पाकिस्तानको क्वेटामा विस्फोट, ४० को मृत्यु :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

पाकिस्तानको क्वेटामा विस्फोट, ४० को मृत्यु

५ फागुन, काठमाडौं । पाकिस्तानको बलूचिस्तानको क्वेटा शहरमा भएको बम विस्फोटमा कम्तिमा ४० जनाको मृत्यु भएको छ भने १ सय ५० भन्दा बढी घाइते भएका छन् ।

स्थानीय प्रहरी अधिकारीका अनुसार विस्फोट हजारा टाउनमा भएको हो, जहाँ शिया समुदाय छन् । विस्फोटको जिम्मा लश्करे झंगवीले लिएको छ । रिमोट कन्ट्रोलबाट बम विस्फोट गराइएको बताईको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु