अमेरिकामा एक घरपालुवा कुकुरले आफ्नी मालिक्नीलाई लगातार ४५.८ सेकेण्ड किस गरेर किर्तिमान सहित उपाधि जितेको छ ।
प्रणय दिवसको उपलक्ष्यमा पोर्टल्याण्डमा भएको कुकुर चुम्बन प्रतियोगितामा १२ वर्षको बिउ नामको कुकुरले आफ्नी मालिकनी लिन्डा वाल्टनलाई लगातार ४५.८ सेकेण्ड चुम्बन गरी यो वर्षको च्याम्पियन बन्न सफल भएको हो ।
लगातार दोश्रो वर्ष च्याम्पियन बन्ने क्रममा योर्कीले गएको वर्षभन्दा कमजोर प्रदर्शन गरेपनि उपाधि उचाल्न भने सफल भयो ।
यस्तै मालिकनी केसी माउन्टेनलाई १६.८ सेकेण्ड चुम्बन गरेर सन्नी नामको कुकुर दोश्रो भयो भने डिजान्गोले तेश्रो स्थान प्राप्त गर्दा आफ्ना मालिकलाई ११.७ सेकेण्ड चुम्बन गर्यो । पहिलो हुने बिउले उपाधिसँगै ७५ डलरको पुरस्कार पायो ।
kasto kasto hudai chha sansar ma .kukur ko mukh ma chumban garnu vanda kukur ko ghu khaya hunthiyo ni किर्तिमान ……..?
Like or Dislike:
16
3
[जवाफ फर्काउनुहोस्]
resham lal khanal Reply: February 22nd, 2013 at 1:45 pm
yo ta aprakirtik vayanara?
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
मान्छेले नाम कमाउनका लागि केही गर्न बाँकी राखेका छैनन् । हुँदा–हुँदा यी यस्ता कुण्ठित्याउँलो हर्कद गरेर के सावित गर्न खोजेका होलान् ? कीर्तिमान र उपाधीलाई यस्तो परिप्रेक्ष्यमा उभ्याउन् जसले राष्ट्र र जनताका हितको निम्ति प्रत्यक्ष लाभ दिलाउन सकून्, उरन्ठेउलो प्रतियोगिताको लागि होइन ।
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
Fucking strange world — abu hami jasto lakaa jawan youth star lai nagarera DOG lai nai kiss lau….//////
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
लाखे है नािन याे त अितनै भयाे हाै तर हाै नािन मानछे र कुकुर काे टाउकाे उसतै पाे छत! हुनत नािन यसकाे अनुहार हेरेकाे छाै धन्न कुकुर ले िकष गरन मानेछ िक कसाे हाै नािन?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यो सबै पत्रकारलाई पैसा दिएर आफु चम्किने चाल हो।
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
manche na payera kukure sanga kiss gare ra kirtiman rakhne yo kasto chalan ho
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Yo bidesi kuirele k bakirakhechara sabai kam ulta sidha kukurko chumban linu katai yo bimari nepali lai nasaros he vagawan.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
malai ta man parena .kasto khel ho yo. nepalma ta yosto 6ai na. bhitra bhitra hun sak6.by.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
chieee. ke ke garbathale
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]