७ फागुन, काठमाडौं । भेनेजुएलाका राष्ट्रपति हृयुगो चावेज क्युवामा क्यान्सरको उपचार गरेर स्वदेश फर्कनु भएको छ ।
५८ वर्षीय चाबेजले ट्वीटरमा आफू घर फर्किएको जानकारी दिनु भएको हो । आफ्ना समर्थकरुहरुलाई धन्यवाद दिँदै चावेजले अब स्वदेशमा नै उपचारलाई निरन्तरता दिने बताउनु भएको छ । २ महिनादेखि क्युवामा उपचार गरारहेका चावेजको तस्वीर गत साता सार्वजनिक भएको थियो ।
१४ वर्षदेखि भेनेजुएलाको शासन सत्ता सम्हालिरहेका चावेज सन् अक्टोबरमा ६ वर्षका लागि पुनः निर्वाचित हुनु भएको थियो । तर, उपचारका लागि क्युवा गएपछि सपथ ग्रहण हुन सकेको छैन ।
पशुपति दाई लाइ दिन पर्यो खेत 50000 नहाले त्यहि 35 हजार मा भयपनी दिय हुन्छ ल …
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
hi
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]