१२ फागुन , बुटवल । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले चुनावी सरकारको नेतृत्व लिनु अघि प्रधानन्यायाधीश खिलराज रेग्मीले पदवाट राजीनामा दिनु पर्ने वताउनु भएको छ । प्रेस चौतारी रुपन्देहीले बुटवलमा शनिवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले न्यायापालि र कार्यपालिकाको प्रमुख एउटै व्यक्तिवन्दा शक्ति पृथवीकरणको सिद्धान्त विपरित हुने भएकाले राजीनामा नदिई चुनावी सरकारको नेतृत्व लिन नमिल्ने वताउनु भयो ।
नेपालले बहालवाल प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्न नुहने भन्दै विभिन्न दल तथा कानुनव्यवसायीहरुले नै भनि रहेको सन्दर्भमा त्यसलाई ध्यानमा राखेर दलहरु अघि वढ्नु पर्नेमा जोड दिनुभयो ।उहाँले भन्नुभयो,’प्रधानन्याधीशप्रति मेरो बहुत ठूलो सम्मान छ।उहाँको नाम आइसकेको छ, नामलाई तलमाथि गर्न हुँदैन । तर मेरो मान्यता के हो भन्दा बहालवाल रहेका बेला नभई राजीनामा दिएर मात्र सरकारको नेतृत्व गर्नु पर्छ भन्ने हो ।’
उहाँले जतिसक्दो चाडो प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको बर्हिगमन गरेर निर्वाचनमा जानु पर्ने वताउनुभयो । उहाँले भन्नुभयो,’दलहरुवीचको सहमतिमा राष्ट्रिय सरकार बनाएर नयाँ निर्वाचानका लागि सहमति गरेर अघि वढ्नुपर्छ । ‘ नेपालले मुलुकलाई निकास दिन चुनावमा जानुको विपल्प समेत दलहरुसामू नभएको वताउनुभयो ।
२०४६ साल को परिवर्तन पस्चात राता रात नयाँ जोगी ले खरानी घसेसरी उग्र गणतन्त्रबादी ,लोकतन्त्रबादी ,सही जनबादी ,बाम्पन्थी को फेशन गर्ने चैते गनतन्त्रबादी हरु अहिले जब नेपाली जनता ले आफ्नो ज्यान का साथ साथ अत्यधिक मत पनि दिए त्यसका साटो नेपाली जनता ले के के पाए / १-गाश,बाश,कपाश २-क्रान्तिकारी भूमिसुधार ३-जसको जोत उसको पोत ४-सम्पूर्ण असमान सन्धी सम्झौता तुरुन्त खारेज हुनुपर्छ ५-मिचिएका भुमि फिर्ता पाउनुपर्छ ५-भ्रष्टाचार विरुद्द शुन्य सहनशीलता आदि ईत्यादि / तर हाथ मा आयो शुन्य
Like or Dislike:
10
6
[जवाफ फर्काउनुहोस्]
1 choti pheri afu pm banne ho ki?????????? kamred
Like or Dislike:
6
2
[जवाफ फर्काउनुहोस्]
तेरा बाजे सरकारी रुपियाले अर्को छोरीको बिहे गर्ने सनक चड्यो कि कसो ???
Like or Dislike:
9
3
[जवाफ फर्काउनुहोस्]
yo bhatmara k bol6..pahila hun6 bhanne pachhi feri kura arkai garne..nasakine bho nepalko rajnitigya lai.
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
माकुने अल्ली बडी बोल्छ अफ्नो सिट सम्म जीत्न न सकेको मान्छे ठुला कुरा गर्न पनी न हुने हो गर्ने खोज्नेलाई पनी खुट्टा तान्ने आफुले पनी न गर्ने होइन एमाले मा अरु युवा नेता पनी छन् नी किन अघी बढ्ने कोषिस गर्दैनन् बुडा खाडा ले एमाले पार्टी लाई पतन बनाउने भए कुनै निर्णय लिनै सक्दैनन्
Like or Dislike:
10
4
[जवाफ फर्काउनुहोस्]
तिमीले आगिल्लो पल्ट प्रधानमन्त्रि हुदा कति वोटा देश को भलो हुने कम गरेको थेउ, जुन कम ले देश को लागि दिर्गकालिन फाइदा पुग्यो की / ये भातमारा हो कति जनता लै बेबकुप बनाउदै हिड्छौ ? नेताहरु सबै नलाएक र खुबी नभएको न आफु गर छौ न अरु लै गर्न दिन छौ हामी लै देश बिकाश चाहिएको छ, बिकाश को लागि धेरी थोरै कठोर हुन पर्छ आफ्नो२ दुनो सोजाएर जादा हुन्छ तिमीहरु नलाएक नेताजति सबै जना हामी लै चहिएको खाली बहुदल नाम मात्र को होइन, सम्पूर्ण नेपाली लै गास बास र कपास हो, बिदेशी ले हेप्न नसक्नु तेस्तो बातावरण खोजेको हो काजग मा लेखेर मात्र केहि हुने वाला छैन, बेलायत मा हेर आज सम लेखेको संबिधान छैन, पिलो कुरा त् आफुमा देश र जनता प्रति को राम्रो सोच प्रवृति सस्कार हुन जरुरि छ तेअति भए पुग्छ कुनै संबिधान पार्टी को घोषणा पत्र जरुरि छैन, यो हामी सम्पूर्ण प्रबासी नेपाली बाशी नेपाली जनता को आवाज हो नालायक नेता हरु हो अब छिटो देश लाई निकास दिएर सत्ता सुम्प हामी ले पार्टी को मान्छे खोजेको होइन अरु खुबी भएको राष्ट्र प्रति बफादार र जनता प्रति जिम्बेबार ब्यक्ति खोजेको हो ….
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
kura thik ho ….nyapalika ra karyapalikama autai bekti hunai sakdaina ..so pradhannayadhis le pradhanmantri bannu aaghi rajinama dinu pardachha ….tara madhav ji bholi pheri yo boli napherios ….
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
केही गरी चुनाव भयो भने जमानत जफत हुने डर लागेकोले चुनाव कुन अत्तो थापेर टार्ने मात्र सोच्दछ यो माकुने । बिना चुनाव फेरी पड्काउने दाउ सोचेको होला ? तिम्रो बाजे गिरिजाले अब माथिबाट केही गर्न सक्दैनन बुझ हो माकुने ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
tyo kura sabailai thaha vako kura ho ni. k k na vane vaneko hola ni testa lute kura po gardo rai6 ba!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
“bichwale” netako “bichwale” bichar
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]