OnlineKhabar.com

कुकुर पूजाको दिन

कुपण्डोलमा गाईको दुध चुस्दै गरेको कुकुर । तस्वीरः राजु काफ्ले

दिदीबहिनीलाई तिहारमा पैसा नदिऔं, दाजुभाइलाई धराने बँदेल खुवाऔं

तिहारको रमझममा के गर्ने, के नगर्ने ?

कृष्णहरि बास्कोटा, पूर्वसचिव यसवर्षको तिहारलाई भव्यता एवं उल्लासमय बनाउन केही टिप्सहरु व्यक्त गर्दैछु- दिदीबहिनी कहाँ जाऔं तिहारको मूल मर्म विवाह गरेर अरुको घरमा गएका...

घरघरमा दिपावली गरेर लक्ष्मीपूजा पर्व मनाइँदै

६ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व...

तिहारपछि काठमाडौ सडक पखाल्न सुरु गरिने

६ कात्तिक, काठमाडौ । मुख्य सडकलाई सफा राख्न तिहार सकिएपछि काठमाडौका मुख्य सडक पखाल्न सुरु गरिने भएको छ । सार्क सम्मेलनका लागि काठमाडौ महानगरपालिकाले...

देश

लक्ष्मीप्रसाद देवकोटाको १०६ औ जन्मजयन्ती मनाइँदै

६ कात्तिक, काठमाडौं । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्नि साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं...

समाचार

क्यानडाको संसद भवन भित्रै गोली चल्यो

६ कात्तिक, काठमाडौं । क्यानडाको राजधानी ओटावास्थित संसद भवन भित्रै गोली चल्दा दुई जनाको मृत्यु भएको छ । मारिनेमा एकजना सुरक्षाकर्मी र एकजना गोली...

कुकुर पूजाको दिन

कुपण्डोलमा गाईको दुध चुस्दै गरेको कुकुर । तस्वीरः राजु काफ्ले

सिंगारिदै सिंहदरवार

सिंहदरबारमा रंगरोगन गर्दै कामदार । तस्वीरः अनलाइनखबर

आ-आफ्नै दावी

डिभिजन थ्री क्रिकेटमा सहभागी राष्ट्रका कप्तानहरु क्वालालम्पुरमा आयोजित पत्रकार सम्मेलनमा ट्रफ्री देखाउँदै । तस्वीरः सुरेश भुसाल / अनलाइनखबर

सिजनको ब्यापार

ललितपुरको लगनखेल चोकमा फूल बेच्न बसेका एक व्यापारी । तिहारकोबेला फूलको माग बढेपछि छिमेकी मुलुक भारतबाट पनि आयात गरिएको छ । तस्विर : अनलाइनखबर

सहमतिको प्रयास

संविधानका विवादित विषयमा सहमति खोज्न बुधबार गोकर्ण रिसोर्ट पुगेका एमाओवादी र एमालेका नेताहरु । कांग्रेसको समेत सहभागीतामा नेताहरु आवासीय बैठक बसे पनि ठोस सहमति भएन । तस्विर : अनलाइनखबर

1
2
3
4
5

दिदीबहिनीलाई तिहारमा पैसा नदिऔं, दाजुभाइलाई धराने बँदेल खुवाऔं

तिहारको रमझममा के गर्ने, के नगर्ने ?

कृष्णहरि बास्कोटा, पूर्वसचिव यसवर्षको तिहारलाई भव्यता एवं उल्लासमय बनाउन केही टिप्सहरु व्यक्त गर्दैछु- दिदीबहिनी कहाँ जाऔं तिहारको मूल मर्म विवाह गरेर अरुको घरमा गएका...

घरघरमा दिपावली गरेर लक्ष्मीपूजा पर्व मनाइँदै

६ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व...

तिहारपछि काठमाडौ सडक पखाल्न सुरु गरिने

६ कात्तिक, काठमाडौ । मुख्य सडकलाई सफा राख्न तिहार सकिएपछि काठमाडौका मुख्य सडक पखाल्न सुरु गरिने भएको छ । सार्क सम्मेलनका लागि काठमाडौ महानगरपालिकाले...

देश

लक्ष्मीप्रसाद देवकोटाको १०६ औ जन्मजयन्ती मनाइँदै

६ कात्तिक, काठमाडौं । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्नि साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं...

सप्तरीमा प्रहरी र स्थानीयवासीबीच झडप

५ कात्तिक, सप्तरी । सप्तरीको देउरी गाविसमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । देउरी-७ स्थित एक घरमा छापा मारी भन्सार छलेको कपडा प्रहरीले...

काभ्रेमा नाचेपछि कृषिमन्त्रीले भने- कर्मचारीतन्त्रले विकास गर्न दिएन

 ५ कातिक काभ्रे । कृषिमन्त्री हरिप्रसाद पराजुलीले कृषि क्षेत्रको विकास नहुनुले कर्मचारीतन्त्रमाथि प्रश्न चिन्ह खडा भएको बताएका छन् । बुधबार काभ्रे जिल्ला पुगेका मन्त्री पराजुलीले कुटाेले...

खुकुरी प्रहार गरी आमाको हत्या

५ कात्तिक, रुकुम । रुकुमको पूर्वी महत गाविस-१ मा खुकुरी प्रहार गरी मंगलबार राति आफ्नै छोराले आमाको हत्या गरेका छन् । २८ वर्षका छोरा...

समाचार

क्यानडाको संसद भवन भित्रै गोली चल्यो

६ कात्तिक, काठमाडौं । क्यानडाको राजधानी ओटावास्थित संसद भवन भित्रै गोली चल्दा दुई जनाको मृत्यु भएको छ । मारिनेमा एकजना सुरक्षाकर्मी र एकजना गोली...

गोकर्णबाट विना निश्कर्ष फर्किए शीर्षनेता

अपडेट ५ कात्तिक, काठमाडौं । संविधानका विवादित विषयमा सहमति खोज्न भन्दै गोकर्ण रिसोर्टमा बसेको प्रमुख तीन दलको बैठक निष्कर्षविहीन भएको छ । ९ गते...

देशैभरि सुरु भयो देउसी भैलोको रौनक

५ कात्तिक, काठमाडौं । राष्ट्रिय पर्व तिहारको अवसरमा सिंगै देश देउसी भैलोमय बनेको छ । विद्युत प्राधिकरणको उर्दीलाई उल्लंघन गर्दै सहरभरि बत्तीको झिलिमिली देखिएको...

सिंहदरबारको चोरी प्रकरण : जसले बोल्यो, उसैलाई पोल्यो

५ कात्तिक, काठमाडौं । सस्तो लोकप्रियताका लागि जिम्मेवार पदाधिकारीले राज्यका जिम्मेवार निकायमा उपस्थित भएर जे पनि बोल्ने कि, प्रमाण पनि पेश गर्ने ? एमाले...
अन्तर्वार्ता View ALL

एक वर्षको कामबाट सन्तुष्ट र उत्साहित छु

अष्ट्रेलियामा सफल उद्यमीको छवि बनाएका शेष घले विगत एक वर्षदेखि गैरआवासीय नेपाली संघको अध्यक्ष छन् । निर्वाचनमार्फत् नेतृत्वमा पुगेका उनी एक वर्षको अवधिमा गैरआवासीय नेपाली संघलाई दीगो र विश्वासिलो संस्थाका रुपमा स्थापित गर्न लागिरहेका छन् । संघमा पूर्णकालीन प्रमुख कार्यकारीका रुपमा काम गरिरहेका घलेसँग एक वर्षको अनुभव र भावी योजनाबारे गरिएको...
बिज्ञान-प्रबिधिView ALL

फेसबुकले पत्ता लगाउछ चोरिएको पासवर्ड

५ कात्तिक, काठमाडौं । सामाजिक सन्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताको खाताको सुरक्षाको लागि स्वचालित सेवा विकसित गरेको छ । जस्ले वेबको निगरानी मार्फत् चोरी भएका वा मिल्दोजुल्दो शंकास्पद इमेल ठेगाना र पासवर्ड पत्ता लगाउछ । यो सेवाले फेसबुक प्रयोगकर्तासँग जोडिएका जानकारीको जाँच गर्दछ र फेसबुकमा उल्लेख गरिएका विवरणसँग मेल खान्छ

टेलिकमले बागमती किनारमा उद्यान बनाउने

काठमाडौं । नेपाल टेलिकमले बागमती नदीको कोटेश्वर पुलदेखि मनोहरा पुलसम्मको दुबैतर्फको किनारामा हरियाली उद्यान निर्माण गर्ने भएको छ ।...

युट्युबका लागि किन खतरा बन्दैछ फेसबुक ?

यु ट्युब विश्वको सबैभन्दा ठूलो भिडियो शेयरिङ वेबसाइट भएकोमा शंका छैन । सन् २००५ मा स्थापना भई २००६ बाट...

वैज्ञानिकले बनाए ‘हावा छाता’, अब हावाले नै दिनेछ ओत

अब छाताको छानो कत्रो छ ?  एउटा कतिजना सम्मलाई ओत देला ? कतै च्यातिएको पो छ की ? चुहिन्छ...
बिचार/ब्लग View ALL

यात्रानुभूति : नारायणथानदेखि बनेपासम्म

यो पोजमा द्रब्य शाह पनि उभिएका थिए । लिगलिगे दौडमा जितेको पहिलो क्षण । सबैका अगाडि श्रीपेच लगाउँदै गर्दाको...

प्रचण्डज्यू ! देशमा फेरि चुनाव हुन्छ ।

केही समय अघि नेपाल भ्रमणमा आएकी बर्माकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीले भनेकि थिइन् " एकै दिन यति धेरै पुर्व...
 बिजनेस

पर्यटन बोर्डका कार्यकारी प्रमुख सुवास निरौलालाई निलम्बन गर्न लेखा समितिको निर्देशन

५ कात्तिक, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल पर्यटन बोर्डमा करोडौं रुपैयाँको अनियमितामा प्रत्यक्ष संलग्न देखिएको ठहर गर्दै बोर्डका कामु कार्यकारी प्रमुख सुवास निरौलालाई निलम्बन गर्न निर्देशन दिएको छ । लेखा समितिको बुधबार बसेको बैठकले निरौलालाई निलम्बन गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।...

काभ्रेमा नाचेपछि कृषिमन्त्रीले भने- कर्मचारीतन्त्रले विकास गर्न दिएन

 ५ कातिक काभ्रे । कृषिमन्त्री हरिप्रसाद पराजुलीले कृषि क्षेत्रको विकास नहुनुले कर्मचारीतन्त्रमाथि प्रश्न चिन्ह खडा भएको बताएका छन् । बुधबार काभ्रे जिल्ला पुगेका मन्त्री पराजुलीले कुटाेले काउली गाेड्नुका साथै केहीबेर कृषि

अरुण तेस्रोमा स्थानीयबासीले शेयर पाउने

५ कात्तिक, संखुवासभा । नेपालमै बहुचर्चित अरुण तेश्रो जलविद्युत आयोजनामा स्थानीयबासीले शेयर पाउने भएका छन् । सदरमुकाम खाँदवारीमा लगानी बोर्डले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा अरुण तेस्रोका कार्यकारी निर्देशक

बाणिज्य बैंकलाई रेमिट्यान्स कारोबारमा कडाइ गरिँदै

५ कात्तिक काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई रेमिट्यान्स कारोबारमा कडाई गर्ने तयारी गरिरहेको छ ।...
 मनोरञ्जन

हिरोइनले यसरी गरे कुकुर पूजा

काठमाडौ । गायिका कोमल वली बुधवार बिहान कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित भइनन् । कारण उनलाई आफ्नै घरमा पालिएका प्रिय कुकुर ‘कोको’ र ‘क्वीन’को...

करिश्माको सेक्सी पहिरन र ट्याटु

नायिका करिश्मा मानन्धर पहिरनको बिषयमा सधै नै अलग छिन् । उनले लगाएका पहिरनबाट प्रभावित हुनेहरु पनि धेरै छन् । छातीमा खोपिएको ट्याटुलाई देखाएर करिश्मा...

साथीहरुको काखमा घोर्ले छोराछोरी देख्दा डाह लाग्छ : प्रियंका कार्की

ग्ल्यामरस भूमिकाका लागि आपत्ति छैन

२९ असोज, काठमाडौं । प्रियंका कार्की पछिल्लो समय चल्तीकी नायिका हुन् । कहिले उत्तेजक अन्तरवार्ता त कहिले भित्री बस्त्रका कारण उनी बेलाबेला विवादमा आउँछिन्...

‘आफ्नो इज्जत जोगाउनुपर्छ, आत्मसमर्पण कमजोरी’ : कोमल वली

लोकगायिका कोमल वली सधै नै बिहेको कारणले चर्चामा रहन्छिन् । लोकगीतमा समेत बिहे र रोमान्सका कुरा गर्ने वली आफू सधै नै रोमान्टिक रुपमा अगाडि...

दीपिकापछि लुंगी डान्समा देखिइन सन्नी

मुम्बइ । पोर्न फिल्मलाई बिर्साउँदै बलिउडमा नयाँ इमेजका साथ स्थापित हुन कोसिस गरिरहेकी नायिका सन्नी लियोनी लुंगी डान्समा प्रस्तुत हुने भएकी छिन् । तेलुगु...

अभिषेकलाई ऐश्वर्याको सुटिङ हेर्ने रहर

मुम्बइ । अभिनेत्री ऐश्वर्या रायले सुटिङ गर्दा अभिषेक बच्चनले छेउमा बसेर हेर्ने इच्छा ब्यक्त गरेका छन् । ‘म ऐश्वर्याको फ्यान हुँ यदि उनले अनुमति...

आइतवार हङकङमा इन्फा अवार्ड हुँदै, को-को कलाकार जाँदैछन ? (नोमिनेसन सूचीसहित)

काठमाडौ । हङकङमा हुन लागेको इन्टरनेशनल नेपाल फिल्म एकेडमी (इन्फा)अवार्डको तयारी पूरा भएको छ । अवार्डका अध्यक्ष दीपक श्रेष्ठले दिएको जानकारी अनुसार २६ अक्टोवर (आइतवार) नेपाली सेलीब्रेटीहरुको साथमा भब्य रुपमा कार्यक्रम सम्पन्न हुने छ...
Latest VideoView ALL