८ फागुन, काठमाडौं । सन् २०१४ को विश्वकप फुटबलबाट गोललाइन प्रविधी प्रयोगमा ल्याइने भएको छ ।
विश्व फुटबलको नियमनकारी निकाय फिफाका अध्यक्ष सेफ ब्लाटरले ब्राजिलमा हुने विश्वकपबाट गोललाइन प्रविधी प्रयोगमा ल्याइने बताउनु भएको हो । यसको गत डिसेम्बरमा सफल परिक्षण गरिएको थियो भने कन्फेरेडेसन कपमा प्रयोग हुँदैछ ।
बीबीसीका अनुसार गोललाइन प्रविधी उपलब्ध गराउन टेण्डर समेत आहृवान गरेको छ । फिफाले सन् २०१३ को कन्फेरेडेसन कप र २०१४ को विश्वकपबाट गोललाइन प्रविधी प्रयोगमा ल्याउने निर्णय भएको बताएको छ ।
It’s a good news to all the football lovers. Ref may get relief of this calling and avoiding the false decision….
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
sahi bhanyo sathi le
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Its good it will defeneatly
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]