ऐना हेरिरहने बानी महिलामा मात्र हुन्छ । पुरुषले ऐना हेर्ने तथा मेकअपमा खासै समय खर्च गर्दैनन् भन्ने तपाइँलाई लागेको छ भने तपाइँ गलत हुनुहुन्छ । एक अध्ययनले औषत पुरुषहरुले सेक्सका लागि भन्दा ऐना हेर्नका लागि बढि समय दिने गरेको देखाएको छ । अध्ययन अनुसार पुरुषहरु ऐनाअगाडि उभिएर सिँगारपटार गर्न यतिधेरै समय लगाउँछन् की त्यति समय उनीहरुले सेक्सका लागि पनि छुट्टाएका हुँदैनन् । अध्ययन अनुसार पुरुषले सम्भोगका लागि जति समय खर्चिन्छन् त्यसको चारगुणा बढि समय आफ्नो मेकअप अर्थात् सिँगारपटारका लागि खर्च गर्छन् ।
अध्ययनले एक पुरुषले औषतमा प्रतिदिन १७ मिनेटको समय ऐना हेर्दैमा बिताउँछन् । अर्थात् हरेक हप्ता २ घण्टा समय उनीहरुको ऐना हेर्दैमा बित्छ । जबकी पुरुषले एक हप्तामा औषतमा आधा घण्टा भन्दा पनि कम मात्र समय सेक्समा बिताउँछन् ।
नेल केयर ब्राण्ड स्टाइलफाइलका टम पेल्लेराउले गरेको यो अध्ययन अनुसार आधा भन्दा बढि विवाहित महिलाहरु आफ्नो पार्टनरले सिँगारपटारमा धेरै समय खर्च गरेको देख्दा निकै दुखी बन्छन् ।
अध्ययनकर्ता टमका अनुसार अध्ययनले निकालेको निष्कर्ष देखेर उनलाई नै सुरुमा अचम्म लागेको थियो रे । उनको अध्ययनले अर्को गोप्य कुरा के पनि खुलासा गरेको छ भने मेकअपमा धेरै समय बिताउँछ भनेर खिसीटुरी गर्छन् भनेर धेरै पुरुषले लुकिछिपी सिँगारपटार गर्ने गर्छन् ।
यद्यपि धेरै पटक ऐना हेर्ने मामिलामा पुरुष भन्दा महिला निकै अघि भने छन् नै । महिलाले एक दिनमा ३८ पटक ऐना हेर्छन् भने पुरुषले औषतमा १८ पटक ।
वाईगातको समाचार जस्तो लाग्छ यार
नेपाली पुरुषहरुले त यस्तो गदैनन जस्तो लाग्छ
जुन यो समाचारको अध्यनले देखाए जस्तो
Like or Dislike:
16
1
[जवाफ फर्काउनुहोस्]
yo chai sara sar jhuto ho
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
यो बेकार को खोज हो यहा नेपाल मा बेककार सुतेर खाई राखे को छच
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
Plz faltu kura nachapau maile dherai Barsa yeuta program hereko thiye msnbc bata tesma mahilako barema vaniyeko thiyeo…… Patrakar bandhu harule ramro sanga bujhera matra chapau aru hubahu copy nagarau
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
kyaa pangu gaph …. ke ho lekhak mahodaye, jhuto lekh lekhera manche laai ullu banaune?
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Disgusting news…..
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
Ho, darhi ra junga khaunranda aina hercha.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
online khabar le waiyat ani bekar ko news matra lekha cha yo padnu behar cha.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
hawa ,,,,,,,,,,,,,,
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Ekdam Sahi kura ho yo……Kin ra mitra haru keti le matra Yeaina her6an bhanda chai sahi natra galy…..yo ta bhayan ni…Nepali Purus haru…..Yo News ekdam Thik ra man chune kahlko chaa…Kep it up…..
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]
I also object in this research. I don’t think that male spent much more time in front of mirror rathern than to sex. It has no reliability.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Disagree, Unless if reaserch have done to kinds who look like men but not in nature!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यो लेख लेख्नेहरु पनि जस्तो मन लाग्छ त्यस्तै लेखिदिन्छ्
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]