शब्द/तस्विरः भरतबन्धु थापा
सेर्माथाङ भन्न वित्तिकै लाङटाङ राष्ट्रिय निकुन्जको प्रवेशद्धारका रुपमा परिचित छ । तर पछिल्लो समयमा यातायातको सुबिधा धुन्चेसम्म पुगपछि यो पदमार्गमा चहलपहल घटेको छ । पदयात्रीको लागि शान्त र रमणीय पदमार्ग हो । यो क्षेत्रको आफ्नै रहन-सहन तथा संस्कृतीका कारण पर्यटको रोजाईमा पर्छ । राजधानीबाट करीव पाँच घण्टा बसको यात्रापछि पुग्न सकिन्छ सेर्माथाङ । करिब एक घण्टाको बाटो कच्ची भएका कारण यात्रा भने कष्टकर छ ।
यही बाटो भएर चिसापानी हुँदै हेलम्बु पदयात्रा पनि जान सकिन्छ । हेलम्बु क्षेत्र स्याउ उत्दापनका लागि परिचित छ ।
Heavely gifted…One of the Magnificent place of our country….
Well-loved. Like or Dislike:
29
0
[जवाफ फर्काउनुहोस्]
प्रसिद्द लाङ्टाङ सेर्माथाङ ट्रेक पर्यटन क्षेत्रको रुपमा बिकास गर्नु आजको आब्स्कता !
Like or Dislike:
12
1
[जवाफ फर्काउनुहोस्]
J cha hamrai nepal macha…….yati sundar hariyo batabaran, sundar hawa pani………..My nepal My pride………..Jay Nepal…..
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
यस्ता सुन्दरतालार्इ डलरमा क्यास गर्ने सरकारको योजना कहिल्यै अाउदैन?चित्र हेर्यो बसो?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
nice pic and atical sarkarkle kahele chinte yasto thaulai
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
beutyfull.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Nepal jasto arthik bahek aru kura ma dhani desh kunai chhaina anta
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
sarai ramro lagyo bharat g
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
nepal ko natural beauti kasle bayan garna sak6 ra
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]