१० फागुन, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस जाइन्ट बार्सिलोना एसीमिलानसँग पराजित भएको छ ।
अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना इटालियन महारथी एसीमिलानसँग २–० गोल अन्तरले पराजित भएको हो । ७ पटकको च्याम्पियन्स लिग विजेता एसीमिलानको वार्सिलोनाविरुद्ध सन् २००४ पछि पहिलो पटक जित हो । गत सिजन क्वाटरफाइनलमा भएको भेटको पहिलो लेगमा गोलरहित बराबरी खेलेको एसिमिलानले दोस्रो लेगमा ३–१ को हार व्यहोरेको थियो ।
घरेलु मैदान सान सिरोमा भएको खेलमा एसीमिलानले दुबै गोल दोस्रो हापमा गरेको थियो । खेललाई आफ्नो नियन्त्रणमा राखेपनि गो गर्न नसक्दा बार्सिलोना हार व्यहोर्न बाध्य भयो । पहिलो हाप गोलसहित बराबरी खेल बार्सिलोनाविरुद्ध ५७ औं मिनेटमा केभिन प्रिन्स बोटेंगले गोल गर्दै घरेलु टोलीलाई सुरुवाति अग्रता दिलाए ।
८१ औं मिनेटमा सुले मुन्टारीले गोल गरेपछि घरेलु दर्शकको साथ पाएको एसीमिलानविरुद्ध लिओनल मेस्सीको टोलीको केही लागेन र नजिता २–० ले सुम्पियो । अब क्वाटरफाइनलमा स्थान बनाउन बार्सिलोनाले मार्च १२ मा हुने खेलमा फराकिलो जित हात पार्नु पर्ने हुन्छ ।
अर्को खेलमा साल्के र गालातासारेले १–१ को बराबरी खेलेका छन् ।
Away match is still there so no need to worry for Barca….I am sure that they will do it in Camp Nou.
Like or Dislike:
3
11
[जवाफ फर्काउनुहोस्]
laugh out loud hahahahhahahahhhhh
thikka paryo barcelona
world ko best team hoina ta yo
hahaahahahaa
Like or Dislike:
22
8
[जवाफ फर्काउनुहोस्]
Amrit Regmi Reply: February 24th, 2013 at 1:38 pm
thik kura. Aba niklinchha champions league bat ani towa parera baschha.Pheri pani testai bhae hunthyo ni.4 choti ko fifa player of the year re khate messi daka. Barcelona ka sabai player moreni hunthyo ni.Real Madrid is the best.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
123its like that
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
That is match . It can happen sometime. No worry about it.
Like or Dislike:
4
5
[जवाफ फर्काउनुहोस्]
1 goal nahunu parne ne hand ball vako thiyo
Like or Dislike:
2
4
[जवाफ फर्काउनुहोस्]
don’t worry barca you will win another game best of luck MeSsi………
Like or Dislike:
3
8
[जवाफ फर्काउनुहोस्]
aaba 2nd legma barsa out hun6 im sure about that ani real madrid le manchester united lai harau6 tespa6i real ani c ronaldo lai kasaile pani rokna sakdaina real going to be champion league winner of 2013.
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
Amrit Regmi Reply: February 24th, 2013 at 1:40 pm
Real Madrid is the best football club in the planet.CR7 is the king ever, Khate barca
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
keep on going barca u hav to loose every game
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Every dog has a day
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]