सवारी दुर्घटनामा एकको मृत्यु :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

सवारी दुर्घटनामा एकको मृत्यु

११ फागुन, भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सिर्जननगरमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । उनको परिचय खुल्न सकेको छैन ।

मृतकको शव भक्तपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने सवारी साधान फरार रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु