स्मरण शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा कसलाई पो हुँदैन र ? तर पनि सबैको सम्झिने क्षमता एकैनासे हुँदैन ।
अझ उमेरसँगै स्मरणशक्ति घट्दै जान्छ । स्मरण शक्ति बढाउने त्यस्तो कुनै औषधि बनेको छैन ।
पौष्टिक आहारको सेवन, नियमित व्यायाम, पर्याप्त निद्रा -कम्तिमा दिनको ८ घण्टा) लगायतका कुरा अपनाइयो भने दिमागी गतिविधि बढ्छ र स्मरण शक्ति समेत बढ्ने बताइन्छ । केही त्यस्ता पौष्टिक तत्व छन् जसले दिमागलाई तेज बनाउँछन् र सम्भिmने क्षमता पनि बढाइदिन्छन् । यी खाद्यपदार्थको सेवनले उमेरसँगै स्मरणशक्ति घट्दै जाने समस्या पनि कम हुन्छ ।
स्मरण शक्ति बढाउनका लागि खानामा एन्टी अक्सिडेन्ट तथा फ्लेभिन्वाइड तत्वको मात्रा बढाउनुपर्छ । यी तत्वमा रोगसँग लड्ने क्षमता पनि हुन्छ । यसको लागि भिटामिन ए, सी तथा इ युक्त खाना जस्तै अण्डा, गाजर, ब्रोकाउली, माछा तथा सागपात र फलफूलको सेवन पर्याप्त गर्नुपर्छ ।
यी खाद्यपदार्थको सेवन गर्दा मस्तिष्कमा हुने कोशिकाहरुको क्षतिको दर घट्छ । शरीरमा फ्लेवोन्वाइडको मात्रा बढाउनका लागि अंगूर, प्याज, स्याउ, ग्रीन टी, ब्लाक टी को सेवन गर्नुपर्छ । दिनमा कम्तीमा ३ कप ग्रिन टी तथा तीन चार प्रकारका फलफूल र दुइतिन वटा चकलेट खाने गर्दा सरीर स्वस्थ हुनुका साथै स्मरण शक्ति पनि बढ्छ ।
सरीरमा आइरनको कमी हुँदा पनि स्मरण शक्ति घट्छ । आइरनको आपूर्तिका लागि मासु, माछा, सिमी तथा अन्य गेडागुडी र लहरे तरकारीको सेवन गर्नुपर्छ । वनस्पतीय प्रोटिनका साथै जिव प्रोटिनको मात्रा पनि बढाउनुपर्छ जसबाट
सरीरलाई सजिलै आइरन प्राप्त हुन्छ । लेसिथिन नामक तत्वले कोष झिल्ली बनाउनुका साथै स्मरण शक्ति पनि वृद्धि गर्छ । यो तत्व पाइने खानेकुरामा अण्डा, भटमास, बन्दा लगायतका पर्छन् ।
मस्तिष्कका लागि ओमेगा थ्री फ्याट्टी एसिड पनि लाभदायी हुन्छ । यो तत्व माछा, तोरीको तेल, भटमास, ओखर तथा मकै लगायतमा पाइन्छ । त्यस्तै भिटामिन बी १ तथा बि १२ पाइने खानेकुरा खाँदा पनि स्नायु प्रणाली स्वस्थ हुने र स्मरण शक्ति बढ्ने विज्ञहरु बताउँछन् ।
good
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
भएभरको सबै खानेकुरा खाएपछि स्मरण शक्ति बढ्ने नै भयो नि महाशय ।
Well-loved. Like or Dislike:
38
0
[जवाफ फर्काउनुहोस्]
pradip Reply: March 3rd, 2013 at 3:48 am
limitation ma khanu parla
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Nice article .
Like or Dislike:
4
4
[जवाफ फर्काउनुहोस्]
Good, very very good.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Ani sabai khanu thalyo bhane body ko motopaan chai kaha bata falnu ni sabai ta dimag ma gayera basdaina kya re..
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
rosab Reply: February 26th, 2013 at 2:54 pm
exercise pani garnu paryo ni…..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
yo bekub banaune kura ho jasto chha ………
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
जुल्याहा परिवारमा जन्मेका अब्राहम लिङ्कनले यी सबै खान पाए होलान् र ?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
rosab Reply: February 26th, 2013 at 2:56 pm
Einstein le pani payena kyare….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
fantastic
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
khayeko jasto nakhayeko hunna sathi ho, biralai huchhan nakhayera nai batha ta khane nai bhatha hunchhan Dr baburaamle pai bessari makai bhatta dhedo,dudh gew mohi kayeka thiye gorkhama unko khana ma kami thyena.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]