नारी दिवसको अबसरमा एनआरएन ओमानले अन्तरक्रिया कार्यक्रम गर्ने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नारी दिवसको अबसरमा एनआरएन ओमानले अन्तरक्रिया कार्यक्रम गर्ने

मस्कट । गैरआबासिय नेपाली संघ ओमानले १०२ औँ अन्तर्राष्ट्रिय नारी दिबसको अवसरमा महिला जागरण तथा अन्तरक्रिया बिषेश कार्यक्रम गर्ने भएको छ । कार्यक्रम आगामी मार्चा ८ तारिख अर्थात नारी दिवसकै अवसरमा रुबी, मस्कटमा विहान १ बजेवाट सुरु हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार मुख्यत खाडी मुलुकमा हाम्रा चेलीबेटीलै दुख पाउनुको कारण अशिक्षित हुनु, यहाँको कानुन व्यावस्थाको अज्ञानता तथा लहलहैमा लाग्नु, सोझा चेलीबेटीको फाइदा लिदै पैसाको लालच देखाएर पनि समस्यामा परेका घटनाहरु आजकल निकै देखिन थालेकाले त्यसप्रति सजक गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु