११ फागुन, काठमाण्डौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले चीनलाई घेर्ने रणनीति अनुसार नेपालमा बैदेशिक चलखेल बढेको दावी गर्नुभएको छ । वैद्यले साम्राज्यवादी र विस्तारवादी योजना अनुसार नेपालमा राजनीतिक अस्थिरता निम्तिएकाले मुलुक सर्बाधिक अप्ठेरो स्थितिमा पुगेको वताउनुभयो ।
अखिल नेपाल लेखक संघले शुक्रवार राजधानीको सम्वाद डवलीमा डा. राजन पोखरेलद्वारा लिखित पुस्तक परिचर्चा तथा हस्तान्तरण कार्यक्रममा वैद्यले भन्नुभयो,’एउटा संसदीय ब्यवस्था पुरै असफल हुँदैछ । दलभन्दा निर्दल रोज्न खोज्नुले पनि प्रमाणित हुन्छ । यति ठूलो शहादत प्राप्त गरी आउँदा पनि जनताको जनवाद आउन सकेको छैन ।’
वैद्यले प्रतिक्रियावादीहरुले मुलुकमा निरंकुशता, निर्दलीयता र फासिवादीको अभ्यास गर्न खोजेकाले आफूहरुले गोलमेच सभाबाट मुलुकलाई निकास दिन प्रस्ताव गरेको वताउनुभयो ।
नेपालको राजनीति नेपथ्यवाट चलिरहेको दावी गर्दै बैद्यले भन्नुभयो, ‘सबै चिज नाङ्गै तरिकाले आएका छन् । काँग्रेस र एमालेका नेताहरु पनि अचम्म परेको देख्छौँ । त्यहाँ पनि एकमत छैनन् ।’ वैद्यले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरी चुनावमा जाने प्रचण्डको सुत्र पनि नेपालको राष्ट्रिय अस्मिता निमिट्यानन पार्ने अभ्यासको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,’व्यवस्थापिका नभएको बेला कार्यपालिका र न्यायपालिका एकै ब्यक्तिमा हुने कुरा स्वीकार गर्न लायक छैन ।’
मुलुक सर्बाधिक अप्ठेरो स्थितिमा पुग्नु सब तिमिहरूको कारण हो ।
Well-loved. Like or Dislike:
53
8
[जवाफ फर्काउनुहोस्]
कांग्रेसी Reply: February 22nd, 2013 at 11:31 am
जब देखि चिन बाट चिनिया नेता माओ को विचार ले यो देश मा घुसपैठ गरेर नेपाली जनता को नेपाली दिमाग भित्र चिनिया दिमाग भर्न थाल्यो तब देखि यो देश का जनता ले अशान्ती र दुख पाउन थाले
Like or Dislike:
22
20
[जवाफ फर्काउनुहोस्]
bijesshrestha Reply: February 23rd, 2013 at 6:40 pm
ta kangresi lai ta kosi ra gandaki matra nbhai susta lagayatka bhubhagharu atikraman garne dhoti chahiyeko hola utai tira gaye bhaigoni kina nam matrako nepali bhayera bas6s?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
श्याम Reply: February 22nd, 2013 at 11:32 am
बुडो मर्ने बेलामा हरियो काक्रो !!! पर्चण्डे ले भाग दियन भनेर गएको प्रधानमन्त्री पाउछु की भनेर होला !! कुकुर को …डा खाउ !!! तिम्रो बन्दुक को काम छैन देबघाट गएर भोले बाबा बनेर बस बुडा !!!!
Well-loved. Like or Dislike:
30
9
[जवाफ फर्काउनुहोस्]
tulsi sharma Reply: February 23rd, 2013 at 12:33 am
हामीले जनक्रान्ती गर्छैा,अर्को जनयुद्द थाल्छैा ,सडकवाटै फेरी छापामार युद्द सरू गर्छैा चुनाव बहिष्कार गर्छैा भन्ने त हिजो विदेशी राजदुतहरू तथा युरोपेली युनियनका अगाडी लम्पसार परेर हजुर हामी चुनावमा जान्छैा,क्रान्ती गर्दैनैा ,बहुदलिय प्रणाली मासिने हजुर भनेर पुच्छर हल्लाउदै पछी पछी लाग्ने ले अहिले कहाँ न कहाँ को छिमेकी देशको चिन्ता गर्ने भाको । अाफ्नो देशको चिन्ता छैन…?
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
अाफुलाइ पानी माथीको वोभानो सम्जदा लाज लाग्दैन बुढा ।
Well-loved. Like or Dislike:
48
12
[जवाफ फर्काउनुहोस्]
raamro kura gare jastai kaam ni raamro gareko bhaye ta huntyo ni
Like or Dislike:
12
0
[जवाफ फर्काउनुहोस्]
राजनितिक दलहरुको किचलोका कारण देशमा विदेही हस्तक्षेप भएको हो । नेपालका राजनितिक दलहरु अन्तन देशको लागी एक नभए सम्म विदेही हस्तक्षेप भइरहन्छ । दलहरुले मुलुलाई राजनितिक अस्थिरतामा पुर्याएका कारण साम्राज्यवादी र विस्तारवादीहरु नेपालमा हावी भएका हुन । दलहरुनै एक अर्कामा विश्वास गर्न छाडे अयन यो अस्थिरताको फाइदा लिन नेपालमा विदेशी चलखेल त त्यसै बढ्ने कुरा हो नि । साम्राज्यवादी र विस्तारवादी जो भए पनि नेपालको राजनीतिक अस्थिरताले मुलुक अप्ठेरो स्थितिमा पुग्नु दलहरु कै कारण हो । त्यसैले यसको बारेमा नेपालका राजनितिक दलहरु सचेत हुन आवश्यक छ ।
Well-loved. Like or Dislike:
27
0
[जवाफ फर्काउनुहोस्]
Timi feri china ko Dalal banna khojdai 6au. Be carefull, china dont want to do this if u want.
Like or Dislike:
2
7
[जवाफ फर्काउनुहोस्]
sabai jana lai party ko president and central committee member ani mantri hunu pareko 6. sabai khurapaati milera jamma tin ota party (kangress, communist and panche) banaya hunna timi syaal harule? ani competition gara na. this is the only solution. dherai na bhuka timi
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
नेपाललाई कसले घेरा हालेको छ तेतातिर ध्यान देउ न चीनको घेराप्रती किन तेत्रो चिन्ता? चीन आफै सक्ष्यम छ उसलाई कसले घेरा हाल्दैछ र कसरी तेस्लाई तोड्ने भनेर! तिमिजस्ताले आफुलाई कसले घेरा हाल्दैछ भन्ने त थाहाछैन! प्रचण्ड र बाबुरामकोको प्रयास नभएको भए तिमी बुढाहरु कुन कुनामा थन्किरहेका हुन्थ्यौ! मोहन बिक्रम, तुलसीलाल, कृष्णदास जस्तै! निधार खुम्च्याएर सोच त! फेरी पार्टी फुटाएर पार्टीलाई मात्र हैन देशलाई नै बर्बादी तिर धकेल्यौ! फेरी सोच अनि मात्र बोल बुढा नत्र तिम्लाई नै दोष दिन्छन!
Like or Dislike:
15
4
[जवाफ फर्काउनुहोस्]
sabai paani maathiko obhano huna khojnu matrai ho nepal ka raajnitidalharu khasai desh ra janta prati matlab nabhaeko dekhinchh. desh ma ashaanti aisthirta aafuharule nai lyaaune ani arulaai dosh kina ?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
पाटनको बाटोतिर लागिहाल्नु भो ! प्रचन्ड सँग नै बसेको भए मिलेर केही गर्न सक्नुहुने थियो देशको लागि।
Like or Dislike:
12
3
[जवाफ फर्काउनुहोस्]
China bata dollar naaula bhanera ho ki kya ho buda
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
ye baide buda le nepal gherne lai thik pari sake,aaba china ko pir lage6,yesta durdarsi neta bhaye pachhi nepal banne vo USA.
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
मुलुक सर्बाधिक अप्ठेरो स्थितिमा पुग्नु सब तिमिहरूको कारण हो ।
Like or Dislike:
10
1
[जवाफ फर्काउनुहोस्]
yo baide buda marne belama pani kina kich kich garcha.. asti nepal banda garyo karan bina nai.. timi haru pani wui dyan ka mula hou.. chor hau.. khana napayeko bagh jastai..
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
लाल आतंक र घरेलु दक्षिणपन्थमा भारतले खेल्दा यो स्थिति आएको हो । तिमिहरुको सत्ता मोहका कारण आजको यो दिन नेपालीले भोग्नु परेको छ के ठुलो मान्छे बन्छौ खुनी राजनितिका सुत्रधार बैद्य वाजे
Like or Dislike:
14
2
[जवाफ फर्काउनुहोस्]
बेकुफ तलाइ चीन को किन चिन्ता नि ! चीन आफै सक्षम छ; सक्छस भने नेपाल को सोच नभय तुरुन्त राजनीति बाट सन्यास ले ;
Like or Dislike:
16
3
[जवाफ फर्काउनुहोस्]
timi haruko karan le garda nai yo abastha ayeko ho baidhya ba.nasarkar lai sahayog garchhau.,na ta tikna dinchhau…
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
baidya khurapate sattama pugeka chhainan ra yi kura haru bhuki rahekachhan,tara voli sattama pugun yi sabai birsanchhan.kinavane sattama pugnesath bideshi rajdootharule mantar gari halchhan ani chup lagera baschhan.
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
Baidy baa lai jungle gayera manxe marnu napaula bhanne pir pare jasto 6 ne, jo pm bhaye pane india ko gulam nagari sukha xaina dherai deshbhakti kura kasaile nagarda ramro holaa netajee haru.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
होतनि नेपाल जावोस भाँडमा चिनलाइ घेरा हाल्न हुन्न हैन? आफुत माहादेव उत्तानो टाँग बर कस्लेदेला खाते खावोबादि
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
बेकुफ बैद्य ! तलाइ चीन को किन चिन्ता नि ! चीन आफै सक्षम छ; सक्छस भने नेपाल को सोच नभय तुरुन्त राजनीति बाट सन्यास ले ;
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
bhai futay gawar lutay, aafu milna sakdaina arulai dosh.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ke ho comment hide garne yo ta bhayanani online khabar bro ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
राजा ज्ञानेंद्रले प्रजातांत्रिक शक्तिलाई परास्त गर्न र आफ्नो निरंकुश शासन स्थापित गर्न चीनबाट रातो बिरुवा ल्याएर रोपेको थियो. त्यो बिरुवा अब झान्गियेर रुख बनेको छ. त्यो जातको बरुवा विश्वभरी उन्मूलन भये पनि त्यो प्रजाति नेपालमा अझै फल्दै फुल्दै छ. झान्गियेर दरबारको पर्खाल पनी ढाल्यो. अब के के ढाल्छ हेर्दै जाऊ. राजा महेंद्र नेपाल बिगार्ने कारक तत्व हो. ज्ञानेंद्र चाहि महेंद्रको प्रतिमूर्ति हो. आत्मघाती मुर्ख ….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
ya goru baida hin na ho tarai padhad taro kadma guwa rakhara hamro jamen jotauna khata ( chain ko ma wo badh ko khalai udhaudai nepale lai thagdaichas goru /////////////////////////
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]