म्यानमारका नागरिकले पनि लिए नेपाली पासपोर्ट :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

म्यानमारका नागरिकले पनि लिए नेपाली पासपोर्ट

१२ फागुन, काठमाण्डौं । नेपाली मेसिन रिडेबल पासपोर्ट (एमआरपी) ठूलो संख्यामा म्यानमारका नागरिकले समेत लिएको खुलासा भएको छ । प्रहरीको प्रतिआतंकवाद सेलले एमआरपीसहित बिहीबार पक्राउ गरेका १३ बंगलादेशी मध्ये ६ जना म्यानमारका रहेको खुलासा भएको खबर नागरिक दैनिकले छापेको छ । पाँच जना भने नेपाली एमआरपी बनाउन म्यानमारबाट आएको बताइएको छ ।

एमआरपी बरामद भएका ६ म्यानमारीसहित २ बंगलादेशी र एक नेपालीलाई राहदानी र नागरिकता किर्ते ऐनमा प्रहरीले मुद्दा दर्ता गरेको छ । बाँकी ५ जनालाई अध्यागमन विभागको जिम्मा लगाएको काठमाण्डौ प्रहरीले जनाएको छ । पक्राउ मध्ये बर्मा घभर हुने जाहित आलम, आलम गिर, मोहम्मद एमबलला, उमर सावेर, मोहम्द साहजान र अलि हुसेन रहेका छन् ।

6 Comments on “म्यानमारका नागरिकले पनि लिए नेपाली पासपोर्ट”
  • sudipchintit wrote on 23 February, 2013, 2:24

    yo kasko chalkhel ma vayako ho usalai kada vanda kada karbahi garnuparchha

    Like or Dislike: Thumb up 9 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Raj Waiba wrote on 23 February, 2013, 2:41

    Sarkar Gatilo bhaye po hun6a 10 hajar ma MRP PP bechyo hola k bhanneeeeeee…aba

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhim rana wrote on 23 February, 2013, 3:05

    Bengali mulko Myanmar Hun tiniharu . It’s very danger for Nepal . Who did this rastraghati kam teslai kada vanda kada karbahi hos.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Kumar wrote on 23 February, 2013, 3:21

    Bidesi haru lai passpoet dine sastha ra karyalay ra kada vanda kada karbahi garnu parchha.yestai des drohi haru le nepal lai khokro banai ske ka chhan. nepal santi des vaninchha tara biso ma aba chori, thagi hatya ,hinsa ani abaid karo bar garne mukya naka bana lgirahe ko chha….

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • dinesh wrote on 23 February, 2013, 3:51

    नेपाल का मान्छे नै खराब के सानो के ठुलो सबै दलाल होइन भने मैले पुस्टि गरेर देखाउन सक्छु ३ करोड नेपाली मा कमै मात्र मा होलान इमान्दार नेपाल मा नेता कारेकर्ता कर्म चारी पिहुन मास्टर सबै क सबै दलाल हुन् चाय त्यो अनुसन्धान कर्ता होस् या पोलिस ओकिल सबै भ्रष्ट होइन भने म इमान्दार छु भनेर कसैले फ्रुफ गर्न सकोस त धेरै कुरा गर्दा आफै पनी खराब हो की जस्तो लाग्छ नेपाली मा इमान्दार खोज्नू भनेको त स्वर्ग बाट भगवान प्राप्त भए सर हो पत्र कार सम्पादक जिऊ हजुर लाई के लाग्छ ?सयद …………

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nepali kanchho wrote on 23 February, 2013, 4:30

    hami nepali lai 50 bahana banaunchhan pp line belam tara aru deshka nagariklai bhanes sahaj rupma upalabdha hunchha kinaki hamra deshka dalal haru sabai paisa ma bikchhan paisa paye inle rastriyeta lai bechi dinchhan wah wah nepali namaka dalal ho tesko astityo nai khatarama paru timi harule…..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु