१३ फागुन, काठमाण्डौं । शिक्षक सेवा आयोले खुला गरेको स्थायी शिक्षक पदका लागि मुलुकभर गरी ६ लाखको आवेदन परेकेा छ । आयोगले १३ हजार १ सय ३५ पद खुला गरेको थियो ।
शिक्षक सेवा आयोगले १७ वर्षपछि खुल्ला गरेको स्थायी शिक्षकका लागि मुलुकभर दरखास्त दिनेको संख्या अहिलेसम्म ६ लाख पुगेको आयोगका अध्यक्ष उदयराज सोतीले बताएको खबर राजधानी दैनिकले छापेको छ । ‘देशभरका जिल्ला शिक्षा कार्यालयसँग तथ्यांक लिने कार्य भइरहेको छ, अध्यक्ष सोतीले भने ।
२० पुसदेखि १० फागुनसम्म आयोगले स्थायी शिक्षक पदका लागि आवेदन खुल्ला गरेको थियो । आयोगले प्राथमिक तहमा ७ हजार ८ सय ७७, निम्न माध्यमिक तहमा २ हजार ७ सय ६७ र माध्यमिक तहमा २ हजार २ सय ४६ शिक्षकका लागि आवेदन मागेको हो ।
charam berojgariko udaharan.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
This is Paradoxically a bizarre situation of our country….In fact a pity situation.Now the question follows that is the country able to conclude all these people?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
yo ta khaya kha nakhaya ghich jastyo vo kahile chahim news ma 32000 teacher ko darbandi khali vanera news ma padinchha k ho yo yathartha?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]