गोधुलीमा गौँथली (फोटोफिचर सहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

गोधुलीमा गौँथली (फोटोफिचर सहित)

सूर्य पश्चिम आकाशमा विसर्जन हुन लागेको गोधुली साँझमा आकाशको दृश्य आफैमा मनमोहक हुन्छ । अझ त्यसमा चराको चिरबिर आवाज र बासतिर जान उडिरहेका चराहरुको बथानले झनै मनमोहकता थप्दछ ।

साँझको बेला अरु चराहरु जस्तै गौँथली पनि चारो खोज्दै समूहमा उड्ने गर्छ । गौँथलीका बथानको चिरबिर सँगैको उडान निकै सुन्दर देखिन्छ ।

बेलायतको वेल्सस्थित सामुदि्रक किनाराको आकाशमा गोधुली साँझमा उडिरहेका गौँथलीको दृश्य क्यामरामा कैद गर्दै फोटोग्राफर केइथ मोरिसले यहीँ सुन्दरतालाई पस्किने कोसिस गरेका छन् । झण्डै ५० हजार गौँथलीका बथानलाई उनले क्यामरामा कैद गरे झण्डै एक महिनासम्म । अनी तयार पारे यी सुन्दर तस्वीरहरु ।

6 Comments on “गोधुलीमा गौँथली (फोटोफिचर सहित)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु