अमेरिकी अन्तरीक्ष संस्था नासा र यससँग सम्बन्धित अन्तरीक्ष कार्यक्रमका सहभागी अन्तरीक्षयात्रीहरुले अन्तरीक्षस्थित केन्द्रबाट पृथ्वीका विभिन्न रोचक तथा अनौठा तस्वीर खिचेर सार्वजनिक गरेका छन् ।
अन्तरीक्षबाट खिचिएका पृथ्वीका ती अनौठा तस्वीरमा इरानको तेहरान वरीपरी देखिएको वैजनी रिङ देखि लिएर ज्वालामुखी, मरुभूमि, क्यारेबियन टापु तथा उत्तरी प्रकाश लगायतका अद्धितिय दृश्य समावेश छन् ।
अन्तराष्टिय अन्तरीक्ष स्टेशनबाट खिचिएका यी तस्वीर नासाका अन्तरीक्षयात्री थोमस मार्सबर्न र क्यानेडाली अन्तरीक्षयात्री क्रिस ह्याटफिल्डले अनलाइनमार्फत सार्वजनिक गरेका हुन् । हेरौँ अन्तरीक्षबाट देखिएको हाम्रो पृथ्वी:
so nice
Like or Dislike:
19
1
[जवाफ फर्काउनुहोस्]
we can see these all from google earth ..no intresting.
Like or Dislike:
2
11
[जवाफ फर्काउनुहोस्]
awesome…………….
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
really amazing wow
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
what amazing fact?
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]