विजय तिमल्सीना
न म खेलको मैदनमा
मेसी बन्न सक्छु
न झेलको मैदनमा प्रचन्ड
न म मेलको मैदनमा
गान्दी बन्न सक्छु
म जनता माटोको भाडो हुँ
कुमालेले जे बनाउछ
त्यही बनिदिन्छु
मेरो कुमाले मेरा नेता हुन
मलाई थाछ यिनले मलाई
कहाँ लगेर कती बेला बेच्छ्न
मलाई निर्जिब बनाएका छन
मलाई था छ
तर चुप बस्नु पर्छ
कस्ले सजाउछ
कस्ले कुना तिर फ्याकेर
मलाई फुटाउछ
मेरो संगठन पनि
न भयको होइन
छ तर तितर्बितर
कुनै न कुनै कुमालेले
आफ्नो साचो घुमाएको छ
nice
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
bijay Reply: February 23rd, 2013 at 6:39 am
thanks on linekhabar
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
dami analysis cha neta r janata ko. Like it.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Ha ha ha ha , Good one
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
बिजय जि।लाई बधाई छ । तर, बिजय जि र सम्पादक ज्यू दुबै जनालाइ यो अनुरोध, साहित्य भनेको भावना सँग संगै भाषा पनि हो र व्याकरण पनि हो। यसमा भाषा सम्पादन को स्तर कमजोर छ भन्ने मेरो ठम्याइ हो ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]