भारतीय राजदूतले भने,’चाँडो सहमति गुर्नहोस्’ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

भारतीय राजदूतले भने,’चाँडो सहमति गुर्नहोस्’

१२ फागुन, काठमाण्डौं । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने विषयमा दलहरुबीच छलफल जारी रहेको बेला भारतीय राजदूत जयन्त प्रसादले प्रधानमन्त्री बाबुराम भट्टराई तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

आज विहान प्रचण्ड निवास लाजिम्पाट पुग्नुभएका राजदुत प्रसादले दलहरुले पछिल्लो समय गरेको छलफल, गतिरोध अन्त्यका लागि भएको प्रयास, प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाउनका लागि भएका छलफलको निष्कर्षका बारेमा जानकारी लिनुभएको थियो । उहाँले कार्यदलले तयार पारेको सहमतिको प्योकजका बारेमा पनि जानकारी लिनुभएको स्रोतले जनाएको छ ।

जवाफमा प्रधानमन्त्री भट्टराई र अध्यक्ष प्रचण्डले छलफलबीचको छलफल जारी रहेकाले चाँडै सहमति गरी गतिरोध अन्त्य गर्न आफूहरु लागि परेको बताउनुभएको थियो । उहाँहरुले चाँडै सहमति हुनेमा विश्वस्त रहन पनि राजदूतलाई आग्रह गर्नुभएको थियो ।

9 Comments on “भारतीय राजदूतले भने,’चाँडो सहमति गुर्नहोस्’”
  • कांग्रेसी wrote on 23 February, 2013, 3:36

     बिश्‍वमा सर्बाधिक आतंक पीडित भारतको आतंककारी पारीभाषामा दोहोरो मापदन्ड किन / एकातीर भारत ले आफ्नो देश मा माओभक्त कम्युनिस्ट हरु लाई आतंकबादी घोसणा गरेको छ भने अर्कोतिर तिनै कुरा क्रान्तिकारी काम दलालि गर्ने माओभक्त कम्युनिस्ट हरु लाई भारतले नेपाली जनता को नेतृत्व गर्ने नेता को रुपमा मान्यता दियको छ / किन र के श्वार्थ लुकेको छ भारत को भन्नेकुरा त चाइनिज मुखौटा लगाका र भारत को आशिर्वाद पाएका माओभक्त हरु लाई मात्रै थाहा छ होला

    Like or Dislike: Thumb up 14 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • kp humagain wrote on 23 February, 2013, 3:47

    aru ko desko barema teti dherai nasoche ramro hunethiyo ……..aafnai des ma bhad bhailo kasle herdiyos…?

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • A T wrote on 23 February, 2013, 3:56

    dal haru sahamati gara kati bhannu eutai kura k*k*r haru

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • can wrote on 23 February, 2013, 4:40

    I do not know why Indian ambassador is so keen in Nepal’s internal matter. Why the leaders are reporting him like he is the boss of nation. I hate both of them. If he is diplomatic remain as diplomat and leaders be care if you want to be a leader of country remain as nationalist leader otherwise people knock you out of country as an agent of foreign country.

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Daman Rajbam wrote on 23 February, 2013, 9:45

    Khabar dar , Pardhan Nyayadhis kada pi nepali janta lai pardhan mantiri suikarya 6aina sabailai chtaa bhaya.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • raj wrote on 23 February, 2013, 10:44

    mawobadi bhaneka indianka santan nai hun tiniharulai hijo indiale poalera nepalma manchhe marna lagayako thiyo ani aaphno santan;lai maya nagarera aru kaslai garchhanta nepali mawobadi bhaneko indiako pakka dalal ho bholi dherai pachhutayuna bhanda pahile shochayu nepali ho natra bholi aaphai pachhayutayuna parla

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rajesh sapkota wrote on 23 February, 2013, 11:23

    jyanta ko adesh man prachanda-baburam. falifap hun6a timi haru ko..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • बी के दास wrote on 23 February, 2013, 11:54

    Can’s view is correct.I agree with him. Why are the foreign diplomats rounding around our leaders ? Can’t our leaders think for the benefit of the country ? Do our leaders have zero brain ? If not, then why they are bothering them.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Aakas Bindu wrote on 23 February, 2013, 13:50

    आज पुष्पकमल दाहाल र बाबुराम भट्टराईले अमरेस कुमार र जयन्त प्रसादलाई चार दलको राजनेतिक प्रगति जाहेरी गर्नु भयो/ आफ्नो कोर्स अनुसारनॆ प्रगति भयकोमा जयन्त प्रसादले खुसि ब्यक्त गर्दे पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई धन्यवाद दिनु भयो/ अमरेस कुमार र जयन्त प्रसादलाई खुसि पार्नु भयकोमा हाम्रा महान पार्टीका महान नेताहरुलाई बधाई /

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु