८ फागुन, काठमाडौं । ब्रसेल्स एयरपोर्टमा अरबौंको हीरा लुटिएको छ । लुटेराहरुले एन्टवर्पबाट स्वीट्जरल्याण्ड पठाउन लागिएको हीरा हवाई अड्डाको ठूलो सुरक्षा घेरा तोड्दै सोमबार साँझ चोरेका हुन् ।
ब्रसेल्स एयरपोर्टका प्रवक्ताले बताएअनुसार लुटेराहरुले करिव ३ मिनेटमा हिरा चोरेका थिए । सोमबार साँझ सुरक्षा भ्यानबाट हिरा स्वीट्जरल्याण्ड पठाउन एक हवाई जहाजमा राख्न लागिएको समयमा नै चोरी भएको हो । नकाब लगाएर आएका लटेराहरु हतियारले सुसज्जित थिए ।
तर, घटनाका क्रममा एउटा पनि गोली चलेको थिएन । प्रहरीले हवाई अड्ड नजिकै एक जलेको गाडी बरामद गरेको छ भने लुटपाटमा संलग्न ८ जनाको खोजी भइरहेको छ । एन्टवर्प वल्र्ड डायमण्ड सेन्टरका अधिकारीका अनुुसार लुटिएको हिराको मूल्य ६७ मिलियन अमेरिकी डलर भन्दा बढी पर्छ । अधिकारीहरुका अनुसार यो अहिलेसम्मकै सबैभन्दा ठूलो डकैती हो ।
flimy style
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
yasto po chor ta……… ke kam 100000/200000 chorera!!!!!!
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
कसरि लुटेछन पछी यसको पनि फिल्म हेर्न पाइएला , दामी बन्छहोला …..
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Yaslai vanchhan Grand Theft…Hats Off to you Guys….aba Baanki jindagi mooj nai mooj…..Yasto po chornoo ta….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
master mind mannai parcha la shathi ho hammile pani kehi garau hai aba
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Loot 2
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]