१० फागुन, काठमाडौं । पेरिसबाट सोमबार स्वदेश फर्किएका एमाले बरिष्ठ नेता माधवकुमार नेपालको पहलमा बुधबार बल्खुमा एमाले स्थायी कमिटीको बैठक बोलाइयो । बैठकले हुनै लागेको सहमति उल्ट्याउन लागेको चर्चासमेत चल्यो । तर, दिउँसो एकाएक बैठक स्थगनको घोषणा गरियो । आखिर किन एमालेले आकस्मिक रुपमा बैठक डाक्यो र फेरि किन वीचैमा स्थगन गरियो ?
‘पार्टी अध्यक्ष खनालजीकै सहमतिअनुसार बैठक बोलाइएको थियो, शायद अध्यक्षले समय निकाल्न नसकेकाले स्थगित भएको हो ।’ – पार्टी सचिव शंकर पोखरेलले अनलाइनखबरसँग भन्नुभयो, ‘तर, पुरानो निर्णय उल्टाउनलाई बैठक बोलाइएको होइन, प्रधानन्यायाधीशले नेतृत्व लिन अस्वीकार गरेको जानकारी मंगलबार प्रधानमन्त्रीले दिएपछि रेग्मीको विकल्पमा कसरी अगाडि जाने भन्नेबारे छलफल गर्न बैठक बोलाइएको हो ।’
पार्टी सचिव पोखरेलले एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटीले दिएको म्यान्डेट उल्लंघन गरेर सम्झौता गरिए वार्ताटोलीले पार्टीलाई जवाफ दिनुपर्ने बताउनुभएको छ । ‘पार्टीको अडान छाडेर सम्झौता गरियो भने वार्ता टोलीका सदस्यहरुले कमिटीमा जवाफ दिनुपर्छ ।’ उहाँले भन्नुभयो ।
एमालेको बैठकको म्यान्डेट
एमाले बैठकले वार्ता टोलीमा सहभागी शीर्ष नेताहरुलाई दिएको म्यान्डेट के हो भन्ने प्रश्नमा नेता पोखरेलले भन्नुभयो- ‘जेठ मसान्तभित्र चुनावको सुनिश्चितता हुने गरी र स्थानीय निर्वाचनकोसमेत सुनिश्चितता हुने गरी शक्ति पृथक्कीरकरणका आधारमा मात्रै सहमति गरिनुपर्छ भन्ने बैठकको म्यान्डेट हो ।’ उहाँले अनलाइनखबरसँग भन्नुभयो- ‘बहालवाला प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुख बनाउन हुँदैन, यसो गर्दा न्यायालयको स्वतन्त्रता एवं शक्तिपृथक्कीकरणको सिद्धान्तमा नकारात्मक प्रभाव पर्छ भन्ने बैठकको निर्णय हो । प्रधानान्ययाधीशलाई स्वीकार्ने भन्ने बैठकको निर्णय होइन ।’
बैठकको माइन्युटमा जेठ मसान्तभित्र चुनाव नहुने अवस्था आए सम्झौता गर्न नसकिने स्पष्ट भनेकाले जेठको साटो मंसिरमा चुनाब गर्ने गरी सम्झौता गरिए पार्टीलाई मान्य नहुने पोखरेलले बताउनुभयो । रेग्मीलाई रोक्न सर्वोच्च अदालतमा रिटसमेत परिसकेको अवस्थामा बहालवाला प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुख बनाइयो भने यसबाट न्यायापालिका विवादमा तानिने उहाँको गुनासो छ ।
नेपालको रिजर्भेसन छुट्टै
पोखरेलका अनुसार बरिष्ठ नेता माधवकुमार नेपाल भने विपक्षी कांग्रेसले प्रधानन्यायाधीशमा सहमति जनाए पनि एमाले जानुहुन्न भन्ने अडानमा हुनुहुन्छ । ‘ कांग्रेस गए पनि हामी जानुहुन्न भन्ने माधवजीको रिजर्भेसन छ ।’- पोखरेलले अनलाइनखबरसँग भन्नुभयो ।
ओली खनालतिर
प्रधानन्ययाधीशलाई सरकार प्रमुख बनाउन हुन्न भन्दै आउनुभएका पार्टीका बरिष्ठ नेता केपी शर्मा ओली भने रेग्मीकै पक्षमा खुलेर उभिनुभएको छ । त्यसैगरी कार्यदलको सदस्यसमेत रहनुभएका भीम रावल पनि रेग्मीको पक्षमा उभिनुभएको छ । माधव नेपालको पक्षमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, शंकर पोखरेल लगायतका नेताहरु उभिनुभएको छ । युवा नेता घनश्याम भुसाल, योगेश भट्टराईदेखि रवीन्द्र अधिकारीसम्म शीर्षनेताहरुको विपक्षमा उभिएका छन् । ओली र खनालपक्षका नेताहरु पनि आफ्नो पक्षमा रहेको नेपाल खेमाको दाबी छ ।
ओली पक्ष भन्छ-माधव दोधारे
एमालेका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा अनलाइनखबरसँग भने – ‘पार्टीभित्र खिलराज रेग्मीको पहिलो प्रस्तावक माधव नेपाल आफैं हुन्, अहिले केन्द्रीय कमिटीको सेन्टिमेन्ट अर्कातिर देखेपछि आगामी महाधिवेशनमा सीट सुरक्षित गर्नमात्रै उनले यो बखेडा झिकेका हुन् ।’ नेपाल आफैंले पार्टी बाहिरका व्यक्तिलाई चुनावी सरकारको नेतृत्व दिनुपर्छ भनेर पार्टीमा पहिलोचोटि प्रस्ताव गर्ने, अनि अहिले आएर हुन्न भन्न नमिल्ने ती नेताको तर्क छ ।
ओलीनिकट रहेका नेताले भने-’नेपालजीलाई नवौं महाधिवेशनको भुत चढ्यो, त्यसैले उनी महाधिवेशनका लागि ‘सेन्टिमेन्ट’ बटुल्नतिर लागेका छन् । तर, उनी पहिले नै टेष्ट भैसकेका महासचिव हुन्, अबको अध्यक्ष केपी ओली नै हुन् ।’ उनको आरोप छ- ‘चौबाटोमा उभिएको दोधारे मान्छे कोही छ भने ती माधव नेपाल हुन् । विगतमा प्रतिगमन आधा सच्चियो भन्ने पनि उनै हुन् ।’
एमाले जस्तो नेपाल को गयको पाटी कुन हो र यो एमाले को २ मत को कुरा ल ने देश खतम भयो. मा कु ने, ओली, झले, बामे जस्ता त नेता छन अनी के एमाले सुधिंचा र एमाले होइन तारे मात्र रक्दा पाटी राम्रो बाटो मा जान्छ कि. होइन त साथी हरु हो
Well-loved. Like or Dislike:
183
67
[जवाफ फर्काउनुहोस्]
कांग्रेसी Reply: February 20th, 2013 at 6:01 am
अब नेपाल मा हामी नेपाली विचार बोकेका नेपालिस्ट को नेपालिज्म ल्याउनु पर्छ र यी चिनिया माओ को विचार बोकेका कम्युनिस्ट को कम्युनिज्म लाइ नेपाल बाट हटाउनु पर्छ
चर्को मतभेद । तपाईलाई के लाग्छ?
69
131
[जवाफ फर्काउनुहोस्]
कोपिला Reply: February 20th, 2013 at 8:44 am
लेउ कांग्रेसी बाबु …चुनाब मा हारेका मर्नेबेला का बुदालाई प्रधानमन्त्री बनाउने नेपलिजम विचार लेउ ………………..बोल्न त आउदैन vijon प्लानिंग त धेरै परको कुरा भयो !
Well-loved. Like or Dislike:
125
35
[जवाफ फर्काउनुहोस्]
abisakta Reply: February 20th, 2013 at 4:12 pm
ma esma thapna matrai k chanchu bhane, nepalbaad bhanne sidanta aunai parcha, tyo kunai party bises bhanda pani nepali maato suhaudo, samayanukul, gatisil tera nepal kai nepali kai lagi naki kunai bidesh bata aayatit. peru ma k bhayo soveit ma kasari bikas bhayo mao le chaina ma k gare hoina aba. hami k chahanchau ra k hunu parcha bhanne le matrai sarokar rakcha aba tesko lagi sidanta nepal mai bannu parcha nepali mato ma hami nepali suhaudo. hamlai communism, gandi le gandi le bokayera pathako congressism chaiyeko chaina. hami cukekai esma ho, hamro ani bani, rahansahal, etihas sabai bisista cha, manab huda hudai farakpan cha hami ma khusi chau tesma. biso ko kunai kuna ma karlmarx bhanne mache le dharma apium ho bhandai ma nepal ma murti falne hoina, dharma naas garne pani hoina, west minister, capitalism j sukai hos chaiyeko chaina hamlai. j hamlai chahincha tyo hami afaile banaunu parcha. aba aat garne bela bhayo.
Like or Dislike:
3
3
rabi Reply: February 20th, 2013 at 5:28 pm
Kopila pani phool nai nabani marne vayo chunaab jitne jituwa bhat maara haru le chai k ukhale ni black comrade…….
Like or Dislike:
1
2
himlal dumre Reply: February 20th, 2013 at 11:07 am
yamele r acongress le sahakarya nagare timiharuko 10 sit vanda aaudaina nepal ma kina furti?
चर्को मतभेद । तपाईलाई के लाग्छ?
32
19
[जवाफ फर्काउनुहोस्]
rabi Reply: February 20th, 2013 at 5:31 pm
La la chunaab ma jaun….dherai nakhokaun……
Like or Dislike:
2
5
dipak Reply: February 20th, 2013 at 5:47 pm
ke ho himal bro man6e katne party lai khubai man paraunu va6 ta tapaile pani 2/4 ghar lutera jel parin6 ki vanera chor haru ko party ma lagnu vako jasto 6 ni
Like or Dislike:
3
11
[जवाफ फर्काउनुहोस्]
suman p Reply: February 20th, 2013 at 9:35 pm
kangresi! 22 barsha kangresilay raj garya haina, k khaysyo?sawonma aakha futeko goru justai k karaii rako? jata heryo hariyei hariyo bhani.
Like or Dislike:
9
3
[जवाफ फर्काउनुहोस्]
nepal Reply: February 20th, 2013 at 8:10 am
lok lantrik party vitra baha hunxa, mata avit hunxa ……………..yo swovabik kura hao haru…………..kosaile kosaiko birudhdhama bolna napaune ani vanna napaune pani loktantra hora ?
Like or Dislike:
10
9
[जवाफ फर्काउनुहोस्]
Nimesh Gautam Reply: February 20th, 2013 at 8:34 pm
जे होस् माधव नेपाल चरम अवसरवादी र हल्का चरित्रका मान्छे हुन् भन्ने कुराको पुनः एक पटक पुस्टि भएको छ. दुइ दुइ ठाउँबाट हारे पछि यिनलाई चुनाव भन्ने बित्तिकै ज्वरो नै आउने रहेछ त्यसैले त चुनाव होला भन्ने त्रास ले चुनावी सरकारकै विरोध गरेका !! तर नेपालज्यु, चुनाव नलड़िकन कसैले अब हजुरलाई प्रधान मन्त्रि वा रास्ट्रपतिको पद किस्तीमा राखेर टक्र्याउने आशा नगरे हुन्छ.
Well-loved. Like or Dislike:
30
9
[जवाफ फर्काउनुहोस्]
यो पार्टी नै २ जिब्रे पार्टी हो नबपुजिबाद र नबसामंतिबाद मा उन्मुख र कमिनिस्ट को खोलावाला.वर्ग शत्रु नभएको [काग्रेसको भाइ बनेको ले]पार्टी हो.यसो भने कसो होला ?
Well-loved. Like or Dislike:
103
43
[जवाफ फर्काउनुहोस्]
Nepali Reply: February 20th, 2013 at 6:54 am
bir bahadur kc tapai ko maobadi ko chai kati jibra chhan?????????????
चर्को मतभेद । तपाईलाई के लाग्छ?
42
52
[जवाफ फर्काउनुहोस्]
सन्जय Reply: February 20th, 2013 at 10:58 am
होइन हो माओवादीको चाही वर्ग शत्रु चाही को नी ? महाधिवेशनले त कतै देखेन मित्र bir bdr kc ले चाही कता भेट्टाउनु भो कुन्नी ?
चर्को मतभेद । तपाईलाई के लाग्छ?
33
20
[जवाफ फर्काउनुहोस्]
Jagadiswar Shrestha Reply: February 20th, 2013 at 2:59 pm
एमाले कमुनिस्तै हो । त मधकुमार पो कोङ्रेस भएर णिस्कियो बा ।
Like or Dislike:
17
12
[जवाफ फर्काउनुहोस्]
Jahile pani yestai khale dodhare nirnaya garne bhayera ta na bhale na pothi bhane ko ho ni .Balla balla huna lageko sahamati bhadna lage ni yini haru .Janta le kasle ke gariraheko chha bhanera uchha mulyankan gari rakheka chan bhanne pani thaha nai hola ni UML lai .
Like or Dislike:
29
13
[जवाफ फर्काउनुहोस्]
amale party vaneka dai-chiure/dui jivre party ho,tyesaile afai nikasnikalna pani nasakne aruka bicharma pani sahamati nagarne yasta namarda/napunsak party ka pachhi pani janata veda-bakra jhain vaera hinne,janata pani tyestai ho.
Like or Dislike:
21
13
[जवाफ फर्काउनुहोस्]
khuruka BABURAM lai samarthan gare ra Kam garna dinu ni aba kina PM fernu paro
Like or Dislike:
28
18
[जवाफ फर्काउनुहोस्]
amale napothi na bhale baneko tehi ho sathi ho.
Like or Dislike:
16
14
[जवाफ फर्काउनुहोस्]
chunabma jane aant chheina ani baheda jhikchhan emaleka sathiharu.chunabko kuro nachalda chunab chunab bhanera karaya nakharaharu.chunab najiti nibedan chadhayara pm ra mantri khana palkeka haru.
Like or Dislike:
10
2
[जवाफ फर्काउनुहोस्]
पहिलो दृश्यमा खनाल प्रधानन्यायधिशलाई प्रधानमन्त्री वनाउन प्रस्ताव राख्ने, नेपाल विदेशवाट प्रस्तावमा सहमती जनाउने, ओली प्रस्तावको चर्को विरोध गर्ने पोखरेल विरोधमा स्वर थप्ने ।
दोश्रो दृश्यमा खनाल प्रधानन्यायधिशलाई प्रधानमन्त्री वनाउन सहमती गर्नेे, नेपाल विदेशवाट आउने वित्तिकै विरोध गर्ने , ओली प्रस्तावको समर्थन गर्ने पोखरेल निर्णय उल्टाउन कसरत गर्ने ।
एमालेको दोहोरो भूमिका हेरियो । अव तेश्रो दृश्यमा के देख्नु पर्ने हो ? प्रतिक्षामा छु । तर पनि धेर्य गर्छु । अरुले भने भनुन म चांही सम्झन्छु मात्र नेकपा एमाले न त पोथी न भाले ।
Well-loved. Like or Dislike:
87
19
[जवाफ फर्काउनुहोस्]
dukhi Reply: February 20th, 2013 at 10:04 am
khai maobadi ko pachi lage matra thik hune natra bethik ? kura bhujhiyo.ekdaliya tanashahiharuko.timra prachande dinma kti patak ratma kati patak ra bhihan katipatak kura pherdai hidchan h.
Like or Dislike:
4
19
[जवाफ फर्काउनुहोस्]
khem Reply: February 20th, 2013 at 3:17 pm
country ahile emale ko bichar & vision ma hideko chha . yadi hami nabhaya harai sakthyo . congress ta mareko ox (goru) maobadi hamro chhora Tyopani langado ? bho arule phurtinaparaun ?
Like or Dislike:
2
5
[जवाफ फर्काउनुहोस्]
Jasle j bhane pani chief justice ko netritwa ma sarkar bannu hunna hune ho bhane rajinama diyera hunuparyo. aafai boksi aafai Dhami……………?
Like or Dislike:
8
6
[जवाफ फर्काउनुहोस्]
correct kura yo ho ke yo party ko kura ali beglai x kya bhujhe bujhe lagx ab bujhxu bhanxu fisss pardinx tesaile yesma khasai garo mannu parni kura kehi xn ki yo party n bhale n pothi ho bhaner
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
माधव सर / होइन तपाई, शंकर,अमृत लगाएत का व्यक्तिहरुले अब यति बेला आएर जस्तो भए पनि हुन् लागेको सहमति लाई बिगार्ने काम किन गर्दै हुनुहुन्छ ? हो प्रधान न्याधिसको नेत्रित्तोमा सरकार बनाउनु अहिले को बाध्यता हो र यो सब भन्दा नराम्रो बिकल्प पनि हो / तर यसमा सहमति जुट्छ र जनता ले चुनाब मार्फत आफ्नो अभिमत जाहेर गर्ने अबसर प्राप्त हुन्छ भने तपाई हरु किन खाली यसलाई बिगार्ने र भत्काउने प्रयास गर्नु हुन्छ ? आफु नाच्न पनि नजान्ने अनि अरु नाचेको पनि स्वाद नमान्ने ?
Like or Dislike:
17
5
[जवाफ फर्काउनुहोस्]
eamale le jo garxa mitra haru yo kura bujnus ki des lai asar garne nirnaya kaile gardaina so vannus sabai le eamale jindabad… eamale jindabad..taba matra nepal ugo lagdaxa..
Like or Dislike:
2
5
[जवाफ फर्काउनुहोस्]
aba ko chunab ma jantale ghokre thyak lagaya pachhi thaha hunchh emale lai …sadhai vari bampanthi ko kura garera congress ko buie chadne,jhale,makune,ra oli lai ………
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
kshitiz Reply: February 22nd, 2013 at 2:45 am
bhim ji hazur matra bhot dine ho kya election ma …
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yo UML lai kehi hoina madan bhandari ko srap lage ko , aba UML pahile ko conditions ma pugnu ta uhi ho, aba kuch garne vision vako leader lai trisuli ko khadal ma hali halyo k ghanta janxa ta party ramro gati tira ?? mukha le kam red kamred garne khalko manxe lai garna nadine khutta tanera tala jharna ani afu pani kehi garna nasakne ani kaha garxan ta yesta le nirnaya ?? oli ta jhan aru baudik bichar dine ta parai jaos khali arka lai gali garnu vanda kehi jandainan yesto manxe kasari leader vayo hola achammai yar ?? ABA yesari nai UML ko astittwa haraudai janxa. kamsekam pahila ko Comunisiom ko unity lai pani bichar garne garnu ni, so mata vanxu nepal ma comunisiom haru ko develop dherai vako ho , tara k garnu comunisiom ko yo chahi durvagya vannu parxa guth upaguth le afai comunisiom sidhinxa, aru kasai le sidhyaudaina vanxan ni?? afai sidhhinxa re, nepal ma ta jhan comnist haru sarbahara janta ko party re ??/ tara ma ta vanxu nepal ko comunist sab puji badi comunist ani abasar badi haru,,,,,vanne bela ma mao, max, lelin ko lecture dine k ghanta hunxa
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
माधव नेपाल_
संक्रमनकालको यो घडीमा,
(फेरी औंला ठडायर)- संक्रमनकालको यो घडीमा,
काङ्रेश, मावोबादी, मधेशी सबै भन्छ प्रधानन्याधिशमा जाम ।
(यताउती हेर्दै)- आफ्नै भित्रको पनि कोही भन्छ जाम न त जाम कोही भन्छ हैन नजाम।
(लामो सांस तान्दै)- म माधव नेपाल जाम कता जाम जाम कता जाम?
Well-loved. Like or Dislike:
44
3
[जवाफ फर्काउनुहोस्]
yee chor ko kuraa nagarau
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
Emale haru ko dimag khuskina lagyo jasto 6
Like or Dislike:
14
4
[जवाफ फर्काउनुहोस्]
yemale na conress na comunist six ho yemale sahamati pani garne tyasko birudha pani bolne ani desh lai khatam banaune parti ho yml chunab dekhi darayera nepal ji sahamati bhadna khojdai cha kinaki janata le pheri pani harane ko neta banaucha bhanera…..
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
oh!!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
hahaha aaz yo lekhne manchhe ra vanne manchhe dubai badhai ka patra chhan ma ku ne PM hunda pratigaman aadha sachchyo vaneka thiye vane tei party ko chamche haru mantri pani vaako thiyo aaz yetika barsh pachhi kasari yad aayechha? pratigaman shabda
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
oli ra makune ko baru euta wrestling match garauna, ani jasle jitchha usai ko adhaar ma nirnaya liye bhayo ni
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
एमालेमा पीलो फेरिए जस्तो छ | पहिले पहिले ओली पीलो हुने गर्थे अब माधब भए जस्तो छ | एमाले कहिल्लै सप्रेन के गर्ने होला ?
Like or Dislike:
11
0
[जवाफ फर्काउनुहोस्]
emale na bhale na pothi
Like or Dislike:
2
5
[जवाफ फर्काउनुहोस्]
पहिलो दृश्यमा खनाल प्रधानन्यायधिशलाई प्रधानमन्त्री वनाउन प्रस्ताव राख्ने, नेपाल विदेशवाट प्रस्तावमा सहमती जनाउने, ओली प्रस्तावको चर्को विरोध गर्ने पोखरेल विरोधमा स्वर थप्ने ।
दोश्रो दृश्यमा खनाल प्रधानन्यायधिशलाई प्रधानमन्त्री वनाउन सहमती गर्नेे, नेपाल विदेशवाट आउने वित्तिकै विरोध गर्ने , ओली प्रस्तावको समर्थन गर्ने पोखरेल निर्णय उल्टाउन कसरत गर्ने ।
एमालेको दोहोरो भूमिका हेरियो । अव तेश्रो दृश्यमा के देख्नु पर्ने हो ? प्रतिक्षामा छु । तर पनि धेर्य गर्छु । अरुले भने भनुन म चांही सम्झन्छु मात्र नेकपा एमाले न त पोथी न भाले ।
Like or Dislike:
6
3
[जवाफ फर्काउनुहोस्]
एमाले जस्तो नेपाल को गयको पाटी कुन हो र यो एमाले को २ मत को कुरा ल ने देश खतम भयो. मा कु ने, ओली, झले, बामे जस्ता त नेता छन अनी के एमाले सुधिंचा र एमाले होइन तारे मात्र रक्दा पाटी राम्रो बाटो मा जान्छ कि. होइन त साथी हरु हो
Like or Dislike:
7
4
[जवाफ फर्काउनुहोस्]
madhab nepal ta na kalo chiya ma parna sake na dudh rakheko chiyama uni sadhai dubai chiya piuna khojiraye tesaile jaile pani last condition ma yesta kura gar6an.malai ta o bato banauna baburam lai dinupar6a sarkar change nabhaye huntheo jasto po lag6a ta.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
kunai party pani dudh le nuhaka 6ainan mitra haru
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
नेकपा एमाले न त पोथी न भाले ।
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
bhale pothi chhutina ajhai banki rahechha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
KE HO YESTO, NETAHARU BIDESH GHUMERA AAYEPACHHI DIMAG CHALDO RAICHHA KI KE HO.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
न पोथी न भाले…. नेकपा एमाले…. एस्ताको के को भरोसा गर्नु हउ ??
Like or Dislike:
7
3
[जवाफ फर्काउनुहोस्]
हैन साथीहरु एमाले मात्रै यस्तो किन,यो नेपालका सवै पाटीहरु उस्तै उस्तै त हुन्नी कसले पो नेपालमा लछारपाटो लाएको छर । ताल परे सवै नेता भातमारा हुन् क्यार । जनतालाइ दुख दिएर झुटा आस्वासन दिने मावबादी को अनुहार,देसको जेठो पाटी भनेर धव्वा उडाउने काग्रेसको अनुहार पनि कुन जुनिमा फेरीएको छर ।
Like or Dislike:
8
7
[जवाफ फर्काउनुहोस्]
जे होस् माधव नेपाल चरम अवसरवादी र हल्का चरित्रका मान्छे हुन् भन्ने कुराको पुनः एक पटक पुस्टि भएको छ. दुइ दुइ ठाउँबाट हारे पछि यिनलाई चुनाव भन्ने बित्तिकै ज्वरो नै आउने रहेछ त्यसैले त चुनाव होला भन्ने त्रास ले चुनावी सरकारकै विरोध गरेका !! तर नेपालज्यु, चुनाव नलड़िकन कसैले अब हजुरलाई प्रधान मन्त्रि वा रास्ट्रपतिको पद किस्तीमा राखेर टक्र्याउने आशा नगरे हुन्छ.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
aaha upasthiti rahanu bhayeka sabai premi sathiharulai mero namaskar 6.mero parichaya yesprakar 6. mero nam
arjun rai
pakhribas vdc word no 5 jyamire
district- dhankuta
east of nepal
asma meropani bhanai testo6 hamro deshma vayeka j jati party 6an. party pramukh daiharulai.deshko esthiti lai ramro bujhera. bikash pailaharuli agadi badhaunuhos bhanna chahanchhu.jun hajur haruko samasyale garda nepal pachhi parna gayeko ho.kina tero mero bhannu hun6? akhir deshma bikash hunu bhanekonai hamro bikash hunu ho ra hamile gareka hau.ra yo(nepal) nepalko ejjat janu bhaneko sabai nepali ko beijat hunu ho.yesta kuraharu hamro desh bashile bujnu par6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ye sabai comment garne uml ka suvachintak hun dhanyabad aba party le sahi niti liyara agadi badnu par6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]