislike:
9
1
[जवाफ फर्काउनुहोस्]
समान्उतिक चाहिदैन प्रतक्ष्य निर्वाचित १२० जना भए पुग्छ यत्रा शिवजिका जन्ती हामी नेपाली हरुलाई जन्ती भोज खुवाउन गाह्रो भाछ ।
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
yasta baithak ta kati gare kati khali padna matra payen6 bhako chain kei haina
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
kevo mantri kesabman shakey ji, mantri pad jane chintale satayo?samanupakic bhanekonai hundaena.ke kam yesta khanchuwa party ka mantri haru ko.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
प्रमुख चार दलहरुको नैं मुख्य भुमिका हुने भयकोले कसैले पनि अन्य शंका उपशंका लिएर आंदोलन गर्नु पर्ने आवस्यकता छैन,,र आफ़्नो अस्थित्त्व बचाइ राख्ने हो भने आउंदो चुनाबमा भाग लिनु नै बुद्दिमानि हुंछ,,,
Like or Dislike:
12
0
[जवाफ फर्काउनुहोस्]
Chuse muse mantriharu ,halla jarera K hunche? Guliyo ma basna napaula vanera pir lageko ki kyaho ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
हैन यो परिवार दल नै हो त ,कि झुक्किएर परिवार नियोजन दल लेख्नु को सट्टा मा येसो लेखिएको ?
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
dal r daliy sistam band hune bho bidesi dalal haru ko tana sah feri nepali janta le bhognu parne bho. Koi dal 6 ,r nagric samaj biruddh ma ladne .jag nepali ek palta feri sadak ma.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
निराशालाई आशामा बदलौ , संबिधान सभा बाटै सबैले मान्ने संबिधान निर्माण गरौ. अलमल गर्दै हिजो पनि जनतालाई धोखा दिएकै हुन् अब खबरदार नेता भन्दा जनता धेरै सचेत भएका छन् ।
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
sana dal timiharu le pahila maobasdi ko chakadi gareu aba bhag napaune chhat dekheu?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यी साना दल किन आवश्यक छ मुलाहरु भत्ता पचाउन मात्र । अमेरिकामा ३ दलले पुगेकै छ भने नेपालमा चाही मुला १ सिट प्रतक्षमा जित्न नसक्ने झुसेहरु समानुपातिकमा आएर विगतमा संविधान सभा धेरेर नारावाजी गरेर संविधान निर्माणामा अवरोध पुर्याउका होइनन् इनिहरुले ?
Like or Dislike:
11
1
[जवाफ फर्काउनुहोस्]
prachada g nepal ma bhayaka sabai dalka 2 2jana linos tesma baiddya panalka 1 janapani narakhanu kina bhane they are daka regmi hudaina baru rajesh hamal thik6ok
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Kurchi napayera ranthaniyeka hola, aba Shiva ratri aau6, Kharani ghasna gaye hun6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
aba je bhaye pani bhatta ta pakaunu paryo haina ra… natra by cut vai halinxaaa hehehe hasauxa nepal ka sere harule pani… ma ta yesta lai ta lute kukur matra bhanna sakinna ke hehehe
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
आफ्नो अस्तीत्व जोगाउने चाल मात्र हो यो । सफल हुने सम्भावाना ज्यादै न्यून देखीन्छ ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Aaphulai Bhag napaye pa6i Yestai ho. Khana paaye pa6i bhane Snagai bhai hal6n ni ! Googma Sansar
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Kirana pasale
shailun wala
chilime ,hukke
PETI BINA KA lota haru
sadhai khana yinko jagir ho?
Teti chitha pari halyo
aba gau gaera halo jota purba haisiet ma….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]