तीन दशक लामो तलिम बिद्रोहलाई बल प्रयोग गरी दबाएको श्रीलंकाली सरकार र सेनाले मानवअधिकारको गम्भीर उल्लंघनको आरोप खेपिरहेको छ ।
सेनाले पनि युद्व अपराधका पछिल्ला प्रमाणहरुलाई अस्वीकार गर्न सकेको छैन । राष्ट्रसंघले भने यसबारे अन्तराष्ट्रिय एजेन्सीबाट छानविन गर्न र सरकारविरुद्ध कडा कदम चाल्न माग गर्दै आएको छ ।
पछिल्लो पटक बेलायती फिल्म निर्माताले सार्वजनिक गरेको एक तस्वीरले विद्रोही एलटीटीएका प्रमुख प्रभाकरणका छोराको निर्मम हत्याको गम्भीर आरोप लागेको छ । पछिल्लो २ वर्षमा फिल्म निर्माता क्यालम म्याक्रीले बेलायतको स्वतन्त्र टीभी स्टेशन ‘च्यानल ४’ का लागि केही फिल्म बनाएका छन् । जसमा उनले भिडियो प्रमाणको माध्यमबाट सन् २००९ मा एलटीटीएलाई समाप्त पार्ने क्रममा सरकारका तर्फबाट भएका गम्भीर युद्व अपराधलाई देखाएका छन ।
उक्त फिल्ममा प्रभाकरणका १२ वषर्ीय छोरा बालाचन्द्रणको शव देखाइएको छ र भनिएको छ- सेनाले उनको निर्मम हत्या गरेको थियो ।’ यसबारे म्याक्रीले तेस्रो फिल्म बनाएका छन्, जसमा केही तस्वीर देखाइएको छ । सेनाले बच्चालाई भूलबस लागेको र केही खतरा नभएको भने पनि पछि टाउकोमा पाँच पटक गोली हानेको फिल्ममा बताइएको छ । प्रभाकरनको छोरा भिडन्तमा मारिएको भन्ने श्रीलंकाली सरकारको दावी गलत भएको भन्दै म्याक्रीले जानीबुझी नै उनको हत्या गरिएको दावी गरेका छन् ।
श्रीलंकाले सेनाले भने म्याक्रीको आरोप अस्वीकार गरेको छ । श्रीलंकाली सरकारको देशभित्रै आलोचना भइरहेको छ । करीब १ सय ३३ ईसाई पादरीले सुरक्षा परिषद्लाई श्रीलंकाली सरकारविरुद्ध कठोर प्रस्ताव पारित गर्न अनुरोध गरेका छन् । उनीहरुले स्वतन्त्र छानविनको समेत माग गरेका छन् ।
-बीबीसीको सहयोगमा
यो खबरले नेपालका १० बर्षे युध्धका जन्मदाताहरु नराम्ररी झस्किने होलान । खास गरी जिउदै मान्छे गाड्ने र रुखमा बाधी मार्नेहरुको निद हराम हुने भो ।
Well-loved. Like or Dislike:
203
23
[जवाफ फर्काउनुहोस्]
tulsi sharma Reply: February 20th, 2013 at 1:04 pm
त्यै त नेपालका १० बर्षे युद्द अपराधी जिउदै मान्छे गाड्ने र रुखमा बाधी मार्नेहरुलाइ पनि यस्तै कारवाही हुनुपर्ने हो ।
Well-loved. Like or Dislike:
134
18
[जवाफ फर्काउनुहोस्]
Rajesh nepali Reply: February 20th, 2013 at 10:43 pm
ढिलो चाडो को कुरा मात्रै हो…. समय अबस्य आउनेछ जब नेपाली जनताहरुले यी माओबादीका नेता र यिनका सन्तान हरुलाई जिउदै जलाउने छन् वा जिउदै गाड्ने छन्.
Well-loved. Like or Dislike:
91
26
[जवाफ फर्काउनुहोस्]
tilak sapkota Reply: February 22nd, 2013 at 5:09 am
परिवारको एक जनाले गल्ती गर्यो भन्दैमा सबै परिवारका सदस्यलाई कारबाही गर्ने जस्तो निक्रिस्ट सोचाइ राख्नु भयेन नि मित्र ।
Well-loved. Like or Dislike:
32
1
Mun Reply: February 22nd, 2013 at 11:17 am
Thukka Rajesh Kaami, tero Buddhi, Gu bhariyeko tero Budhi, eutaale galti gar6, Baal baalikaa laai kin maarne ???, Tero 6oraa 6ori laai teso gare k hun6 ????? Fuck up you Asswholes !!!!
Like or Dislike:
13
7
dhan sedhai Reply: February 22nd, 2013 at 2:27 pm
sala randi ka chora haru kina maobadiko khoiro khanchas tyo ta samayle bataucha ra ajha jiudai gadna parne dherai rahechan jasto lago malai .
Like or Dislike:
9
9
Pakku Reply: February 23rd, 2013 at 1:40 am
Yudda jaha pani hun6 kunai kura lai liyera, ani man6e pani mar6an.. Kasaile yudda ko bela man6e maryo vandai ma uska santan lai marne soch rakhnu hudaina.. Malai yo bataunu ki kun desh ma mareko chhaina manchhe ? Dimaag ali farakilo banaunu paryo rajesh kubuddi ji…
Like or Dislike:
1
2
Kamal Reply: February 23rd, 2013 at 2:17 am
Yo Dhan Sedhai bhanne manche 1 paisa ko budhhi nabhayeko manche ho raicha…
Maobadi lai marnu parcha bahneko bhaye thikai bhanyo bhanne thiye… tin kaa chora chori lai kina marne… thukka tero buddhi
Like or Dislike:
1
3
rabin Reply: February 21st, 2013 at 4:17 pm
प्रभाकरण बास्तवमा एक असल र साहसी व्यक्ति थिए श्रीलंकामा बहुसंख्यक सिन्हालिले अल्पसंख्यक तमिल माथि गरेको अन्याय र सरकारले तेही सिंहाली को संरक्षण गर्ने र तमिलको हत्या गर्ने नीतिको बिरुद्दमा उनले आन्दोलन गरेका थिए तर आफ्नै तमिल कर्नेल करुणाको बिस्वासघात को कारण अहिले उनीहरु छिन्नभिन्न अवस्थामा छन भनिन्छ प्रभाकरण अझै पनि जीवित नै छन्
Like or Dislike:
20
7
[जवाफ फर्काउनुहोस्]
hate these srilankan ruling class…hate srilankan armies…
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
chestma 5 wata bullet ko ghau sahit ko photo Dailymail uk ma chhapiyeko chha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
जिउदै मान्छे गाड्ने र रुखमा बाधी मार्नेहरुको बारेमा चै कसले फिल्म बनाउने?
हाम्रा चलचित्रकर्मीहरुले पनि अश्लिल बिषयबस्तुलाई छोडेर यस्तो बिषयमा ध्यान दिए राम्रो हुन्थ्यो कि।
Well-loved. Like or Dislike:
103
8
[जवाफ फर्काउनुहोस्]
सबै त ठिकै छ तर लडाईं गर्दा कसैले मिलाई मिलाई मार्छ त? सल्ल गरेर, यत हन्छु है भनेर,कह गोली हानेर मर्दा चाँही मानव अधिकार हनन हुँदैन?
Like or Dislike:
15
32
[जवाफ फर्काउनुहोस्]
esari marinu dukhad ho tara human right haru le USA ra UK ko sena haru le IRAQ ra AFGAN kati jana nirdos haru lai mareko bare ma pani chabin garnu paryo ni
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
सबै त ठिकै छ तर लडाईं गर्दा कसैले मिलाई मिलाई मार्छ त? सल्ल गरेर, यत हन्छु है भनेर,कह गोली हानेर मर्दा चाँही मानव अधिकार हनन हुँदैन?
Like or Dislike:
6
14
[जवाफ फर्काउनुहोस्]
aparadh kasaile pani garnu hudaina .
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Yo sab bakbas ho UK ajhai pani afu lai powerful desh socheko hola tyo soch unko galat ho teso tesle pani kunai bela lakhau nirdosh man6e mareko chan, ajahi bahurastriya sena le IRAQ,Afghnistan, Libiya, Seria, kayau rastra man6e mardai cha tesko film chai kasle banaune ta …k goli le chinhca yp man6e nirdosh cha bhanera …hanne belama makai bhute jhai man6e bhutne ahile sano desh lai bahnera hepna khojeko ho UK le teso ta IRAQ ma 4,5 lakh man6e maryo hola k tesma sab doshi matrai hola ta…?.afgan ko film kasle banaune.?
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
pahilo ta marne kura ramro hoina. dosro kura nirdos marnu ,tesro bubako ris ti abodha balbalika mathi pokhnu kayerta hoyo nindniya 6 . ab ayo kura Nepalko Rajnitik bisayako kura 6uttai 6 bektiko risma man6e maryo ani maobadima prabes garyo tyo kasari rajnitik kura hun6 khai ma ta 6kka par6u yar yiniharuko kura sunda pani
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
युद्दको नाउँमा निहत्था र सिधा साधा नागरिकलाई हत्या गर्नेहरुलाई कानुनी दायरामा ल्याउनु पर्छ चाहे त्यो सरकारको होस् या बिद्रोही
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
राज हमाल Reply: February 23rd, 2013 at 12:51 am
हाम्रो श्री माननिय मन्त्री अग्नि सापकोटाको पनि एऊटा िफल्म बनाउदा कसो होला ? निर्माता निर्देशकलाई कथा बस्तु थाहा छदै छ क्यारे ( कथा बस्तु मार्मिक छ सबैका आँखा रसाउने छन् ) यता पनि ध्यान दिनुपर्यो ।
Like or Dislike:
12
2
[जवाफ फर्काउनुहोस्]
aafano jeeun bhaisi pani nadekhne ani jeeuma jumra pani 6 kibhanert sanka garne kahako chalna ho sathi ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Don’t worry….paap dhuri bata karaunechhan….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]