११ फागुन, काठमाडौं । नेपाली कांग्रेस युवा नेता गगन थापाले केन्द्रीय कार्यसमितिको निर्णयविरुद्ध प्रधानन्यायधीशको नेतृत्वमा सरकार बनाउन अग्रसर शीर्ष नेताहरुको विषयमा महासमिति बैठकबाट छिनोफानो गर्ने चेतावनी दिनु भएको छ ।
बहालबाला प्रधानन्यायधीश बाहेकका सबै विकल्प खुल्ला राख्ने गरी पार्टीले निर्णय गरेको भन्दै उहाँले भन्नुभयो-’शीर्ष नेताहरुले अहिले गरेको काम किर्ते र जालसाझी पूर्ण छ । केन्द्रीय समितिको निर्णय विपरित गएकोले अब महासमितिले त्यसको छिनोफानो गर्नुपर्छ ।’ रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा थापाले शक्ति पृथकिरण लोकतन्त्रको प्राण भएको भन्दै शीर्ष नेताहरुबाहेक सबै नेता बहालवाला प्रधानन्यायाधीशको नेतृत्वको विरोधमा रहेको दावी गर्नुभयो ।
स्वतन्त्र न्यायलयलाई ध्वस्त पार्ने एमाओवादीको योजनाका साथ प्रधानन्यायाधीशको प्रस्ताव आएको दावी गर्दै थापाले एमाओवादीले निर्वाचन गर्ने भन्दा पनि सत्ता लम्ब्याउने उद्देश्य प्रस्तावमा अन्र्तनिहीत रहेको बताउनु भयो । उहाँले भन्नुभयो-’खिलराज रेग्मी प्रधानन्यायाशीध हो कि दलको प्रधानमन्त्री उमेदवार ? यस्तो विवादित रहेर न्यायपालिका स्वतन्त्र रहन सक्दैन ।’
साक्षात्कारमा एकीकृत नेकपा माओवादीका नेता शक्ति बस्नेतले संविधानबाट मात्रै निकास ननिस्कने भन्दै संवैधानिक प्रक्रियाबाट बाहिर राजनीतिक सम्झौताको आधारमा मात्र निकास निकाल्न सकिने स्पष्ट गर्नुभयो । उहाँले कांग्रेस र एमालेसहितका दलहरुको चिन्ता निर्दलीय प्रधानमन्त्री हुने भयो भन्ने कि चुनाव हुने भयो भनि प्रश्न गर्नुभयो ।
नेकपा-माओवादीका नेता लेखनाथ न्यौपानेले स्थानीय निकाय कर्मचारीको हातमा दिदा भ्रष्टाचार ब्याप्त भएको र स्थानीय निकास असफल प्रमाणित भईसकेको अवस्थामा केन्द्रीय नेतृत्व पनि कर्मचारीलाई दिदाँ मुलुकले निकास नपाउने दावी गर्नुभयो ।
सदभावना पार्टीका महासचिव मनिष सुमनले राजनीतिक दलहरुको एक अर्का प्रति विश्वास नभएकोले स्वतन्त्र ब्यक्तिको नेतृत्व आवश्यक भएको बताउनु भयो ।
we r all with u? n yr vision………
Like or Dislike:
14
9
[जवाफ फर्काउनुहोस्]
म गगन लाई आखा चिम्लेर बिस्वाश गर्न सक्छु , तर म कांग्रेस पार्टी को होइन
Like or Dislike:
31
13
[जवाफ फर्काउनुहोस्]
म नेपालि जनता हुँ तर माओवादी हैन !!
जब जब हामि नेपालिहरूलाई राजनीति देखि घ्रिणा लाग्न थाल्छ र हामि निराश हुन्छौ आनि केवल एउटा आशाले बचौने गर्छ त्यो भनेको गगन थापा, योगेश भट्टराइ, रबिन्द्र अधिकारी जस्ता युवा नेता । तपाईंको बोली र ब्यक्तित्वले यो देसमा राजनीतिको भविस्य छ भन्ने प्रस्ट पार्छ त्यस्तै युवाको अस्तित्व पनि राजनितिमा छ भनेर प्रमानित गर्ने अवस्था आएको छ । युवा, मिडिया र ब्यबशायिक बर्ग तपाईंको साथमा छ कृपया तपाईंले यो बुढोहरूलाई तह लगाउने अभियान थाल्नुश । सम्बन्धले धोखा दिन थाले पछी दायरा आँफैले कोर्नु पर्छ गगन दाइ, यो बुढो काङ्रेशीहरू जति तपाइ प्रति गर्व गर्छन् त्यो भन्दा धेरै असुरक्षित महशुश गर्छन् । यिनीहरूले सजिलै तपाईंको अस्तित्व स्विकार्ने वाल छैनन है । शुभ-कामना – जय होश !!
Like or Dislike:
30
16
[जवाफ फर्काउनुहोस्]
प्रचंड बाबुराम माधव र झलनाथ लाई टक्कर दिन का लागी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य तथा नेपाली कांग्रेसका युवा नेता गगन थापा एक्लै काफी छ्न
चर्को मतभेद । तपाईलाई के लाग्छ?
36
21
[जवाफ फर्काउनुहोस्]
avi bhattarai Reply: February 22nd, 2013 at 10:36 am
boli matrai ho yinko kehi lacharpato laudainan
Like or Dislike:
11
20
[जवाफ फर्काउनुहोस्]
साथीहरु,
के का आधारमा गगन थापा लाइ येतिधेरै उचाल्नु भएको छ थाहा छैन| गगन थापा को छेमताको को कसी के ?
आँखा चिम्लेर समर्थन भन्नु मिल्दैन| कसैको फेस हेरेर समर्थन गर्न सकिन्न बल्कि उसको खुबीलाई हेर्नु पर्छ
मित्रले आखा चिम्लेर विश्वास गर्ने आधार बटाई दिए महिले पनि समर्थन गर्ने थिए ..
Like or Dislike:
25
23
[जवाफ फर्काउनुहोस्]
prachanda Reply: February 22nd, 2013 at 1:51 pm
tapai ko kura maan paryo.xctly
Like or Dislike:
3
5
[जवाफ फर्काउनुहोस्]
Gagan li ankha chemlara kina pattaunu 45000 talab banaune bala ma sab vanda pahila Sign garyo Garib janata ko pasina ma 4 barsa katne 601 li Kunai pani thau bata bahiskar garnu parchha SAB Dalal Kurchi ko Vukta vogiiiiiiiiiiiiiiiiiiiiiiii
Like or Dislike:
8
4
[जवाफ फर्काउनुहोस्]
hehehehe gagan ji bhasan gare jasto hune bhaye ta k aile nai timlai pm banaye pani kehi khulkyaudainau dekhiyo timro para ni dherai nakhoka baru khoki ko ausadhi khau.
Like or Dislike:
6
2
[जवाफ फर्काउनुहोस्]
aba nepal ko pm ma gagan thapa lai matra thik huncha aru kasilai pani thik hudaina……
Like or Dislike:
6
3
[जवाफ फर्काउनुहोस्]
HO Gagan Thapa Nepal ko aslagdo yuwa neta ho tara Dr. Babu Ram ko level ma pugna dharai struggle garnu parcha!
Like or Dislike:
5
5
[जवाफ फर्काउनुहोस्]
Rahul Reply: February 24th, 2013 at 5:31 am
K garnu paryo jungal pasera 20 hazar Janata marnu paryo?, bhautik samrachana dwasta parnu paryo? Desh Lai pher 100 Basra pachadi dhakelnu paryo? K Bhajnu parchha bhane, padhera phd gardai ma desh hakna Sakne bhaya nepalma hazarau phd holder Chhan. Baburam aaklo hoina. Jun manche ma durdristi hunchha tasle matra nepal Lai agi badhauna sakchha. Baburam pani dekhiyo. Bhatta pachaune, karyakarta bharti garne( competition bata karmachari nachhane), swasni Lai commission ma khelna lagayara aafu sadhu banne …. K aba aaunu PM le yo sabai kura siknu parchha ra?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
PM ko lagi kosai sanga pani aas garna pardaina.jas lai banaye pani testai ho yo kura nepali janata le ramro sanga bughe huncha.kuna pani dal ka neta ko biswas garnu hami nepali feri khaldo ma parnu ho so aaba ek matra bikalpa cha tyo ho RAJA AAU DESH BACHAU.yedi king farkiye vane kehi hola natra testai ho.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
BHASANLE MATTRA KEHIHUNEWALA CHHAINA SOCIAL DEMOCRETIC THEORY BATA AAGHIBADHANUS NEPALLAI DEVELOP GARNA SAKINCHHA AALOCHANA MATRA GARERA KEHIHUNDAINA NEPALILAI ROJGARI KHANA LUGA BASKO BYABASTAKO NITIKHOE PARTYKO LEVEL LEYARA JANU BEKAR GALIGALOCHLAI SAMAPTA GAREKALYAN .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
बाबुरामले पनि आफु प्रधानमन्त्री हुनु भन्दा पहिले यस्तै गफ गर्थे तर अहिले सबै भन्दा बढी बिदेशी प्रभुको पाउ मोल्ने र भ्रष्टाचार गर्नेमा उनी पर्छन । गगन थापाको पनि गफै बढी जस्तो लाग्यो ।
Like or Dislike:
8
4
[जवाफ फर्काउनुहोस्]
काठमाण्डौ,फागुन ११–कांग्रेस सभापति शुशील कोइरालाले प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाउने विषयमा पार्टी भित्र कुनै विवाद नभएको दावी गरेका छन् ।
उनले केन्द्रीय कार्यमितिले दिएको म्यान्डेट अनुसार नै काम भएको बताए।
शीक्त पृथकिकरणमा कांग्रेस संवेदनशील रहेको बताउँदै कोइरालाले लोकतन्त्रको रक्षाका लागि निर्वाचनको विकल्प नभएको बताए ।
आफुहरु यतिबेला प्रधानन्याधीशको निर्णयको पखाईमा रहेको भन्दै कोइरालाले चाडो निर्णय दिन पनि आग्रह गरे ।
धादिङका काग्रेसका पुराना नेता लोकबहादुर कार्कीलाई अन्तिम श्रद्धन्जली दिन धादिङ बैरेनी पुग्नुभएका सभापति कोइरालाले प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा यस्तो बताएका हुन्
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Aghi lagnus dai, we all are with you
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
mr sojho gaule lai tha rahena6 ki baburam vaneko lalgaddar ho ra maobadi ko testo kunai neta 6aina jo gagan thapa sanga comparision garna milos
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Hami lai gagan g ko bhasan haina waha kaam herna man xaena…yati pravav sali hununxa vane waha lai uskai party congress le kina jahile alpamat ma rakhxa?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
AJA VANNU PARDA MA GAGAN G LAI RAMRO DESH BANAUNE VANDA RAJNEETI KO DAUPECH KO KHEL MA PRAVAVSALI BANNA SAKNE YOGYATA VAYEKO NETA MANXU…KEI GARNA SAKDAENA
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
khai kasle k garne ho Desle ghuda teki sakyo aba kalo suchi ma par6 ani sabaiko ghaito ma gham lag6 sabai neta haru lai janta le 6addainan lakheti lakheti kutne future po dekh6u mata sathi ho
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]