प्रधानन्यायाधीशको नेतृत्व नभए विकल्प सकिन्छः अर्थमन्त्री :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

प्रधानन्यायाधीशको नेतृत्व नभए विकल्प सकिन्छः अर्थमन्त्री

१२ फागुन, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनः अनन्तले प्रधानन्यायाधीशकेा नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्ताव राजनीतिक गतिरोध अन्त्य गर्ने अन्तिम विकल्प भएको बताउनु भएको छ ।

‘हाम्रो ललितपुर राम्रो ललितपुर’ शिर्षकमा फोटोपत्रकार अशोक दुलालले खिचेको तस्वीरहरुको तीन दिने फोटो प्रर्दशनीको उद्घाटन गर्दै अर्थमन्त्री पुनले मुलुकलाई निकास दिने उद्देश्यले एमाओवादीले प्रधानन्यायाधीशको विकल्प ल्याएको र यो नै निकासको उपयूक्त विकल्प भएको बताउनु भयो ।

उहाँले ललितपुरको विकासको लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

12 Comments on “प्रधानन्यायाधीशको नेतृत्व नभए विकल्प सकिन्छः अर्थमन्त्री”
  • Nepali wrote on 23 February, 2013, 11:51

    yo nai timiharuko satta tikai rakhne ramro aadhar ho moj gara kamred. 10 yeras samma ta luki luki lutera khantheu aba ta khuleaam khana thaleka chhau. bistarai nepal lai pani bharat tira gavideu ani ta sabailai ramro hola ni

    Like or Dislike: Thumb up 4 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • Lila GC wrote on 23 February, 2013, 11:52

    त्यो बिकल्प पनि सकिए येही सरकारले नै चुनाब गराउनु बेश हुन्छ! येही नै उत्तम र संबैधानिक उपाय हो! खालि कांग्रेस र एमालेले मान्नु पर्छ! यो पनि नमान्ने त्यो पनि नमान्ने हो भने ढुक्क भएर “राजनीतिक निकास’ हैन “आर्थिक बिकास” तिर लम्के हुन्छ! सबैको दिमाग येतातिर लगाए कसो होला? देश बिकास र जनताले देशमै काम पाउने अवस्था सिर्जना भएमा कोहिपनि जुलुसमा जान्नन अनि संविधानको खोस्टो पनि बन्दै गर्छ!

    Like or Dislike: Thumb up 22 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • khadakmagar wrote on 23 February, 2013, 12:12

    bikalp siklp hoin yahi srkar lainirntrta diner smyama chunawa grane arukunai biklp khojnu aausekta xain mathi yak jnasathile bhaneko kura100p sahi ho

    Like or Dislike: Thumb up 4 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • sj wrote on 23 February, 2013, 13:00

    Ek dam right lila g

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • bhim lamichhane wrote on 23 February, 2013, 14:33

    aba dal harule kehi nasochi baburam kai sarkar ma gayera chunab garaunu parchha.hoina vane nc,emale lai jell halera sambidhan lekhnu parchha.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Top bahadur somai magar wrote on 23 February, 2013, 14:34

    Yehi sarkarko netruttomanai chunab garaye sabvanda ramro bikalpa hunecha.ladai jhagada banda gardinus nepali neta bhanauda jeuharu.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nana Khanal AAA wrote on 23 February, 2013, 15:11

    बिपी कोइराला प्रधानमन्त्री हुँदा भारतलाई कोशी र गन्डक बेचे, गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा टनकपुर बुझाए तर काङ्रेसि नामधारी जस्ता धेरै काङ्रेसिहरु त दास जस्तो हस मालिक भनेर मात्र चुप्प बसे । अझ भारतसँग समान स्तरको सम्बन्ध कांग्रेसले मात्र गर्न सक्छ रे । यसपाली पनि जनताले निर्वाचनमा धुलो चटाएका शुशिल कोइरालाको गोलो ढुङ्गा पाकेर आलु बन्छ अनी क्वाप क्वाप खाइन्छ भन्ने आशा राख्ने काङ्रेसिहरुलाई बिचरा बाहेक अरु के भन्न सकिने भो र ? एउटा पक्का कुरा के हो भने जसरी ज्ञानेन्द्र शाह नामधारी स्वाँठ राजा बन्दा राजतन्त्र नै उन्मुलन भयो त्यसैगरी विवेकहिन शुशिल कोइराला सभापति हुँदा नेपाली कांग्रेसको पतन भएर जांदै छ त्यो बिकल्प पनि सकिए येही सरकारले नै चुनाब गराउनु बेश हुन्छ! येही नै उत्तम र संबैधानिक उपाय हो! खालि कांग्रेस र एमालेले मान्नु पर्छ! यो पनि नमान्ने त्यो पनि नमान्ने हो भने ढुक्क भएर “राजनीतिक निकास’ हैन “आर्थिक बिकास” तिर लम्के हुन्छ! सबैको दिमाग येतातिर लगाए कसो होला??????? देश बिकास र जनताले देशमै काम पाउने अवस्था सिर्जना भएमा कोहिपनि जुलुसमा जान्नन अनि संविधानको खोस्टो पनि बन्दै गर्छ!

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    BISHNU LAMA Reply:

    TAPAI KO KURA KEHIHAD SAMMA THIKAI HOLA BUT KAS KASAILE HATKO AULA DIYA BUT YO SARAKARLE TA SABAI HAT , KHUTTA KO SABAI AULA NAI , BHALU KO DARA, BHUTLA, NANGARA SABAI BUJHAYE SO WE DON’T LIKE THIS IMAGE P BHANNA LAGEKO TA BRO. KURA YESTO PO ? COMMENT …….

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kumar gautam wrote on 23 February, 2013, 16:05

    उनि मात्र सबै हेाइनन ,उनले नमाने अरू पनि थुप्रै व्यक्तिहरू छन जसले येा देशलाइ चलाउन सक्छन,न्यायिधसले नमाने अरू विकल्पमा गएर भए पनि देशले बिकास पाउनु पछं , सबै नेपाली जनताकेा चाहाना यहि हेा,

    Like or Dislike: Thumb up 0 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • kumar gautam wrote on 23 February, 2013, 16:07

    उनि मात्र सबै हेाइनन ,उनले नमाने अरू पनि थुप्रै व्यक्तिहरू छन जसले येा देशलाइ चलाउन सक्छन,न्यायिधसले नमाने अरू विकल्पमा गएर भए पनि देशले निकास पाउनु पछं , सबै नेपाली जनताकेा चाहाना यहि हेा,

    Like or Dislike: Thumb up 1 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • sj wrote on 24 February, 2013, 3:31

    Lila g ko coment sahi 6 sabai bkalpa sidhiyo bhane yahi sarkarlai nai manyata diera chunab ma jada hun6 natra bhne bikas tira dhyan die hun6 kukurharu bhukna thale bhane khorma lagera bandagaridiehun6

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • purankc wrote on 24 February, 2013, 9:52

    absoult goods things nana ge

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु