गौतम “उदय”
द्दृष्टिभ्रम हो या यथार्थ हो, जादू हो या सच्चाई हो
श्यामबर्ण माथि बैजनी बस्त्र, आँखैमा परयो, मेरो मनैमा गढ्यो
खुल्दुलीनै चलायो, धड्कनै बढायो, मेरो धड्कनै बढायो /
बिलम्ब नगर,
खोलिदेऊ अधर रंगिरंगी तिम्रो अधर
हटाइदेऊ घुम्टो उठाईदेऊ त्यो तिम्रो नजर
सुसेलिदेऊ भित्री मनका सारा कथा नमान लाज
नफुट्दै मेरो धैर्यताको बाँध /
बिलम्ब नगर,
बताइदेऊ दन्त माथिको चमक को सच्चाई
नलुकाइदेऊ सुनको सिक्रीको आधा लम्बाई
रंगाई देऊ रसैरसले यो गोधुली साँझ
नफुट्दै मेरो धैर्यताको बाँध/
बिलम्ब नगर,
देखाइदेऊ रत्न जडित कालिगढको पुरै कला
बिर्साइदेऊ चौरासी ब्यन्जनको सबै मिठास
मेटाइदेऊ जनम जनमको मृगतृष्णा आज
नफुट्दै मेरो धैर्यताको बाँध
वा वा वा वा
खतरा लग्यो कविता त/ एकदम राम्री केटि देख्दा मलाई पनि त्यस्तै लाग्छ/कोहि कोहि केटि त हरामी राम्रा हुन्छन/ केगर्ने ?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
binam Reply: March 5th, 2013 at 2:42 pm
oh gud i like it nd i like to online khabar.com thanks for shaayary hehehe
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ramro lageko chha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ramro sirjana
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
manai chhune /ramro 6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
बताइदेऊ दन्त माथिको चमक को सच्चाई
नलुकाइदेऊ सुनको सिक्रीको आधा लम्बाई
रंगाई देऊ रसैरसले यो गोधुली साँझ
नफुट्दै मेरो धैर्यताको बाँध/
बिलम्ब नगर,akdam athartha chha la
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
नाम त किन यस्तो रख्नुभो कुन्नि/तर तोरीलाउरे जी ले साहित्यिक मर्म पहिल्याउनु भएको छ/उदय जी को कविताको हरेक हरफको साहित्यिक अर्थ ठूलो छ/होत परोक्ष्य सृंगार रस कडा छ/सुनको सिक्रीको पुरै लम्बाई देखौदात … पनि देखिन्छ नि !अनि रसै रसैले रंगाउने रात कस्तो होला, के कल्पना गर्ने??
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
So heart touching poem
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
I don’t know about heart touching but, nice literary poem for sure.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
in fact it’s really nice.Some stanzas are impressive.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]