महिलाले मन पराउँछन् लामो चुम्बन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

महिलाले मन पराउँछन् लामो चुम्बन

एक अध्ययनले पुरुषहरुले छिटो छिटो तर छोटो समयको चुम्बन गर्न मन पराउने तर महिलाले भने लामो समयसम्म चुम्बन गर्न मन गर्ने तथ्य पत्ता लगाएको छ ।

अध्ययन अनुसार युवा युवतीबीच हुने चुम्बन आत्माको मिलन नभै आत्मिक युद्धको रुपमा रहेकेा हुन्छ । शोधकर्ताहरुका अनुसार महिलाहरु चुम्बनलाई पार्टनरसँगको सम्बन्ध दह्रो बनाउनमा प्रयोग गर्न चाहन्छन् जबकी पुरुषहरु चुम्बनलाई अन्तिम अस्त्रको रुपमा प्रयोग गर्छन् ।

अमेरिकाको पेन्सिल्भेनियास्थित एक कलेजका शोधकर्ताहरुले गरेको अध्ययनले महिला र पुरुष दुबैले चुम्बनलाई निकै आत्मिक क्रियाको रुपमा लिने गरेको भएपनि यसको मात्रा तथा दरमा भने भिन्नता देखिएको छ । शोधकर्ताहरुका अनुसार चुम्बन सम्बन्धलाई दीगो बनाउने काममा पनि कामयाबी हुन्छ र कतिपय अवस्थामा चुम्बनकै अनुभुतिका आधारमा महिला वा पुरुषले आफ्ना पार्टनरसँगको सम्बन्धको पुनर्मुल्यांकन गर्छन् ।

अध्ययनले एउटा रोचक कुरा के पनि पत्ता लगाएको छ भने महिलाहरु चुम्बन गर्न नजान्ने वा खराब चुम्बन गर्ने पुरुषसँगको सम्बन्ध तोडन् चाहन्छन् जबकी पुरुषहरु भने राम्ररी चुम्बन गर्न नजान्ने महिलासँग कम्तिमा एक पटक सम्भोग गर्न चाहन्छन् ।

9 Comments on “महिलाले मन पराउँछन् लामो चुम्बन”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु